ताजा समाचार:
Search

परिश्रमी कृषक

चुत्रेनीबाट बेनीतर्फ डोकोमा तरकारी बोकेर आउदै गरेका कृषकहरु । चुत्रेनी, सिंगा, सुर्केमेला, बास्कुना क्षेत्रमा कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तर यातायात सुबिधामा सहज पहुँच नहुँदा उनिहरुलाई तरकारी ढुवानीमा समस्या भएको छ । तस्विर सन्तोष गौतमTarkari Dhuwani