लौन हजुर ! मेरो काम गरिदिनुप¥यो

लौन हजुर ! मेरो काम गरिदिनुप¥यो
विकल्प न्यूज/बेनी
फागुन ४ गते ।
जिल्लाको दरवाङ गाविस २ का एक सेवाग्राही आन्दोलनकारी समक्ष काम गरिदिन अनुरोध गर्दै । (आन्दोलनकारीका विचमा) काठमाण्डौ वस्ने उहाँ चार दिन देखि बेनीमा हुनुहुन्छ । नाता प्रमाणितको काम लिएर बेनी आउनुभएको उहाँ स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण चारदिन सम्म पनि काम हुनसकेको छैन ।आन्दोलनका कारण एकसाता देखि स्थानीय निकायमा कुनै पनि काम हुन सकेको छैन् ।  तस्विर ठाकुरप्रसाद आचार्य DSC_0469aandolan