राष्ट्रिय समाचार
शिक्षिकाको कुटाइबाट पाँच विद्यार्थी हात भाँचियो
जेठ २०, २०७६ दाङ : रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ। सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्। घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन्। घाइतेमध्ये […]
युवाहरुले गरे संसदीय अभ्यास (भिडियो)
विकल्प न्युज बेनी,जेठ १९ गते । बेनीमा नगर स्तरीय युवा सञ्जाल गठन तथा युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व क्षमता विकास तथा संसदिय अभ्यासका बारेमा जानकारी गराउन नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । तीन दिन सम्म संचालन भएको कार्यक्रममा युवाहरुलाई विभिन्न पदको […]
ठूला आयोजनाप्रति दानावासीको गुनासो बढ्यो
विकल्प न्यूज/बेनी जेठ १९ गते । राष्ट्रिय गौरबका आयोजना कालिगण्डकी करिडोर सडक र दुइसय २० केभिए कालिगण्डकी करिडोर प्रशासरण आयोजनप्रति दानाका स्थानीयहरुले गुनासो गरेका छन् । कालिगण्डकी करिडोर आयोजनाको बेनी – जोमसोम कोरला सडक आयोजनाले सडक खन्दा वस्तीलाई जोखिममा पारेको र संरक्षणको कुनै पहल नगरेको भन्दै दानाका स्थानीयवासीहरुले गुनासो गरेका हुन । सडक खन्दा दानाको […]
दोवामा सार्वजनिक सुनुवाई
विकल्प न्यूज/बेनी जेठ १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा आइतबार आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीयबासीहरुले दरबन्दि अनुसारका जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा सुधार, टुक्रे योजना कटौती, व्यवसायिक कृषि र पशुपालनको प्रर्वद्धन, रोजगारी सिर्जना, आयोजना व्यवस्थापन […]
सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा
गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते । छन्त्याल परिवार अष्टे«लिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबलकप’प्रतियोगिताको तयारी पूरा भएको छ । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा पुरुष स्पर्धा तर्फ […]
म्याग्दी जलजला परिवारमा फेरि भण्डारी
गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते । म्याग्दी जलजला परिवार अष्टे«लियाको अध्यक्षमा फेरि दीपक भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको चौथो अधिवेशनबाट दोश्रो कार्यकाल सन् २०१९–२१ क लागि भण्डारी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँकार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपेन्द्र भण्डारी, सचिबमा माधव सुवेदी, […]
गाउँपालिकाको गुरुयोजना बनाउन भुरुङवासीको माग
विकल्प न्यूज\बेनी जेठ १८ गते । दिगो विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्न अन्नपुर्ण गाउँपालिका २ स्थित भुरुङबासीले माग गरेका छन् । गाउँपालिकाको आयोजनामा वडा तहको सार्वजनिक सुनुवाई कार्यक्तम अन्तर्गत वडा नम्वर–२ भुरुङबासीले स्थानीय तहको स्रोतसाधनबाट रोजगारी सिर्जना र विकास निर्माणलाई प्रभावकारी बनाउन गुरुयोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन् । चालु आर्थिक […]
रोजगारी सिर्जना गर्ने युवा लक्षित योजना बनाउन माग
धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १६ जेठ । रोजगारी सिर्जना गर्ने युवा लक्षित योजना बनाउन नारच्याङबासीले गाउँपालिका समक्ष माग गरेका छन् । अन्नपुर्ण गाउँपालिकाको आर्थिक बर्ष २०७५÷२०७६ को गाउँपालिकाको विकास योजना र सेवाप्रवाहबारे बस्तीस्तरको गुनासो सुन्न र सुझाव संकलन गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नारच्याङबासीले रोजगारी सिर्जना गर्ने युवा लक्षित कार्यक्रम ल्याउन माग गरेका हुन् । […]
रघुगंगाले ग¥यो फजुल खर्चमा कटौती
विकल्प न्यूज/बेनी जेठ १६ गते । बेनी नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा वाढीरहेका समयमा यता जिल्लाको रघुगंगगा गाउँपालिकाले भने त्यस्ता खर्चलाई कटौती गर्ने निर्णय गरेको छ । फजुल खर्चमा कटौती गरेर गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्न खोजेको छ । गाउँपालिकाले प्रशासनीक र अनावश्यक फजुल खर्चमा भारी कटौतीको प्रस्तावलाई पारित गरेको छ । […]
जनताको करमा बेनी नगरका जनप्रतिनिधि र कर्मचारीको रजाई
विकल्प न्यूज/बेनी जेठ १६ गते । जिल्लाको बेनी नगरपालिकाले विभिन्न २६ ओटा शिर्षकमा अस्वभाविक रुपमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट किताबमा उल्लेख भए अनुसार दुई करोड ९३ लाख रुपियाँ विभिन्न शिर्षक र उपशिर्षक खडा गरेर बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो । जनताले तिरेको करको […]
जेसीज स्थापना दिवसका अवसरमा लोकनृत्य प्रतियोगिता
विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दी जेसीजको २० औं स्थापना दिवसका अवसरमा बेनीमा जिल्ला स्तरीय १६ औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप […]
नेकपाका केही चुनौति र अवसर
राजकुमार थापा /विकल्प न्यूज जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको सम्पूर्ण सकिएको छ । पार्टी एकता सँगसँगै राष्ट्र, पार्टी तथा कार्यकर्ता र आमनेपाली जनसमुदायबीचमा केही अवसर, सम्भावना सँगै केही चुनौतिहरु पनि थपिएका छन् । अवसर र चुनौतिलाई यथार्थपरक हिसाबले विश्लेषण गर्दै वैज्ञानिक योजनाका साथ अगाडि बढ्न सकेमात्र सम्भावनालाई […]
रघुगंगाको ५ नम्बर वडा झिँ का सवै योजना सम्पन्न
विकल्प न्यूज/बेनी जेठ १५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाको ५ नम्बर वडा झिँमा चालु आर्थिक वर्षमा विनियोजन गरेका पूर्वाधार तथा सामाजिक विकास तर्फका योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरी गाउँपालिकाबाट विनियोजन भएका सडक,खानेपानी,पुल,पदमार्ग,खेलकुद मैदान निर्माण,लगायत अन्य सामाजिक तर्फका योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष मनबहादुर शेरपुन्जाले जानकारी दिनुभयो ।योजनाहरु सम्पन्न गर्नका लागि गाउँपालिकाबाट चालु आर्थिक […]
स्थानीय तहका लागि खुल्यो लोकसेवाको विज्ञापन ( कहाँ कति खुल्यो विवरण सहित)
विकल्प न्यूज/बेनी जेठ १५ गते । लोकसेवा आयोगले आज बुधवार स्थानीय तहमा रिक्त रहेका कर्मचारीका लागि खुल्ला विज्ञापन गरेको छ ।
गणतन्त्र दिवस : जनताले जितेको दिन
नारद गौतम काठमाडौँ, जेठ १५ गते । आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणा अर्थात् जनताले जितेको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको छ […]