मनोरञ्जन

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]

साङ्गितिक यात्रामा सन्तोष

गाएनको क्षत्रमा अघि बढ्दै गरेका खोटाङ् सप्तेस्वरका सन्तोस दुमी राइ सानैदेखिनै गीत संगीतप्रतिको रुचीका कारण आज छुट्टै पहिचान बनाउन सफल छन्, स्कुले जीवनबाटनै थुप्रै साङगितिक कार्यक्रममा आफ्नो सहभागीता जनाउन अघी पर्ने सन्तोषले धेरै कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका छन सानै देखि सारंगी र बासुरी बजाउन सिपालु उनले ओम संगीत पाठशाला नया बानेस्वरबाट म्युजिक ट्रेनीङ् लिएर साङगितिक […]

खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित

खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका […]

दसैंमा ४ चलचित्र, कसलाई पर्न सक्छ कति मर्का ?

जेठ १ गतेबाट सरेर कात्तिक ३ गते प्रदर्शन मिति तोक्दा चलचित्र ‘चंखे शंखे पंखे’ सोलो रिलिजमा थियो । करोड भन्दा बढी बजेट लगाएर नयाँ निर्माता सन्तोष सेनले बनाएको यो चलचित्रका लागि सोलो रिलिजले राम्रै फाइदा दिने पक्का थियो । सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा सुदर्शनकै साथमा सुवास थापा, प्रेम पुरी र पूजा शर्मा मुख्य […]

कलंकी–नागढुंगा सडक : तीन वर्षमा फराकिलो र हरियाली

राजधानी भित्रने र बाहिरिने सवारी साधनको बाक्लो चाप हुने नागढुंगा–कलंकी सडक खण्डमा हरेक दिन यस्तै समस्या दोहोरिन्छ। तर, यो समस्या अन्त्य हुने भएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सोचेजस्तै काम गर्न पायो भने आगामी ३ वर्षभित्र उक्त सडक फराकिलो र हरियाली हुनेछ। सडक जाममुक्त त हुने नै छ, पैदलयात्रीले समेत ढुक्क हिँड्न पाउनेछन्। आयोजनाले […]