बेनी नगरपालिका
क्यान्सर पीडित बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनको सहयोग
विकल्प न्यूज\बेनी माघ ७ गते । आन्द्राको क्यान्सर रोगबाट ग्रसित बेनी नगरपालीका–२,बगरफाँट निबासी बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । बिगत ८ महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको अवस्थामा उपचार लम्बिएपछि आर्थिक अभाव भएको समाचार बेनीअनलाइन लगायतका संचारमाध्यममा प्रकाशित भएपछि फाउण्डेशनले नगद १० हजार सहयोग गरेको हो । फाउण्डेशनका अध्यक्ष […]
म्याग्दी उद्योग बाणिज्य संघको २८ औं साधारणसभा सुरु
विकल्प न्यूज/बेनी माघ ७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । शनिबार संघको सभाहलमा जुम मार्फत सुरु भएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले उदघाटन गर्नुभयो । संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत […]
म्याग्दीमा संक्रमण बढ्दो – सक्रिय संक्रमित एकसय ४० पुगे
विकल्प न्यूज\बेनी माघ ७ गते । कोरोनाको तेस्रो लहर सुरु भएसँगै म्याग्दीमा पनि कोरोना संक्रमितको संख्यामा बढ्दो छ । दैनिक रुपमा संक्रमित थपिदै गएका छन् । विहिवार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय चालिस […]
म्याग्दीमा आज १९ जना कोरोना संक्रमित थपिए
विकल्प न्यूज \बेनी माघ ५ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट ११ र पिसिआर परिक्षणबाट ८ गरी १९ जना कोरोना संक्रमित थपिएको जनाएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । पछिल्लो समय […]
भोली देखि १५ गते सम्म बेनी नगरका शैक्षिक संस्थाहरु बन्द
विकल्प न्यूज \ बेनी माघ ५ गते । कोरोना संक्रमण बढे सँगै बेनी नगरपालिका भित्रका सवै विद्यालयहरु माघ ६ देखि १५ गते सम्मका लागि बन्द गरिने भएको छ । पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय भएको बेनी नगरपालिकाले जनाएको छ । वढदो कोरोनाको जोखिम लाई […]
कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको २६ औं स्मृति दिवस मनाइयो
विकल्प न्यूज \बेनी माघ ४ गते । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । स्मृति दिवसको उद्घाटन गदैं नेपाली कांग्रेसकी […]
म्याग्दीमा कोरोना संक्रमण उकालो लाग्न थाल्यो
विकल्प न्यूज/बेनी पुस २७ गते । केही महिना सम्म शुन्य संक्रमण भएको म्याग्दीमा फेरी कोरोना संक्रमण उकालो लाग्न थालेको छ । मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा ११ जना संक्रिय संक्रमित छन् । संक्रमित थपिए पनि अझै सम्म अस्पतालमा भर्ना गर्नुपर्ने विरामी भने छैनन् । संक्रमितको स्वास्थ्य अवस्था […]
म्याग्दीमा स्वास्थ्य सुरक्षा मापदण्ड कडाई गर्दै शैक्षिक संस्था खुल्ला गरिने
विकल्प न्यूज/बेनी पुस २७ गते । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना […]
नेकपा एमाले म्याग्दीको अध्यक्षमा केसी निर्वाचित
विकल्प न्युज/ बेनी पुस २५ गते । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत रूपमा चयन हुनुभएको छ । यसैगरि उपाध्यक्ष -वालकृष्ण सुवेदी,सचिव – सुरत के सि,उप सचिव – थमसरा पुन र उप सचिव – राजकुमार थापा चयन हुनुभएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको विशेष अधिवेशन सम्पन्न
विकल्प न्यूज/बेनी पुस २४ गते । गलेश्वर शिवालय क्षेत्र विकास कोषमा रहेको रकम एकीकृत गरेर भरपर्दो र प्रभावकारी हुने संस्थामा राख्न कोषका प्रमुख संरक्षक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिनुभएको छ । कोषको ७ औं विशेष अधिवेशन एवम् १६ औं कार्यकारी सभामा कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रजिअ रानाले कोषमा रहेको मौज्दात रकम […]
नेकपा एमाले म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा
विकल्प न्यूज/म्याग्दी पुस २१ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको पौष २३ गते ( भोली ) देखि सुरु हुने नवौँ जिल्ला अधिवेशनमा ५१० जना प्रतिनिधि छनौट भएका छन । अधिवेशनको पुर्व सन्ध्यामा बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला भरबाट ५१० जना प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो । प्रतिनिधिहरु […]
एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिव्र
विकल्प न्यूज/बेनी पुस २० गते । यही पुस २३ गते हुने नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ । अधिवेशन सफल पार्नका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी तिव्र पारिएको हो । एमालेको पुस २३ गते सवै जिल्लाहरुमा एकसाथ अधिवेशन हुँदैन छ । अधिवेशनबाट आगमी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछन् । […]
तातोपानीमा म्याग्दीका पत्रकारका लागि क्षमता विकास तालिम शुरु
तातोपानी, १७ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा शुरु भएको तालिम तीन […]
मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा
विकल्प न्यूज/बेनी बेनी, १४ पुस । म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य बीमा […]
कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना
विकल्प न्यूज/बेनी पुस ११ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । गणेशटोल स्थित मिना चोखालको घर भाडामा लिएर क्षेत्रीय कार्यसमितिको कार्यालय स्थापना गरिएको […]