जन्म गाउँमा स्वागत …

जन्म गाउँमा स्वागत …
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनवहादुर श्रेष्ठलाई उहाँको जन्म गाउँ बेनपा १३ सिङगाका स्थानीयवासीहरुले बाजागाजा सहित स्वागत गरेका छन् । उपाध्यक्षमा नियुक्त भएपछि श्रेष्ठ पहिलोपटक गाउँ पुग्नुभएको थियो । तस्विर ठाकुरप्रसाद आचार्य

DSC_0532