ताजा समाचार:
Search

सँगसँगै मतदान ….

विकल्प न्यूज/बेनी
फागुन १८ गते ।
म्याग्दी बहुमुखी क्याम्पसको स्वावियु निर्वाचनमा मतदान गर्दै सभापतिका उम्मेदवारहरु । अनेरास्ववियुकी सावित्री खत्री,नेविसंघका हरिकृष्ण आचार्य,अखिल क्रान्तिकारी(प्रचण्ड) का सुदिन पौडेल र अखिल क्रान्तिकारी(विप्लव)का सम्राट सापकोटा । उनीहरुले एकसाथ मतदान गरेका छन् । अहिले मतदान प्रक्रिया सुरु भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य  DSC_0121DSC_0102