राष्ट्रिय समाचार
बेनी नगरपालिकाको चौंथो नगरसभा सुरु
विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीको बेनी नगरपालिकाको चौंथो नगरसभा बुधवार सुरु देखि भएको छ । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को मस्यौदा लाई टेबुल गरिएको छ । बातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक टेकबहादुर रावलले उक्त ऐन नगरसभामा टेबुल गर्नुभएको हो । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले […]
नेपाल मगर बिद्यार्थी संघ माउन्ट इकाई अध्यक्षमा शेरपुन्जा
समिर रोका मगर /विकल्प न्यूज माघ ९ गते । नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । बुधबार सदरमुकाम बेनिबजार स्थित माउन्ट एभरेष्ट आवासीय मा.बिमा गठन भएको इकाई कमिटीको अध्यक्षमा सुमित्रा शेरपुन्जा मगर चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा अनिश अर्मजा मगर, सचिवमा सोम रोका मगर […]
यस्ता छन् रघुगंगा गाउँकार्यपालिकाका निर्णयहरु
विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा सोमबार गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग हुने मेसिनको अधिकतम भाडादर कायम गरेको हो । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत सञ्चालन हुने योजनाहरुमा […]
तिम्ल्याह सन्तान हुर्काउनै सकस
साधन राम्जाली/विकल्प न्यूज माघ ९ गते । बेनी नगरपालिका – ४ राक्सेकी सुनिता आचार्य एकै पटक तीन सन्तानको आमा बन्दा चरम प्रशवपीडालाई समेत भुल्नुभयो । दोस्रो सन्तानको लागि सुत्केरी हुँदा उहाँले एकै पटक २ छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । तिम्ल्याह सन्तानलाई जन्म दिँदा उहाँ मात्रै होईन उहाँको परिवारमा खुसीको सिमा रहेन् । तर […]
धवलागिरी गाउँपालिकाद्धारा निर्माण उपकरणको भाडा निर्धारण
सन्तोष गौतम /विकल्प न्यूज बेनी ९ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक निर्माणमा प्रयोग हुने एक्साभेटरको भाडादर कायम गरेको हो । गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाहरुमा बकेट प्रयोग गर्दा प्रतिघण्टा पाँच हजार दुई […]
जलजलामा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धी कार्यशाला सुरु
विकल्प न्यूज/ बेनी माघ ९ गते । जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ । जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका लागि तीन दिन सम्म सञ्चालन हुने कार्यशालाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द जिसीले उद्घाटन गर्नुभयो । विद्यालयको सूचना अभिलेखिकरण र व्यवस्थापनमा प्रबिधिको […]
लभ्लीहिलमा पार्क निर्माणको तयारी
विकल्प न्युुज /बेनी माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रबहादुर कार्की सहसचिव रहनुभएको समिति गठन भएको हो . समितिको सदस्यहरुमा […]
जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण
विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले बलाङकेट वितरण गर्नुभएको हो । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जिबनबहादुर […]
बेनपाको कार्यपालिका बैठकका निर्णयहरु यस्ता छन्
विकल्प न्यूज/बेनी माघ ५ गते बेनी नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले दुई कार्यबिधी, एक निर्देशिका र एक मार्गदर्शन पारित गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यबिधी २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका र पशु सेवा कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ पारित […]
साना व्यवसायीलाई विस्थापित गर्न खोजियो ः निर्माण व्यवसायी
राम्जाली/विकल्प न्यूज माघ ५ गते । सरकारी निकायले ठूला ठूला योजनाहरु पनि उपभोक्ता समिति मार्फत गर्न खोजेर निर्माण व्यवसायीहरुको रोजीरोटी खोस्न थालेको आरोप लगाएका छन् । ६० लाख रुपियाँ बजेट सिमालाई बढाएर एककरोड सम्मका योजनाहरु उपभोक्ता मार्फत लगेर समग्र निर्माण व्यवसायीहरुको व्यवसायलाई धरापमा पार्न खोजिएको उनीहरुको भनाई छ । निर्माण व्यवसायी संघ म्याग्दी शाखाको १८ […]
संस्कृति संरक्षणमा जुट्दै दानाबासी
विकल्प न्यूज/बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका ६४ वर्षीय मनबहादुर पाइजा विगत २० वर्ष देखि यता संस्कृति संरक्षणमा जुट्नुभएको छ । जनजाति समुदायको कला संस्कृतिलाई संरक्षण गर्ने अभियानमा उहाँ निरन्तर रुपमा लाग्नुभएको छ । यस्तै दानाका ६८ वर्षीय कर्णबहादुर गुरुङलाई पछिल्लो समय पुरानो कलासंस्कृति लोपहुुन थालेकोप्रति चिन्ता छ । संस्कृति र परम्परालाई […]
बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, माघ ५ । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम […]
लैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तरक्रिया कार्यक्रम
विकल्प न्यूज/बेनी माघ ४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा लैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मंसिर ३ गते बिहिबार सम्पन्न कार्यक्रममा म्यग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र प्रहरि नायब उपरिक्षक बीरबहादुर बुढामगरले यस बिषयमा जानाकारि प्रदान गर्नु भएको थियो । लिङ्ग र लैङ्गिकता, लैङ्गिक बिभेद्का कारणहरु, महिला हिंसा, […]
मालढुङ्गा बस दुर्घटना अपडेट ः शाेकमा ढुब्याे जलजला ७ धाईरिङ
विकल्प न्यूज/बेनी माघ ३ गते । मालढुङ्गामा भएको बस दुर्घटनामा पर्वत जलजला गाउँपालिका ७ धाइरिङका मात्रै ४ जनाको मृत्यु भएको छ । विहिवार विहान बेनी देखि नारायणगढ लाई छुटेको ग १ ख ६१०८ नम्वरको बस मालढुङ्गाको माझी वस्ती नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा ३ जनाको घटना स्थलमा र ४ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु […]
निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशन रोक्न माग गर्दै दायर भएको रिट खारेज
विकल्प न्यूज/बेनी माघ ३ गते । निर्माण व्यवसायी संघ म्याग्दीको माघ ५ गते शनिबार तय भएको दशौ अधिवेशन रोक्न माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा दायर भएको रिट बिहीबार खारेज भएको छ । अदालतका मुख्य न्यायाधिशद्धय शेषमणी शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले निर्माण व्यवसायी संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष प्रदिप सापकोटाको नाममा दर्ता भएको रिट […]