ताजा समाचार:
Search

पौरखी महिलाहरु ….

पौरखी महिलाहरु ….
म्याग्दीको मंगला गाउँपालिका १ कुहुँका महिलाहरु मगर समुदायको परम्परागत पोषाक भाङ्ग्रा बुन्ने सिप सिक्दै । साविकको कुहुँ गाविस कार्यालयको सहयोग र महिला सञ्जालको आयोजनामा १७ जनालाई एक महिना भाङ्ग्रा बुन्ने तालीम प्रदान गरिएको थियो । तस्विर कबिता रोका, कुहुँ

Bhangra Bundai