विचार

बेनीमा अबैध रुपमा पेट्रोलियम पर्दाथको विक्रि वितरण

ठाकुरप्रसाद आचार्य / समय सन्दर्भ एक टिप्पणी ः नयाँ संविधानको विरोध गर्दै तराईमा जारी आन्दोलनका कारण मुलुकभर इन्धन संकट उत्पन्न भएको छ । इन्धन संकटका कारण बजारमा यतिखेर कालाबजारी वेस्सरी मौलाएको छ । सर्वसाधारण उपभोक्ताहरु कालोबजारीको मारमा परेका छन् । सरकारका निकायहरु मौन छन् । इन्धन अभावभको कारण देखाउँदै बजारमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासीएको […]

नयाँ शक्तिका लागि नेपालीभूमी उर्वर छ

 अमर घिमिरे अन्धभक्ति वा विरोध नेपाली राजनीतिको प्राणघातक रोग रहिआएको परिस्थितिमा ‘नयाँ शक्ति’ को बहस पनि  व्यक्तिगत स्तुतिगान वा लाञ्छना भन्दा बाहिर निस्कन नसकेको बोध भइरहेको छ । आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न विविध साना-ठूला समुहहरू क्रियाशील रहेको भए पनि संभवतः व्यक्तित्व र राजनीतिक उचाइका कारण त्यस्तो शक्ति भनेकै ‘बाबुराम भट्टराईले निर्माण गर्न […]

यसकारण चाहियो देशमा नयाँ शक्ति

  देवेन्द्र पौडेल यतिबेला देश प्रतिकूल कहर र जटिल परिस्थितिबाट गुज्रदैँछ । नेपाली जनताले पहिला एकात्मक शाहवशींय राजतन्त्र, त्यसपछि राणा शासन र त्यसपछि पन्चायती व्यवस्था र त्यसपछि संसदीय प्रणालीको विकल्पमा संघर्ष गरे । ती संघर्षले त्यसको अलग प्रकारको पहिचानसहितको प्रतिनिधित्व गर्ने गरी नयाँ विकल्प दिएको थियो । त्यसको प्रतिनिधित्व जतिसुकै आलोचना गरेपनि विगतमा माओवादीले गर्दै आएको […]

अमेरिकाले रिहा गरेका बगदादी यसरी बने आइएसका नेता

   विश्लेषण: के हो आइएस ? कसले जन्मायो ? अरुण बराल २८ कात्तिक, काठमाडौं । यतिबेला अमेरिकासहित विश्वका ७० वटा देशहरु कुनै न कुनै रुपमा इस्लामिक स्टेट (आइएस) विरुद्ध लडिरहेका छन् । विश्वलाई हाराबारा खेलाउने पेरिस आक्रमणको जिम्मेवार आइएसका प्रमुख नेता तिनै व्यक्ति हुन्, जसलाई अमेरिकाले केही वर्ष पहिले हिरासतमा लिएर पनि सामान्य मान्छे सम्झेर […]

नयाँ शक्ति कि वैकल्पिक विचार ?

नारायण श्रेष्ठ / जतिबेला प्रकृतिको सबभन्दा ठूलो बज्रपात आइलागेको छ, हामीले दसौं हजार मानिस गुमाएका छौं र  हजारौं घरबारविहीन भएका छन्, यस्तो अवस्थामा हामीले सबभन्दा भरोसा गरेको छिमेकीले ढाड फर्काइदिएको छ। हामी घिटिघिटी गरेर दैनिक जीवन चलाउँदै छौं। यही बेला नयाँ संविधानले कोरेको नयाँ विधिमा बाँधिन आधा जनता तयार छन् भने आधा विरोधमा ओर्लिएका छन्। […]

पम्पवालाको दादागिरीका कारण, म्याग्दीमा इन्धन लिनै सास्ती

संविधानसभाबाट नेपालको संविधान २०७२ घोषणा भए लगत्तै मधेशी समुदायले संविधानको विरोध गर्दै तराइमा आन्दोलन गरेका छन् । तराइ आन्दोलनका कारण भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ । अघोषित नाकाबन्दीका कारण मुलुकभर इन्धनको अभाव सिर्जना भएको छ । इन्धन अभावका कारण नागरिकको जनजिवन नराम्रोसँग प्रभावित भएको छ । इन्धन अभावले म्याग्दीको जनजिवनमा पनि नराम्रो सँग […]

बहस : माओवादको लुतो र नयाँ शक्तिको भ्रम ! ‘जनयुद्ध’को स्कुलिङबाट कसरी बन्ला नयाँ शक्ति ?

अरुण बराल/ टिप्पणी १८ कात्तिक, काठमाडौं । दसैंमा गृह जिल्ला गएका बेला ‘भट्टराई पूर्वसमूह’ का केही कार्यकर्तासँग भेट भयो । उनीहरुले आफ्नै समूहका नेताको चर्को विरोध गरे । ती नेता गएका ठाउँमा आफूहरु नजाने ‘पानी बाराबार’ सम्मको कुरा गरे । आफ्नै विचार समूहका नेताप्रति उनीहरुको घोषणा थियो- ‘अब फेरि त्यो मान्छे नयाँशक्तिको नेता भएको छ […]

कोरल्ला नाका सञ्चालनको सम्भावना र चुनौती

सन्तोष गौतम\नवविकल्प चीनको स्वसाशित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको मुस्ताङ स्थित कोरला नाका सञ्चालनका लागि धौलागिरीका सरोकारवालाहरुले पहल गरेका छन् । नेपाल र चीनबीच ब्यापारीक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरल्ला नाका सञ्चालनको सम्भावनासंगै चुनौती पनि उत्तिकै देखिएको छ । मधेशमा जारी आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण दक्षिणी नाकाहरु ठप्प भएपछि चिनसंग सिमाना […]