म्याग्दी समाचार
यसरी भइरहेको छ मिस्त्रीखोला जलविद्युत अयोजनाको निर्माण (फोटोसहित)

विकल्प न्यूज/बेनी भदौं १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । आगमी दुइवर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले निर्माण कार्यलाई तिव्रता दिएको हो । रोवष्ट ईनर्जी लिमीटेडद्धारा निर्माण गर्न लागेको मिस्त्रीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनि […]
रघुगंगा गापामा रिङरोड बनाउने प्रस्ताव

विकल्प न्यूज/बेनी भदौं १२ गते । रघुगंगा गाउँपालिकामा यातायात सञ्जाल विस्तारका लागि रिङरोड अवधारणा अघि सारिएको छ । गाउँपालिका अन्र्तगत ८ वटै वडामा सडक सञ्जाल पुगेपनि यातायात भरपर्दो छैन । गाउँपालिकाको झिँ हुदै पाखापानी पुगेको सडकलाई ठाडाखानी हुदै कुईनेखानी पु¥याउने र कोटगाउँ पुगेको सडकलाई रायखोर हुदै घ्यासीखर्क जोड्ने योजना छ । अर्कोतर्फ गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि […]
तिस लाखको थकाली संस्कृती संरक्षण सम्बद्र्धन अक्षयकोष स्थापना
सन्तोष गौतम /विकल्प न्यूज कोवाङ(मुस्ताङ) १२ भदौ । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपैयाको अक्षयकोष स्थापना भएको छ । थकाली सेवा समितिको सोमबार थासाङ गाउँपालीका २ कोवाङमा बसेको बैठकमा महासचिव नरेशकुमार तुलाचनले गत पुष १५ देखि ३० गतेसम्म सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट तिस लाख रुपैयाको थकाली […]
म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते । कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर वडा सचिवहरु अझै सदरमुकाममै विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र […]
सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी उत्साही समुहलाई
विकल्प न्यूज/बेनी भदौ ११ गते । बेनी नगरपालिका १ रत्नेचौरमा आइतवार सम्पन्न सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधी पर्वत बेनीको उत्साही समुहले हात पारेको छ । रत्नेचौर फुटबल क्लब ए लाई एक का विरुद्ध दुई गोलले हराउँदै उत्साही समुहले उपाधी जितेको हो । सेमी फाईनलमा रत्नेचौर फुटबल क्लबले आरवाइसी टिमलाई ० का विरुद्ध ५ […]
रत्नेचौरमा जारी सेभेन ए साईड कप फुटबल प्रतियोगिताको फाइनल सुरु
विकल्प न्यूज/बेनी भदौ ११ गते । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि जारी सेभेन ए साईड कप फुटबल प्रतियोगिताको फाइनल खेल सुरु भएको छ । रत्नेचौर फुटबल क्लब ए र पर्वत बेनीको उत्साहित समुह विच फाइनल खेल सुरु भएको हो । रत्नेचौर फुटबल क्लबले आरवाइसी टिमलाई ० का विरुद्ध ५ गोल गरेको थियो भने युनाइटेड लस्तीलाइ […]
बालजागृतीमा भवन निमार्ण सुरू

सन्ताेष गौतम / विकल्प न्युज बेनी १० भदौ । बेनी नगरपालीका ६ मा रहेको बालजागृती आधारभुत विद्यालयको वौद्धिक अपाङगता स्रोत कक्षाको छात्रावास भवन निर्माण सुरु भएको छ । तिन कोठे एक तले भवन निर्माण योजनाको शनिबार बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । शिलन्यासपछि आयोजित कार्यक्रममा समयमै गुणस्तरीय […]
एभरग्रीनद्धारा पहिरो पीडितलाई सहयोग
विकल्प न्यूज/बेनी भदौ १० गते । एभरग्रीन युवा क्लब बेनीले पात्लेखेतका पहिरो पीडितलाई शनिबार राहत स्वरुप नगद सहयोग गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व बहन गर्ने अभियान अनुसार, बेनी नगरपालिका–१० पात्लेखेतमा केहि समयअघिको अविरल बर्षाका कारण घरबारबिहिन भएका पाँच घर पहिरो पीडितलाई नगद ५/५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् । क्लबका अध्यक्ष ललित पुर्जा […]
तेस्रो एभरग्रीन कपको आम्दानी सामाजिक कार्यमा खर्चिने घोषणा

विकल्प न्यूज/बेनी भदौं १० गते । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला संचालित तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सम्पन्न भएको प्रतियोगितामा कुल ११ लाख ९८ हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगितामा दर्ता शुल्कबाट २ लाख ३० हजार, […]
मंगला गाउँपालिका २ रणवाङमा हँसिया प्रहार गरी मजदुरको विभत्स हत्या
विकल्प न्यूज/बेनी भदौ १० गते । म्याग्दीको मंगला गाउँपालिका २ रणवाङ सहश्रधारामा एक मजदुरको हसियाँ प्रहारबाट गयराती विभत्स तरिकाले हत्या भएको छ । सहश्रधारामा निर्माणधिन मालिका बोडिङ स्कुलमा मजदुरी गर्दै आएका ताप्लेजुङ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारीवेनीमा बस्दै आएका ४७ बर्षिय सुमन खड्कालाई उनीसंगै काम गर्दै आएका साथीले हँसीया प्रहार गरि हत्या गरेको […]
दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा एकलाखको अक्षयकोष

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको पखटोलका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । स्वर्गीय डिलकुमारी खत्रीको स्मृतीमा उहाँका छोरा, बुहारी, छोरी, ज्वाई, नाती र नातीनीहरुले सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा अध्यक्ष […]
आकस्मीक यातायात लागि ट्याक्सीको सेवा प्रभावकारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० भदौ । म्याग्दी ट्याक्सी व्यवसायी समितिको दसौ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणको उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले यातायात सेवालाई सुरक्षित, व्यवस्थित, गुणस्तरीय र मर्यादीत बनाउनुपर्ने बताउनुभयो । नगर प्रमुख श्रेष्ठले व्यवसायिक भावनाका साथै सामाजिक उत्तरदायीत्वलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा ट्याक्सी व्यवसायीहरुले बेनी […]
बाँकेका वाढीपीडितलाई साथ दिन पुग्यो ओमकुमारी शान्तिकोष

विकल्प न्यूज/बेनी भदौं १० गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोष तराईका वाढीपीडितहरुलाई साथ दिन घरमै पुगेको छ । कोषले वाढीप्रभावित परिवारलाई घरमै पुगेर राहत वितरण गरेको छ । हालै मात्र आएको वाढीका कारण प्रभावित भएको वाँके डढुवा गाउँपालिकाको वाड नम्बर १ खडैचा र कधाईमा पीडितहरुलाई कोषद्धारा राहत वितरण गरिएको हो । कोषले वाढीपीडितहरुका लागि […]
बेनी–दरवाङ सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी ९ भदौ । सडक बिभागले म्याग्दीका ४ वटा ग्रामिण सडकको ट्याक निर्माण र स्तरवृद्धीका लागि विस्तृत सर्वेक्षण सुरु गरेको छ । गलेश्वर–पिप्ले–भगवती–बेग र पिप्ले–मौवाफाँट–दग्नाम १४१४ किलोमिटर सडकको सर्वेक्षण गरेको परामर्शदाता कम्पनी सिआईआरसी जिआईओसिओ एण्ड पार्थ ईन्जिनियरीङले दरवाङ–धारापानी–ताकम–जलजला सडक स्तरवृद्धी र बिम–मराङ–मल्कवाङ सडकको ट्याक निर्माणका लागि सर्वेक्षण सुरु गरेको छ । […]