म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

विकल्प न्यूज/बेनी
फागुन १८ गते ।
म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुधवार सम्पन्न स्ववियुको निर्वाचनमा अनेरास्ववियुकी उम्मेदवार सावित्री खत्री सभापतिमा विजयी हुनुभएको छ ।  sabitra1म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुधवार सम्पन्न स्ववियुको निर्वाचनमा अनेरास्ववियुकी उम्मेदवार सावित्री खत्री सभापतिमा विजयी हुनुभएको छ । मत परिणामको अन्तिम नतिजा क्याम्पसले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी छ ।17016391_1308456015889384_826631935_o