योजना आयोगका उपाध्यक्षश्रेष्ठलाई जन्म गाउँमा भव्य स्वागत (फोटो फिचर)

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठलाई जन्म गाउँमा भव्य स्वागत (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
फागुन ५ गते ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन वहादुर श्रेष्ठलाई उहाँको जन्म गाउँ बेनपा १३ सिङगाामा भव्य स्वागत गरिएको छ । सिङगाका स्थानीयवासीहरुले उपाध्यक्ष श्रेष्ठलाई बाजागाजा सहित भव्य स्वागत गरिएको हो । वडा नागरिक मञ्च र धौलागिरि मावि सिङगाले उपाध्यक्ष श्रेष्ठलाई स्वागतका लागि कार्यक्रम आयोजना गरेका थिए । DSC_0542 DSC_0545 DSC_0546 DSC_0548 DSC_0556 DSC_0526 DSC_0532 DSC_0534 DSC_0537