म्याग्दी समाचार
पृथ्वीसुब्बा गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने सहमति

२८ माघ, पोखरा । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा आएका थिए थिए ।आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने […]
नेत्रनाथ बन्ने भए प्रदेश ४ का सभामुख

२७ माघ, पोखरा । माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । तर, एमालेले भने मुख्यमन्त्री छान्न बाँकी नै छ । शनिबार पोखरामा बसेको बैठकले माओवादी प्रदेशसभा संसदीयदलको बैठकले सभामुखसँगै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि समेत टुंगो लगाएको हो । सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने माओवादी संसदीय […]
जनप्रतिनिधिले स्टेशनरी वितरण गरेर जन्मदिन मनाए

विकल्प न्यूज/जलजला माघ २७ गते । पर्वतको जलजला गाउँपालिकाका एक जना जनप्रतिनिधिले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर जन्मदिन मनाउनुभएको छ । जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले ३० औ जन्मदिनको अवसरमा बाँसखर्कमा रहेको जनज्योती र देउराली आधारभुत तथा ज्योती मण्डल माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो । जनज्योतीका २६, ज्योती मण्डलका १९ […]
महारानी थानलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न जोड

विकल्प न्यूज/बेनी माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका ७ कुरीलाखर्कमा रहेको महारानी थान मन्दीरको प्रचारप्रसार र पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड दिइएको छ । शुक्रवार महारानी थान क्षेत्र विकास समितिको तेस्रो अधिवेशन तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले ऐतिहाँसिक धार्मिक स्थलको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा […]
म्याग्दीका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तिब्र

सन्तोष गौतम /विकल्प न्यूज माघ २५ गते । पूर्वाधार निर्माणले तिब्रता पाएसंगै म्याग्दीका सामुदायिक विद्यालयको वातावरण फेरीँदै गएको छ । पछिल्लो केही वर्षयता सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा वार्षिक करोडौ लगानी भइरहेको छ ।शिक्षा कार्यालयले चालु आर्थिक वर्षमा मात्र म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सात करोड ३८ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको […]
बेनीमा नवराजले कविता वाचन गर्न थालेपछि ….. (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । बेनीमा बिहीबार कबिता कन्र्सट भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र प्याब्सन म्याग्दीको आयोजनामा छुट्टा छुट्टै स्थानमा कबिहरुले कबिता बाचन गर्नुभएको हो । क्याम्पस परिसरमा बिहान र दिउँसो प्याव्सनको आयोजनामा म्याग्दी सिनेमा घरमा कबिता बाचन भएको थियो । कबि नवराज पराजुली, सुदेश सत्याल र अख्यानकार गनेश पौडेलको प्रस्तुती […]
उत्पादन मिति नराखीकन चाउमीन बिक्री
सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ माघ ।म्याग्दीको बेनीमा उत्पादन मिती नराखीकन चाउमीन बिक्री गरेको भेटिएको छ । जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगले उत्पादन मिती नराखीकन चाउमीन बेचेको पाइएको हो । उत्पादन मिती नभएको प्याकेटको चाउमीन प्रशासनले जफत गरी बुधबार नष्ट गरेको छ । बेनीका होटल तथा खाजा पसलहरुमा बिक्री गर्न ल्याएको चाउमीनमा […]
वन कार्यालय म्याग्दीले सार्वजनिक ग¥यो ८२ लाखको वार्षिक कार्यक्रम

विकल्प न्यूज/बेनी माघ २३ गते । जिल्ला वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षका लागि चालु र पूँजीगत गरी ८२ लाख ८ हजार रुपियाँ वरावरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मंगबार बेनीमा सरोकारवाला निकायहरु सहितको कार्यक्रम आयोजना गरी वन कार्यलयले आफ्ना कार्यक्रम सार्वजनिक गरेको हो । चालु आवमा कार्यालयले चालु र पूँजीगत गरि सामुदायिक तथा […]
पर्वत बेनीमा एनआईसी एशियाको शाखा स्थापना

सन्तोष गौतम/विकल्प न्यूज पर्वत २३ माघ । पर्वतको जलजला गाउँपालिकामा बैङ्कको शाखा खुलेको छ । एनआईसी एसीया बैङ्कले जलजला गाउँपालिका ३ पर्वत बेनीमा शाखा विस्तार गरेर बैङ्कीङ सेवा प्रवाह सुरु गरेको हो । सबै स्थानीय तहमा बैङ्कीङ सेवा पु¥याउने सरकारको लक्ष्य अनुसार जलजला गाउँपालिकालाई लक्षित गरेर शाखा स्थापना गरेको बैङ्कले जनाएको छ । म्याग्दीसंग सिमाना […]
मालीकाले २७.४ प्रतिशत बजेट खर्च ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ माघ । म्याग्दीको मालीका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २७.४ प्रतिशत बजेट खर्च गरेको छ । २८ करोड ५७ लाख ६८ हजार रुपैयाँ कुल वार्षिक बजेट बिनियोजन गरेको मालीकाले साउन देखि पुष महिनासम्म पाँच करोड ८७ लाख ७० हजार ५९८ रुपैयाँ खर्च गरेको हो । लेखापाल […]
भगवतीका कृषकले एउटै बोटमा फलाए साढे चौध किलोको काउली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ माघ । कार्कीले व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उहाँले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो । भगवतीका कृषकहरुलाई समेटेर व्यवसायिक बनाउन र उत्पादनको बजारीकरणका […]
भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण भएको छ । भकिम्लीको ज्यामीरे टोलका बासिन्दाले सुन्तला ढुवानी गर्नका लागि पानीस्वाँरा देखि भुमेथान हुदै गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । बेनी नगरपालीका, वडा कार्यालय र स्थानीयबासीको दुई लाख पचास हजार रुपैया लगानीमा नौ सय मिटर सडक निर्माण भएको […]
म्याग्दी क्याम्पसमा नवराज पराजुलीको कबिता कन्सर्ट हुने

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ माघ । बेनपा ८ मा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार कबि नवराज पराजुलीको कबिता कन्सर्ट हुने भएको छ । क्याम्पसमा मंगलबार पत्रकार भेटघाट गरेर कन्र्सट आयोजना गरिएको जानकारी दिइयो । कन्र्सटमा कबि पराजुलीले बाजा सहित लयवद्ध रुपमा कबिता बाचन गर्नुहुने सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार […]
म्याग्दीमा ठगी गिरोहबाट यसरी ठगीए सर्वसाधारणहरु

सन्तोष गौतम/विकल्प न्यूज माघ २३ गते । ठगहरुको एउटा गिरोहले म्याग्दीका चार दर्जन भन्दा बढी व्यक्तिहरुलाई सित्तैमा घडेरी दिएर करोडौ ऋणमा डुबाएका छन् । सर्वसाधारण नागरिकलाई आफ्नो नामको जग्गा दिएर बैङ्कमा धितो राख्न लगाई ऋण निकालेर आफूले प्रयोग गरी ऋणमा डुबाएका हुन् । सो गिरोहले मिलेमतो गरेर धितोमा राखेको कमशल घडेरी र जग्गालाई बढी मूल्याङ्कन […]
मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कवाङमा रहेको स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भौगोलिक रुपमा बिकट मल्कवाङमा एक करोड रुपैया भन्दा बढीको लागतमा भवन निर्माण कार्य सुरु गरेको हो । एक करोड १८ लाख रुपैयाको लागतमा मालीका […]