ताजा समाचार:
Search

यस्तो देखियो अनेरास्ववियुको विजय उत्सव (फोटोफिचर)

विकल्प न्यूज/बेनी
फागुन १९ गते ।
म्याग्दी वहुमुखी क्याम्पसमा बुधवार सम्पन्न नयाँ नेतृत्व चयनका लागि भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुले सभापति सहित पुरै प्यानल विजयी भएपछि विहिबार बेनीबजारमा विजय उत्सव मनाएका छन् । क्याम्पस चोकबाट बाजागाजा सहित निस्केको ¥यालीले बजार परिक्रमा गरेको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य DSC_0255 (57) DSC_0083 DSC_0097 DSC_0099 DSC_0116 DSC_0138 DSC_0170 (1) DSC_0175 (6) DSC_0206 (23)