दौडमा गोल्ड मेडल

दौडमा गोल्ड मेडल
विकल्प न्यूज/बेनी
माघ १८ गते ।
रास्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०७३ मा वेस्ट पोइन्टको तर्फबाट पहिलो गोल्ड मेडल प्राप्त गर्ने खेलाडी विद्यार्थी दिप्सन श्रेष्ठ उनले छात्र तर्फको १५ सय मिटरको दौडमा प्रथम स्थान हासिल गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य

DSC_0097