भिडियोमा हेर्नुहोस बिमका पहिरो पीडितको पीडा
विकल्प न्यूज/बेनी
साउन १२ गते । 
गत असार २५ गते राती परेको भिषण वर्षापछि बिम गाउँ क्षणभरमै पहिरोमा परिणत भयो । गाउँनै शोकमा ढुब्यो । पहिरोमा परेर ९ जनाको ज्यान गयो । एउटा परिवार त सखाप नै भयो । पहिरोले २६ घरलाई पूर्ण क्षति पु¥यौं । ५५ देखि ६० घर उच्च जोखिममा छन् । गाउँमा खानेपानी र विद्युत सेवा बन्द छ । बिममा पुगेर तयार पारिएको भिडियो रिपोर्ट हेर्नुहोस
प्रतिक्रिया राख्नुहोस्