दौडमा पहिलो

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
माघ १८ गते । बेनीमा सुरु भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको १५ सय मिटरको दौडमा जयन्ती मावि भकिम्लीकी मनिषा पुन प्रथम भएकी छन् । DSC_0104 DSC_0105