ताजा समाचार:
Search

बेनी नगरपालिका

रत्नेचौर धार्मिक महोत्सवमा ३१ लाख संकलन

विकल्प न्यूज\बेनी फागुन ३० गते । बेनी नगरपालिका १ रत्नेचौरमा आयोजना गरिएको रत्नेचौर धार्मिक महोत्सवमा ३१ लाख रुपैया भन्दा वढी संकलन भएको छ । ८ दिन सम्म सञ्चालन भएको धार्मिक महोत्सवमा भक्तजनहरुबाट ३१ लख ७० हजार एकसय तीन रुपैयाँ नगद संकलन भएको महोत्सव मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले जानकारी दिनुभयो । संकलन भएको रकमबाट […]

बेनी नगर कार्यपालिकाको ७९ औं वैठकका निर्णय सार्वजनिक

विकल्प न्यूज\बेनी फागुन ३० गते ।  कार्यपालिकाका निर्णय सार्वजनिक गर्दै प्रवक्ता रामकृष्ण बराइली ।  बेनी नगरपालिकाले दुई ग्रामिण सडक स्तरोन्नती गर्ने भएको छ । नगरको सोमबार वसेको ७९ औं कार्यपालिकाको वैठकले सडक बोर्डबाट प्राप्त भएको ५५ लाख र नगरको समपुरक कोषको २७ लाख गरी ८१ लाख रुपैयाँ सडक स्तरोन्नतीका लागि रकम विनियोजन गर्ने निर्णय गरेको […]

ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम

विकल्प न्यूज\बेनी फागुन २९ गते । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा […]

म्याग्दीमा काँग्रेसको चुनावी अभियान सुरु

धनिलाल गर्बुजा \विकल्प न्यूज फागुन २९ गते । नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्र सुरु गरेको छ । आइतबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर काँग्रेस जिल्लाभर एकसाथ अभियान थालेको हो । ‘‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’’ भन्ने नारा सहित एकमहिने अभियानको पुर्व राज्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले […]

शिक्षक संघ बेनी नगरको सभापतिमा एकेन्द्र महत निर्वाचित

विकल्प न्यूज/बेनी फागुन २८ गते । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न भएको शनिबार दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,अर्थ सचिव हरिप्रसाद ढुंगाना,सहःसचिव गोविन्द प्रसाद […]

म्याग्दी यातायाता कम्पनी प्रा.लीको नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी फागुन २८ गते । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाई नै अध्यक्षमा सर्वसम्मत नेतृत्व दिएको हो । समितिको सञ्चालकहरुमा सुमन श्रेष्ठ, जानबहादुर के.सी, कृष्णबहादुर घर्ति, चन्द्रबहादुर क्षेत्री, नायायण थापा र छत्रराज थापा चयन हुनुभएको हो […]

परिश्रमी रविना र सुष्मा होटलमा काम गर्दै पढ्दै

विकल्प न्यूज/बेनी फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ विम निबासी रबिना दर्जी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका ५ शिखकी सुष्मा छिनालले पनि सोही क्याम्पसमा शिक्षा शास्त्र शंकायमा स्नातकतह प्रथम बर्षमा अध्ययन गर्दै हुनुहुन्छ । यी दुवै जना बिद्यार्थीको जिवन कथा भने फरक छ । […]

मावि बनाउन बगरफाँटबासी साढे १३ लाख जुटाए

विकल्प न्यूज/बेनी फागुन २७ गते । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा मावि तहको कक्षा सञ्चालन गर्न समुदाय एकजुट भएका छन् । सदरमुकाम बेनीबजार नजिक रहेको विद्यालयलाई प्रविधिमैत्री बनाइ सिकाइलाई प्रभावकारी बनाउँदै निकट भविस्यमा मावि तहसम्मको कक्षा सञ्चालन गर्न सुरू गरिएको आर्थिक संकलन अभियानले तिब्रता पाएको छ । अधिकांस गरीब तथा विपन्न समुदायका बालबालिका […]

पत्रकार शर्माद्धारा छोरीको स्मृतिमा विद्यालयमा अक्षयकोष

विकल्प न्यूज/बेनी फागुन २७ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयमा दिवङ्गत छोरीको स्मृतिमा पत्रकार धुब्रसागर शर्माले अक्षयकोष स्थापना गरेका छन् । क्यान्सरको उपचारको क्रममा निधन भएकी विनिता शर्माको स्मृतिमा पत्रकार शर्मा र धर्मपत्नी अम्बिका शर्माले शुक्रबार विब्यस अध्यक्ष चित्रबहादुर रिजाल,प्रधानाध्यापक छेमबहादुर पुनलाई नगद हस्तान्तरण गरेका हुन् । विद्यालयको स्तरोन्नति […]

बेनीका दुई युवाले खोले रिकन्डिसन हाउस

विकल्प न्यूज\बेनी फागुन २५ गते । बेनीबजारमा मोटरसाइकल मर्मतका लागि व्रदर्श सर्भेसिङ्ग सेन्टर एण्ड रिकन्डिसन हाउसको शुभारम्भ भएको छ । बेनी नगरपालिका ८ शिक्षामार्गमा हरेक कम्पनीका मोटरसाइकल मर्मत गरिने गरि बुधवारदेखि रिकन्डिसन हाउस संचालनमा ल्याईएको संचालक सन्तोष खत्रीले बताउनुभयो । उहाँका अनुसार अटो पार्टस सर्भेसिङ्ग र रिकन्डिसन एकै ठाउँमा हुने व्यवस्था रहेको छ । सवै […]

नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको अध्यक्षमा केसी

विकल्प न्यूज\बेनी फागुन २४ गते । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको अध्यक्षमा सोम बहादुर केसी निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा आयोजित संगठनको एघारौ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको हो । संगठनको नवनिर्वाचित समितिको उपाध्यक्ष महिलामा तेज कुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ आचार्य, सचिवमा सागर सुवेदी, सहसचिवमा कलादेवि रिजाल र […]

रत्नेचौरमा धार्मिक महोत्सव सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २३ गते ।    बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटकीय स्थलको केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । ‘हाम्रो प्रदेश भनेको गण्डकी सभ्यताको प्रदेश हो।कालिगण्डकी हाम्रो […]

रत्नेचौरको सुन्दरता ‘बुढो पोखरी’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २१ गते । बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको बुढो पोखरीले रत्नेचौरको सुन्दरता थपेको छ । दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागि निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भएसँगै पर्यटनको केन्द्र बन्न थालेको छ । पोखरीबाट धौलागिरि हिमाल देख्न सकिन्छ । पोखरीको संरक्षणमा वडा कार्यालय जुटेको छ ।

रत्नेचौरमा धार्मिक महोत्सवको तयारी

विकल्प न्यूज/बेनी फागुन २१ गते । पछिल्लो समय तोरीवारीका कारण भाइरल बनेको बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । रत्नेचौरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न फागुन २३ देखि एकहप्ता सम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारीका वारेमा शनिबार आयोजकले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले […]

बेनीको एकतर्फी यातायातको समर्थनमा म्याग्दी चेम्बर अफ कमर्श

विकल्प न्यूज/बेनी फागुन १८ गते । बेनीमा लागू गरिएको एकतर्फी यातायातको पक्षमा निजी क्षेत्रको एउटा छाता संगठन म्याग्दी चेम्बर अफ कमर्शले विज्ञाप्ती मार्फत समर्थन जनाएको छ । एकतर्फी नियमलाई निरन्तरता दिने वा नदिने विवाद चलिरहेका समयमा कमर्शले उक्त विज्ञप्ती निकालेर पुरै बजार क्षेत्रमा नियम लागू गर्नुपर्ने माग गरेको हो । गत पुस १ गतेदेखि बेनीमा […]