बेनी नगरपालिका
श्रीमती मारेर खाडलमा पुर्ने रत्नेचौरका सार्की पक्राउ

विकल्प न्यूज/बेनी असोज १४ गते । सांकेतिक तस्विर श्रीमतीलाई मारेर खाल्डोमा पुर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका १ रत्नेचौरको बेलबोटका ३९ वर्षीय विरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीले श्रीमती माया सार्कीलाई कुटपिट गरेर हत्या गरी घर नजिकै खाडलमा पुरेको अवस्थामा बुधबार सव बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी […]
विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)

विकल्प न्यूज/बेनी असोज १४ गते । कोरोना महामारीका विच विद्यालय सञ्चालन नभएपछि बेनी सामुदायिक विद्यालयले विद्यार्थीको घरघरमा पुगेर पढाउन थालेको छ । विद्यालयले अहिले सम्म ६०० भन्दा बढी विद्यार्थीहरुको घरघरमा पुगिसकेको छ । टोलमा विद्यार्थीहरुलाई भेला गराएर विषयगत शिक्षकहरुले पढाउन थालेका छन् । यो अभियान विद्यालयले असार १५ गतेबाट सुरु गरेको हो । कोरोना महामारी रहेसम्म […]
घरबाट वेपत्ता भए मेखबहादुर : खाेजिमा सघाउन परिवारकाे अनुराेध

विकल्प न्युज / बेनी असाेज १३ गते । तीन दिन अघि घरबाट वेपत्ता भएका बेनी नगरपालिका ९ घतानका मेख बहादुर चाेखालकाे खाेजिमा सघाउन परिवारले अनुराेध गरेका छन् । असाेज ११ गते साँझ घरबाट बाहिर निस्किएका ६८ वर्षिय चाेखाल अझै सम्म परिवारकाे सम्पर्क मा नअायकाे अाफन्त विनिता क्षेत्रिले बताउनु भयाे । परिवारकाे सम्पर्क नअाएकाले कहि कतै […]
कोरोना रोकथाम तथा नियन्त्रणमा नागरिक दायित्व नभुलौं

विकल्प न्यूज/बेनी असोज १२ गते । जिल्लाका एक युवा कोरोना परिक्षणका लागि नमुना स्वाव दिएर रिपोर्ट नआउँदै समुदाय सँग घुलमिल गरेको तथ्य बाहिरियो । भारतबाट आएका ति युवाको दुइदिन पछि कोरोना संक्रमण भएको पुष्टि भयो । कोरोना पुष्टि भएका युवा गाउँमा पुगेर न्यूनतम पनि स्वास्थ्य मापदण्ड पालना गरेको पाइएन । गाउँ पुगेका ति युवा साथीभाई […]
कराँतेका १४ जना खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी असोज १० गते । नेपाल सितोरियो कराँते संघ म्याग्दीले शनिबार जिल्लाका १४ जना खेलाडीहरुलाई सम्मान गरेको छ । २०७४ फागुन २ देखि ७ गते सम्म पोखरामा भएको ब्ल्याक बेल्ट ग्रेडिङ कोर्समा सहभागि भई बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडीहरुलाई सम्मान गरिएको हो । सितोरियो कराँते संघका कार्यबहाक अध्यक्ष तथा प्रशिक्षक विरेन्द्र श्रेष्ठ र […]
चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल निर्वाचित

विकल्प न्यूज/बेनी असोज१०गते। नेपाल चेम्वर अफकमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल चयनहुनुभएको छ । शनिबार सम्पन्न प्रथमबार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेज प्रालिका संचालक समेत रहेका युवा व्यवसायीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिकोे बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा,गंगा केसी,महासचिवमा संम्झना अधिकारी,कोषाध्यक्ष कुलबहादुर बोहोरा, सचिव प्रविन सापकोटा […]
नेपाली कांग्रेस म्याग्दीद्धारा जिल्लालाई संकटग्रष्त क्षेत्र घोषणा गर्न माग

विकल्प न्यूज/बेनी असोज८गते। नेपाली कांग्रेस म्याग्दीले जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्री समक्ष संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै कांग्रेस म्याग्दीले आपत्ति जनाएको छ । असार २५ […]
बुधवार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल

विकल्प न्यूज/बेनी असोज७गते। बुधबार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल भएको तथ्य बाहिरीएको छ । भारतबाट म्याग्दी आएका ति युवाले नमुना स्वाव दिएर घर फर्किएको खुलेको हो । बेनी नगरपालिका–३ भकिम्लीका ३० वर्षीय युवाको बुधवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनीसँगको सम्पर्कमा आएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । […]
संक्रिय कोरोनामुक्त म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी असोज ७ गते । सक्रिय कोरोनामुक्त म्याग्दीमा थप एकजनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा नम्बर ३ का वर्ष ३० का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हालैमात्र भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा रहेका स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । यो सँगै […]
लेखक बानियाँद्धारा लिखित ‘महारानीलाई’ मदन पुरस्कार

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदनपुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । पुरस्कार छनौंटका लागि गुठीमा प्राप्त भएका एकसय ५१ पुस्तकहरु मध्येबाट […]
यस्तो अवस्थामा भेटियो बेनपा, म्याग्दी र कालिको दोभानमा

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दी र कालिगण्डकीको दोभानमा निर्माण गरिएको उपयोगहिन हेलिप्याड /तस्विर विकल्प न्यूज दुई वर्ष अघि म्याग्दी र कालिको दोभानमा निर्माण गरिएको हेलिप्याड प्रयोग विहिन भएको छ । आकष्मीक विरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धारमा सहयोग पु¥याउन बेनी नगरपालिकाले करिब ८ लाख रुपैयाँ खर्चिएर हेलिप्याड निर्माण गरेको थियो । तर अहिले […]
सहकारीको स्थापना दिवसका अवसरमा बेनीको विपद् कोषलाई ५० हजार सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनी बजारको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाले स्थापना गरेको नगर विपद् व्यवस्थापन कोषमा ५० हजार रुपियाँ सहयोग गरेको छ । सहकारीको १२ स्थापना दिवसका अवसरमा आइतबार सहकारीका अध्यक्ष राजेश शाक्य,सचिव विनय श्रेष्ठ लगायतका पदाधिकारीहरुले मेयर हरिकुमार श्रेष्ठ,उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई […]
म्याग्दीका सुरत केसी राष्ट्रपतिबाट विभूषित

विकल्प न्यूज/बेनी असोज ३ गते । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट म्याग्दीका सुरत केसी सम्मानित हुनुभएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै केसीलाई संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलङ्कार (यशोवर्दक) पदकले विभूषित गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणमा केसी विगत ६ महिना देखि म्याग्दीमा निरन्तर रुपमा […]
लायन्स क्लब बेनी पिस सिटीद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

विकल्प न्यूज/बेनी असोज २ गते । सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयलाई क्लबले दुई थान कम्प्युटर सहयोग गरेको हो । शुक्रबार ओमकुमारी शान्तिकोषको सचिवालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष खम थापा,प्रहरी नायब उपरिक्षक किरणजंग […]
हरियालीको कालिज फार्ममा पसेको चितुवा हेर्नेको भीड (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं २६ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपको कालिज फार्म भित्र शुक्रबार राती पसेको चितुवा हेर्ने सर्वसाधरणहरुको भीड लागेको छ । चितुवा पसेर कालिजका चल्ला मारेको छ । वरीपरी तारजालीले घेरिएको कालिज फार्म भित्र चितुवा जम्प गरेर पसेको हुन सक्ने संचालक शेरबहादुर केसीले बताउनुभयो । फार्ममा रहेका करिब ६ सय कालिजका […]