ताजा समाचार:
Search

पर्वतको जलजलामा यस्तो देखियो उम्मेदवारी दर्ता(फोटो)

विकल्प न्यूज/जलजला
बैशाख १९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेस,नेकपा एमाले,माओवादी केन्द्र राप्रपा र स्वतन्त्र उम्मेदवारले प्रमुख,उपप्रमुख,वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दर्ता गरेका छन् । DSC_0239  DSC_0257 DSC_0293 DSC_0206 DSC_0207 DSC_0249प्रमुखमा नेपाली काँग्रेसका याम वहादुर मल्ल(रामकृष्ण),एमालेबाट लालवहादुर अधिकारी,माओवादी केन्द्रबाट वावुराम कार्की,राप्रपाबाट पुष्पराज आचार्य,स्वतन्त्र राजु आचार्य,द वहादुर फगामी र वैद्य माओबादीका तर्फबाट याम वहादुर कार्कीले उम्मेदवार दर्ता गरेका छन् ।DSC_0225टिकट वितरणमा असन्तुष्ट व्यक्त गर्दै नेपाली काँग्रेस धाइरिङका सभापति राजु आचार्यले गाउँपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ ।

दिनभर गाउँपालिका केन्द्र माझफाँटमा उस्साहजनक रुपमा सवै राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । ठाकुरप्रसाद आचार्य