ताजा समाचार:
Search

नमुना झोलुङ्गे पुल…….

बेनी नगरपालिका २ बगरफाँटको काठेखोलामा अभ्यासका लागि नमुना झोलुङ्गे पुल बनाउदै उपभोक्ता समितिका प्रतिनिधिहरु । जिल्ला समन्वय समिती, मिलन म्याग्दी र टिबीएसयु बुटवल मार्फत यस वर्ष निर्माण हुन लागेका ७ वटा झोलुङ्गे पुलका २८ जना उपभोक्ताहरुलाई तालीम प्रदान गरेका छन् । तस्विर सन्तोष गौतम/विकल्प न्यूजNamuna Pul