ताजा समाचार:
Search

यसरी मनाइयो बेनीमा अन्तराष्ट्रिय नारी दिवस(फोटोफिचर)

विकल्प न्यूज/बेनी
फागुन २५ गते ।
फागुन २५ गते आज १०७ औं अन्तराष्ट्रिय महिला दिवसमा बेनीमा पनि मनाइएको छ । बेनीमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले महिला दिवस मनाएका हुन । विहान विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजार परिक्रमा पछि सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।तस्विरहरु ठाकुरप्रसाद आचार्य DSC_0456 (11) DSC_0457 (12) DSC_0463 (17) DSC_0428 DSC_0452 (8) DSC_0453 (9) DSC_0454