अन्नपुर्ण गाउँपालिका
म्याग्दीमा थप १० जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक २८ गते । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको कात्तिक २४ र २५ गते स्बाब संकलन गरी पठाइएको ३४ जनामध्ये १० जनामा कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनीबजारमा ९ र अन्नपूर्ण गाउँपालिकाको १ जनामा कोरोना पुष्टी भएको स्रोतले जनाएको […]
आफन्तको संझनामा ः‘कालीको तीरदेखी हिमालको काख सम्म पदमार्ग’

राकेश शर्मा /बेनी कार्तिक ९ गते । अक्करे भिरमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारा ! यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा निर्माण गरिएको लोभलाग्दो पदमार्ग र चौताराहरुले उकाली चढ्दा लाग्ने थकानलाई भुलाइदिन्छ । उकाली चढ्दा पर्यटकको तिर्खा मेटाउन ठाउँठाउँमा पानीका धारण समेत निर्माण गरिएको छ […]
म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता

विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]
अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

पोखरा, कात्तिक ३ गते । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्वप्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो, यसको […]
खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज२६गते। कोरोना कहरका विच पनि म्याग्दीको पर्यटकीय स्थल खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण बाहिरी जिल्लाबाट पर्यटकहरु नआएपनि जिल्ला भित्रबाट भने घुम्नका लागि खोप्रालेक पुग्ने गरेका छन् । खोप्रा म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य हो । खोप्रा पुगेका पर्यटकहरु खयर लेक सम्म पुग्ने गर्दछन् । जिल्लाको प्रमुख पर्यटकीय स्थलहरु यतिखेर […]
आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज १८ गते । गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन गर्न पर्यटकहरु लोभिने […]
मगरसंघद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु

म्याग्दी १० असोज । नेपाल मगर संघ म्याग्दीले जिल्लाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरेको छ । संघको केन्द्रिय समितिको आह्वान, अन्र्तराष्ट्रिय महासंघको समन्वयमा नेपाल मगरसंघ बेलायत, हङकङ र म्याग्दी शाखाद्धारा संकलित राहतलाई वितरण गर्न सुरु गरिएको हो । शनिवार अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई मगर संघ म्याग्दीले विभिन्न क्षेत्रबाट संकलित राहत वितरण गरेको छ । […]
नेकपा म्याग्दीद्धारा फगामका पहिरो पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी भदौं १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित फगामका पहिरो पीडितलाई राहत सहयोग गरेको छ । कालिगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकको कारण भुमिगत पहिराले उच्च जोखिममा परेका २२ घरपरिवारलाई नेकपाले राहत वितरण गरेको हो । जिल्लामा आइपरेको बाढी र पहिरोबाट पीडित भएकाहरुको लागि पार्टीका नेता […]
म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड

विकल्प न्यूज/बेनी भदौं १५ गते । जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी […]
गण्डकी प्रदेश सरकारले पठायो म्याग्दीका पहिरो प्रभावितलाई राहत (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १७ गते । गण्डकी प्रदेश सरकारले म्याग्दीका पहिरो पीडितहरुलाई राहत सामग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत शनिबार बेनीबाट पीडितहरुलाई ३०५ बोरा चामल लगायतका सामग्री पठाइएको हो । प्रदेश सरकारबाट अपेक्षा गरेअनुसार सहयोग नपाएको पीडितहरुले गुनासो गरेका समयमा तिन हप्ता पछि प्रदेश सरकारले पहिरो प्रभावितहरुलाई राहत पठाएको हो । गत असार […]
म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टी

विकल्प न्यूज बेनी साउन १४ गते म्याग्दीमा बुधबार थप २ जना कोरोना संक्रमित थपिएका छन । साउदी अरबबाट आई म्याग्दी क्याम्पसको क्वारेटाईनमा रहेका अन्नपूर्ण गाउँपालिका वडा नं ८ ठेगाना भएका ३५ बर्षका १ पूरुष र कुबेतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेन्टाईनमा रहेका मालिका गाउँपालिका वडा नं ४ ठेगाना भएका ३४ बर्षका १ जना […]
म्याग्दीमा थप तीन जनामा कोरोना पुष्टी

म्याग्दीमा मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । साउदी अरबबाट आई म्याग्दी क्याम्पसको क्वारेनटायनमा रहेका अन्नपुर्ण गाउँपालिका वडा नं २ का २३ र २४ बर्षका २ जना पुरुष र बहराईनबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटायनमा बसिरहेका बेनी नगरपालिका वडा नं ४ का ३२ बर्षका १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको […]
रुप्सेमा ठूलो बाढी आयो,पुल र होटल बगायो

विकल्प न्यूज/बेनी साउन ५ गते । रुप्सेमा बाढी आएपछि बढेको कालिगण्डकी । तस्विर सुरेन गुरुङ म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनामा सोमबार ठूलो बाढी आउँदा बेनी जोमसोम सडक खण्डक अन्तर्गत रुप्से खोलामा रहेको पक्की पुल बगाएको छ । प्रारम्भीक जानकारी अनुसार रुप्से झरनामा आएको बाढीले होटल,पार्किङ गरेर राखेको बस र एक्साभेटर बगाएको भन्ने […]
भिडियोमा हर्नुहोस म्याग्दीका चार स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट

विकल्प न्यूज/बेनी असार १६ गते । म्याग्दीको एक नगरपालिका सहित पाँच वटा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गते भित्रै स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट ल्याएका हुन । बेनी नगरपालिका र मंगला गाउँपालिका बाहेकले गाउँसभाबाट पारित पनि गरेका छन् । हेर्नुहोस भिडियो बेनी नगरपालिका,रघुगंगा,अन्नपूर्ण र धबलागिरि गाउँपालिकाको गाउँसभामा […]
यस्तो छ, अन्नपूर्ण गाउँपालिकाको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ र ०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको […]