म्याग्दी समाचार
गण्डकी प्रदेशमा थप १४ जना संक्रमितको मृत्यु
३० वैशाख, पोखरा । गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद विन्दु शर्माका अनुसार मृतकमध्ये ८ जना कास्की, ४ जना बागलुङ तथा १/१ जना दाङ र म्याग्दी जिल्लाका छन् । चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १७ का ७३ वर्षीय पुरूषको वैशाख […]
कोरोना संक्रमणको चेनब्रेक गर्न थप दश दिन पूर्ण लकडाउन ः प्रजिअ अधिकारी (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख ३० गते । कोरोना संक्रमणको चेनबे्रक गर्न म्याग्दीमा थप दश दिन पूर्ण लकडाउन गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमण उच्च भएको भन्दै विहिवार बसेको डिसिसिएमसीको वैठकले जिल्लाभरी पूर्ण लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताउनुभयो । वैठकले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा भएका कामकारवाहीहरुको […]
एम्बुलेन्स बनाउन नगर प्रमुखले हस्तान्तरण गर्नुभयाे दुई निजी गाडी
विकल्प न्युज/ बेनी बैशाख ३० गते । बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले अाफ्ना नीजि दुई बाेलेराे जिप काेराेना संक्रमितलाई बाेक्न एम्बुलेन्स बनाउन नगरपालिका लाई हस्तान्तरण गर्नुभएकाे छ । नगरक्षेत्र भित्र रहेका काेराेना संक्रमितलाई अस्पताल सम्म ल्याउन सवारि साधनकाे अभाव नहाेस भनेर दुईवटा निजि गाडि नगरपालिकालाई हस्तान्तरण गरेकाे प्रमुख श्रेष्ठले बताउनुभयाे । कोरोनाको जोखिम रहेसम्मको […]
म्याग्दीमा जेठ १० सम्म लकडाउन थपियो
विकल्प न्यूज/बेनी बैशाख ३० गते । कोरोनाको जोखिम बढेसँगै म्याग्दीमा थप १० दिन लकडाउन गरिने भएको छ । पहिलो चरणको लकडाउन बैशाख ३१ गते सकिदै छ । दोस्रो चरणको लकडाउन ३१ गते शुक्रबार राती १२ बजे देखि जेठ १० गते राती १२ बजे सम्म कायम हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला […]
शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?
प्रा.डा. सञ्जीवकुमार शर्मा, मुटु तथा मिर्गौला रोग विशेषज्ञ बिपी प्रतिष्ठान धरान । पछिल्लो समय जटिल खालका कोभिड संक्रमितहरू बढ्दै गएका छन् । काठमाडौंका केही अस्पतालले त बेड तथा अक्सिजन अभाव भएको भन्दै सूचना प्रकाशित गरेर उपचार नै गर्न नसक्ने जानकारी दिन थालेका छन् । काठमाडौं मात्रै होइन, देशभरकै अस्पतालका आइसियू र अक्सिजन बेड अभाव हुन थालेको छ । धरानस्थित […]
बेनीका जनप्रतिनिधिकाे आधा महिनाकाे तलव काेराेना उपचारमा
विकल्प न्युज/ बेनी बैशाख २९ गते । बेनी नगरपालिकाका जनप्रतिनिधिकाे अाधा महिनाकाे तलव बराबरको रकम काेराेना संक्रमितकाे उपचारमा सहयाेग गर्ने भएका छन । नगरपालिकाकाे बुधवार बसेकाे वैठकले उक्त निर्णय गरेकाे प्रवक्ता रामकृष्ण बराईले जानकारी दिनुभयाे । COVID-19 का बिरामीहरु अक्सिजनको अभावले समस्यामा नपरुन भन्ने उद्देश्यले संकलित रकमले स्वास्थ्य सामग्री खरिद गरि बेनी अस्पताललाई हस्तान्तरण गरिने […]
बेनी अस्पतालमा उपचारत काेराेना संक्रमित पुरूषकाे निधन
विकल्प न्युज/बेनी बैैशाख २९ गते । बेनी अस्पतालमा उपचारत काेराेना संक्रमित एक पुरूषकाे बुधवार दिउसाे निधन भएको छ । उनकाे बुधवार विहान एन्टिजन पाेजेटिभ अाएकाे थियाे । बेनी नगरपालिका ५ का ४१ वर्षिय ती पुरूषलाई स्वासप्रस्वासमा समस्या भएपछि मंगलबार राति उपचारका लागि अस्पतालमा ल्याईएकाे थियाे । हाईफ्लाे अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले […]
जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा पक्राउ
विकल्प न्युज/ बेनी बैशाख २९ गते । जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार […]
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ नै नियुक्त
विकल्प न्यूज/पोखरा बैशाख २९गते । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि विपक्षी गठबन्धन तर्फ बहुमत नपुगेपछि पुन पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा […]
गण्डकीमा कांग्रेस सांसद नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पेश
२९ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा […]
बुधबार थप २ जना म्याग्देलीको कोरोनाका कारण ज्यान गयो
विकल्प न्यूज/बेनी बैशाख २९ गते । बुधबार थप २ जना कोरोना संक्रमितको निधन भएको छ । गण्डकी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरमा उपचार गराइरहेका एक पुरुष र एक महिलाको २९ गते निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । मृत्यु हुनेहरुमा रघुगंगा गाउँपालिका २ की ३६ […]
म्याग्दीमा बुधबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्यूज/बेनी बैशाख २९गते । म्याग्दीमा बुधबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणका लागि जिल्लाबाट पाठइएका स्वावको पोखरामा गरिएको परिक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । समुदाय स्तरमा कोरोना फैलिएपछि स्थानीय तहहरुले पिसिआर परिक्षणका लागि टोलटोलमा पुगेर स्वाव संकलन गरेका छन् । गण्डकी प्रदेशको […]
नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझाए बहुमत दावीसहितको पत्र
विकल्प न्यूज/बेनी बैशाख २९गते । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि […]
काेराेना संक्रमणबाट एकै दिन तीन जना म्याग्देलीकाे ज्यान गयाे
विकल्प न्युज/ बेनी वैशाख २८ गते । काेराेना संक्रमणका कारण मंगलबार तिनजनाले ज्यान गुमाएका छन् । पछिल्ला केही दिन यता संक्रमितकाे मृत्यु हुन थालेकाे छ । मंगलबार विहान बेनी अस्पतालमा उपचारत बेनी नगरपालिका ८ बस्ने काेराेना संक्रमित एक पुरूषकाे मृत्यु भएकाे थियाे ।भेन्टिलेटरकाे अभावमा ती पुरूषकाे मृत्यु भएकाे हाे । यसै गरि पाेखरामा उपचारत दुईजना […]