ताजा समाचार:
Search

दृष्ट्रि विहिन खत्रीले गरे पहिलो मतदान

विकल्प न्यूज/बेनी
आगमी नयाँ नेतृत्व चयन गर्न बुधवार हुनलागेको स्ववियु निर्वाचनमा म्याग्दी वहुमुखी क्याम्पसको विएड दोस्रो वर्षमा अध्ययनरत गोपाल खत्रीले कमल खत्रीको सहयोगमा पहिलो मतदान गर्नुभएको हो । मतदान विहान ८.१५ देखि सुरु भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य DSC_0016 DSC_0008