ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव

सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]

चमेरेमा पहिरो पन्छाएपछि बेनी जोमसोम सडक खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ असार । रघुगंगा गाउँपालीका ३ मा पर्ने चमेरेमा पहिरोले भत्काएको सडक मर्मत गरेपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेको हो । पहिरोले सडक भत्काएपछि बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो […]