ताजा समाचार:
Search

सांस्कृतिक महोत्सवको नवौं दिन आज पनि उस्तै धमका

विकल्प न्यूज/बेनी
चैत १८ गते । बेनीमा जारी प्रथम धौलागिरि  सांस्कृतिक  महोत्सवमा आज नवौ दिनको साँझ पनि कलाकारहरुको प्रस्तुतीले खुल्ला मञ्च रमाइलोमा परिणत भएको थियो । साँझ पख जम्मा भएका दर्शकहरुलाई राष्ट्रिय एवम् स्थानीय  कलाकारहरुले छमछमी नचएका थिए । निता पुन,गणेश पौडेल र गिता पाइजा युवा कलाकारहरु विजुन केसी,सुजन वराइलीले ले दर्शकहरुलाई थप मनोरञ्जन दिएका थिए । भोली प्रजापति पराजुली,राजु परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य dhau 2 dhau 9 dhau 91 dhau 93 dhau 94 dhau 95