Breaking News
सत्तरी हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

साउन ९ गते। आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् । आव २०७२/७३ को तुलनामा २०७३/७४ मा २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँकअनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म ६९ हजार ८३७ जनाले जिल्लाको भ्रमण गरेका थिए । आव २०७२/७३ मा ४३ हजार […]
बेनीको कृषि बजार किन भयो बेवारीसे ?

सन्तोष गौतम/विकल्प न्यूज साउन १० गते । बेनीको कृषि उपज स्थल बेवारीसे बनेको छ । साप्ताहिक हाटबजार सञ्चालन हुन छाडेपछि कृषकको सुबिधाका लागि निर्माण भएको पूर्वाधारको दुरुपयोग भएको छ । बेनपा ७ को बहुउद्देश्यिय मैदानमा रहेको कृषि हाटबजारको टहरामा बाँधीएका भैसी ।तस्विर नवविकल्प कृषि उपजको खरिद बिक्री गर्ने ठाउँ पशु गोठमा परिणत भएको छ । […]
बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण तथा प्रचारप्रसारमा जोड
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ साउन । बेनीका धार्मीक, ऐतिहाँसीक स्थलहरुको संरक्षण र पचारप्रसार गरी पर्यटन विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।बेनी शिवालय मन्दिर संरक्षण समितिले सोमबार बेनी नगरपालिकाका जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका सहभागीता यस्तो बताएका हुन् । बेनी शिवालय, महारानीथान, लक्ष्मीनारायण, बेनी कोट, बेनी भगवती लगायत धार्मीक तथा ऐतिहाँसीक […]