म्याग्दी समाचार

बेनीमा मास्क नलगाई हिड्नेलाई च्याप्प समाउँदै गाडीमा हाल्दै (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी साउन १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा मास्क नलगाई हिडडुल गर्ने सर्वसाधरणहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै प्रहरी प्रशासनले न्यूनतम स्वास्थ्य सुरक्षाका नियमहरु पालना नगर्नेहरुलाई कडाई गर्न थालेको हो । मास्क नलगाई हिडेका पचासजनालाई विहिवार बेनीबजारका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरी सेचत बनाएर छाडेको प्रहरी निरिक्षक डाक्टरप्रसाद […]

विपदमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख राहत

विकल्प न्युज/ काठमाडौ साउन/ १४ गते ।  काठमाण्डाै – सरकारले बाढी, पहिरो तथा डुबानलगायतका विपदमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । परिवारमा एक जना सदस्यको विपदमा परि ज्यान गएका दुई लाख र अन्य व्यक्तिको ज्यान गएमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताउनभुयो । राहत वितरण गर्दा कतै […]

युवा संगठन र अनेरास्ववियूद्दारा मराङ्गमा ५१ वटा अस्थाई टहरा निमार्ण

सन्दिप शर्मा/ बेेनी साउन १४ गते ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संगठन र अखिल नेपाल स्वतन्त्र विद्यार्थि यूनियनले मराङ्गमा विस्थापित ६५ परिवार अट्न मिल्ने गरि ५१ वटा अस्थाइ टहरा निमार्ण गरेका छन् । धौवलागिरी गाउँपालिका ६ मराङ्गमा गत असार २५ गते वर्षका कारण आएको बाढीर पहिरो बाट विस्थापित परिवार लाई वस्नका लागि […]

बेनी नगरपालिकाका बाढीपहिरो प्रभावितलाई १० लाख राहत वितरण

विकल्प न्यूज/बेनी साउन १४ गते ।  केही दिन यता परेको अविरल वर्षा पछिको बाढी र पहिरोबाट प्रभावित भएकाहरुलाई बेनी नगरपालिकाले १० लाख रुपैयाँ राहत वितरण गरेको छ । पूर्ण क्षति,विस्थापित र उच्च जोखिममा परेकाहरुलाई नगरपालिकाले १० लाख ७ हजार रुपैयाँ र ३६ थान पाल वितरण गरेको हो । बाढी र पहिरोका कारण घर पूर्णरुपमा क्षति […]

बेनी नगरका स्वयमसेविकाहरुलाई झोला र छाता

विकल्प न्यूज/बेनी साउन १४ गते । बेनी नगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई झोला र छाता वितरण गरेको छ । नगरको १० वटै वडामा कार्यरत ७२ जना स्वयसेविकाहरुलाई एक ÷ एक थान झोला र छाता वितरण गरिएको हो । बुधवार नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जुबरुवाल,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी,कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र स्वास्थ्य संयोजक लिला गौतमले स्वयमसेविकाहरुलाई झोला […]

गण्डकीमा थप पाँचजनामा कोरोना संक्रमण

साउन १४, २०७७ बाग्लुङ : गण्डकी प्रदेशमा बुधबार थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।  क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा चार जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ। नयाँ थपिएका संक्रमितमध्ये हुनेमा बाग्लुङको काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार […]

म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टी

विकल्प न्यूज बेनी साउन १४ गते म्याग्दीमा बुधबार थप २ जना कोरोना संक्रमित थपिएका छन । साउदी अरबबाट आई म्याग्दी क्याम्पसको क्वारेटाईनमा रहेका अन्नपूर्ण गाउँपालिका वडा नं ८ ठेगाना भएका ३५ बर्षका १ पूरुष र कुबेतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेन्टाईनमा रहेका मालिका गाउँपालिका वडा नं ४ ठेगाना भएका ३४ बर्षका १ जना […]

पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

१३ साउन, बलेवा । प्रतिकात्मक तस्विर बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको […]

भिडियोमा हेर्नुहोस बिमका पहिरो पीडितको पीडा

विकल्प न्यूज/बेनी साउन १२ गते ।  गत असार २५ गते राती परेको भिषण वर्षापछि बिम गाउँ क्षणभरमै पहिरोमा परिणत भयो । गाउँनै शोकमा ढुब्यो । पहिरोमा परेर ९ जनाको ज्यान गयो । एउटा परिवार त सखाप नै भयो । पहिरोले २६ घरलाई पूर्ण क्षति पु¥यौं । ५५ देखि ६० घर उच्च जोखिममा छन् । गाउँमा […]

मराङका पहिरोपीडित सुत्केरी महिला भोकभोकै (भिडियो रिपोर्ट सहित)

ठाकुरप्रसाद आचार्य/मराङ साउन ११ गते ।   गत असार २५ गते धौलागिरि गाउँपालिका ६ मराङ नाम्रुककी सविना विक बेलुकाको खान खादै थिइन । अविरल वर्षा भइरहेको थियो । एकैछिनमा गाउँ माथिबाट पहिरो खस्न थाल्यो । छिनभरमै पहिरोले घर घेरियो । खाना खादै गरेको भाग छाडेर भाग्यौं सविनाले भन्नुभयो ‘श्रीमानले पाँचदिनको बच्चा, मैले अर्को छोरीलाई समाएर भाग्यौं ।’ […]

बागलुङको निरयघाटमा भिषण पहिरो ः टिपर र ट्याक्टर चालक बेपत्ता

विकल्प न्यूज/बागलुङ साउन ११ गते । बागलुङ नगरपालिका–१ निरयघाट नजिक शनिबार राती भिषण पहिरो गएको छ । पहिरो मा परेर स्काभेटर, टिपर र ट्याक्टर पुरीएका छन् । छन् । राती साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी […]

पहिरो पीडितको सहयोगका लागि काँग्रेसले संकलन ग¥यो १० लाख

विकल्प न्यूज/बेनी साउन ९ गते ।  म्याग्दीका पहिरो पीडितहरुको राहतका लागि नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रुपियाँ सहयोग संकलन गरेको छ । गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका लागि उक्त रकम संकलन […]

लायन्सले जुटायो पहिरो पीडितको लागि ६ लाख भन्दा बढिको सामग्री

ममता बराइली / बेनी साउन ९ गते । म्याग्दीमा क्रियाशिल लायन्स क्लबहरुले म्याग्दीको बाढि पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छ । गत असार २५ गते धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाँउपालिका ७ बिममा गएको पहिरो पिडितहरुको लागि करिब ६ लाख ५० हजार बराबरको राहत सामग्री सहयोग गरेको हो ।   […]

नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ७ गते ।    बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो । एक्साभेटरले पहिरो पन्छाउने […]

मालढुङ्गा–बेनी सडकको ठाउँठाउँमा पहिरो,सडक अवरुद्ध ( फोटो/भिडियो सहित)

विकल्प न्यूज/जलजला साउन ७ गते ।  बुधबार साँझ परेको अविरल वर्षाका कारण मालढुङ्गा – बेनी सडकको मिलनचोक देखि लस्ती सम्मको विभिन्न भागहरुमा पहिराले सडक अवरुद्ध पारेको छ । जलजला गाउँपालिकाको मिलनचोक देखि केराबारी सम्म चार स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको मिलनचोकका स्थानीयवासी बावुराम काकीले बताउनुभयो । बुधवार साँझ धाइरिङमा ठूलो वर्षा भएको थियो […]