समाचार
सहकारीको लगानी कृषि क्षेत्रमा ः कार्की

प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर २ । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की ‘बिखर्ची’ले सहकारीले कृषि क्षेत्रमा लगानी वृद्धि गर्न जोड दिनुपर्ने बताएका छन् । बिहीबार म्याग्दीको बेनी नगरपालिका १३ तातोपानीमा सञ्चालित तातोपानी कृषि सहकारी संस्थाको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले सहकारीले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् । म्याग्दी कृषिजन्य उत्पादनको सम्भावना बोकेको […]
शान्ति समाजको राष्ट्रिय परिषद् बैठकको तयारी पुरा
सन्तोष गौतम /विकल्प म्याग्दी ३ मंसिर । मानव अधिकार तथा शान्ति समाजको म्याग्दीमा शुक्रबारदेखि सुरु हुने १८ औ राष्ट्रिय परिषद् बैठकको तयारी पुरा भएको छ । समाजको म्याग्दी शाखाको आतिथ्यतामा हुन लागेको बैठकको ब्यवस्थापन, आर्थिक संकलन, प्रचारप्रसार लगायतको तयारी पुरा भएको हो । शुक्रबार अपराहन्न ४ बजे बेनीको जिविस सभाहलमा उद्घाट हुने बैठकको शनिबार गलेश्वर […]
भव्य कार्यक्रमका विच एक्सरे मेशिन म्याग्दी अस्पताललाई हस्तान्तरण गरिने

विकल्प /म्याग्दी मंसिर ३ गते । नेपाली प्रवासी संघ (मोना) हङ्गकङ्गले सहयोग स्वरुप प्रदान गर्ने डिजिटल एक्सरे मेशिनको मंसिर ४ गते शुक्रवार एक भव्य कार्यक्रमका विच समुद्घाटन गरिने भएको छ । विभिन्न रोजगारी र व्यवसायका शिलशिलामा हङ्गकङ्गमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर म्याग्दी अस्पतालाई रकम संकलन गरी खरिद गरिएको अत्याधुनिक एक्सरे मेशिनको शुक्रवार जिल्ला अस्पताल […]
इन्धन वितरण अनियमिता छानविन गर्न समिति गठन
३ मंसिर, काठमाडौं । बाणिज्य तथा मन्त्रालयले पेट्रोलियम पदार्थ र ग्यासको वितरणमा भएको भनिएको अनियमिताबारे छानबिन गर्न समिति बनाएको छ । बााणिज्य मन्त्रालयका सह-सचिव जीवराज कोइरालाको संयोजकत्वमा बनेको समितिले पेट्रोलियम पदार्थ वितरणमा अनियमिता भए नभएको छानविन गर्नेछ । बाणिज्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गणेशमान पुनले समितिले आयल निगमका अधिकारी, पेट्रोलियम ब्यवसायीदेखि मन्त्रीसम्मलाई छानबिन गर्ने […]
मधेसी मोर्चाले औषधि ल्याउन दिने
३ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलिबाट स्कुल खोल्न दिने भएको छ । साथै उसले बिराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ । मधेसी मोर्चाको बिहीबार बसेको बैठकले साथै विहानको समयमा स्कुल र क्याम्पस सञ्चालन गर्न दिने भएको छ । साथै औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु बिराटनगर सीमाबाट ल्याउन […]
कर कार्यालय पोखराद्धारा बेनीको मुक्तिनाथ ईन्टरप्राईजेज सम्मानित

विकल्प / म्याग्दी, मंसिर ३ गते । आन्तरिक राजश्व कार्यालय पोखराले बेनीमा रहेको मुक्तिनाथ ईन्टरप्राईजेज प्रा.लि लाई जिल्लामा सवैभन्दा धेरै कर भुक्तानी गर्ने व्यवसायीक फर्मका रुपमा घोषणा गरेको छ । कार्यालयले मंसिर ७ गते एक कार्यक्रमको आयोजना गरी धेरै कर तिर्ने व्यवसायीक फर्म र व्यक्तिहरुलाई सम्मान गर्ने जनाएको छ । गत आर्थिक वर्ष २०७१÷७२ मा […]
म्याग्दीमा टिमुर उत्पादन घट्यो, बजारमा माग बढ्यो

सन्तोष गौतम /विकल्प म्याग्दी ३ मंसिर । म्याग्दी जिल्लामा यस वर्ष मसलेदार फल टिमुरको उत्पादन घटेको छ । उत्पादन घटेपनि टिमुरले बजार र मूल्य भने राम्रो पाएको छ । टिमुरको बोटमा फुल खेल्ने फागुन–चैतको याममा असिना परेकाले कम फल लागेको हो । असिनाले टिमुरको फुल झारेकाले उत्पादनमा ७५ प्रतिशतले कमी आएको जिल्ला वन कार्यालयले जनाएको […]
म्याग्दीका किसानले उत्पादन गरेको मह जापान पुग्यो

प्रताप बानियाँ/विकल्प म्याग्दी, मंसिर २ । व्यावसायिक मौरीपालनको सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीमा १ वर्षको अवधिमा मात्रै साढे २२ हजार केजी मह उत्पादन भएको छ । गएको आर्थिक वर्ष २०७१÷७२ मा अघिल्लो वर्षको तुलनामा १९ सय ५० केजी वृद्धि भई कुल २२ हजार ५५० केजी मह उत्पादन भएको हो । जिल्लाको विभिन्न गाविसमा मौरीपालक कृषकहरुले […]
म्याग्दीका तिन गाविसमा मोवाईल सेवा अवरुद्ध
सन्तोष गौतम/विकल्प म्याग्दी २ मंसिर । म्याग्दीको मुदी गाविस— ६ खिवाङमा रहेको नेपाल टेलीकमको स्याटेलाईट टावर बिग्रीएपछि तिन गाविसमा मोवाईल सेवा अवरुद्ध बनेको छ । मुदी, मुना र ताकम गाविसका जिएसएम प्रिपेड र पोस्पेड मोवाईल फोन प्रयोगकर्ताहरु टावरले काम नगरेपछि सञ्चार सुबिधाबाट बञ्चित भएका हुन् । दसै लगत्तै बिग्रीएको टावर मर्मतमा ढिलाई हुँदा मोवाईल प्रयोगकर्ता […]
माइक्रोबस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु
सन्तोष गौतम/विकल्प म्याग्दी २ मंसिर । म्याग्दीको बेनी नगरपालीका १३ थामडाँडा नजिकै कात्तिक २८ गते शनिबार माईक्रोबस दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बेनी नगरपालीका १३ का ५७ वर्षिय शेरबहादुर थापाको बुधबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ । […]
ड्रोन क्यामेराले भिडियो खिच्ने म्याग्दीका धनमान थापा पक्राउ
मंसिर २ गते । ड्रोन क्यामेरा प्रयोग गरी भिडियो खिचेको आरोपमा म्याग्दीका धनबहादुर थापा पक्राउ परेका छन् । उनलाई खोटाङको प्रहरीले पक्राउ गरेको हो । ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान थापा पक्राउ परेका हुन । म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत […]
नेपाली अनाथ बालबालिकाका लागि सेवारत डोयन बनिन सिएनएन हिरो
काठमाडौं, २ मंसिर नेपाली अनाथ तथा सडक बालबालिकाको सेवामा सक्रिय रहेकी अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषित भएकी छिन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।१० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको आधारमा डोयनलाई विजेता घोषणा गरिएको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे […]
बिममा देउसी भैलो खेलेर विद्यालयलाई १२ लाख

हरिकृष्ण गौतम/विकल्प मंसिर २ गते । म्याग्दीको विम गाविसको किसानी उच्च माविमा सञ्चालित प्राविधिक शिक्षालयलाई पूर्वाधार जुटाउन खेलिएको देउसीभैलोमा ११ लाख ९२ हजार ७४० रुपियाँ संकलन भएको छ । धौलागिरि अञ्चलमै पहिलो पटक प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको एनेक्स कार्यक्रम अन्र्तरगत १५ महिने कृषि जेटिए, २९ महिने कृषि जेटिएका […]
यसकारण चाहियो देशमा नयाँ शक्ति

देवेन्द्र पौडेल यतिबेला देश प्रतिकूल कहर र जटिल परिस्थितिबाट गुज्रदैँछ । नेपाली जनताले पहिला एकात्मक शाहवशींय राजतन्त्र, त्यसपछि राणा शासन र त्यसपछि पन्चायती व्यवस्था र त्यसपछि संसदीय प्रणालीको विकल्पमा संघर्ष गरे । ती संघर्षले त्यसको अलग प्रकारको पहिचानसहितको प्रतिनिधित्व गर्ने गरी नयाँ विकल्प दिएको थियो । त्यसको प्रतिनिधित्व जतिसुकै आलोचना गरेपनि विगतमा माओवादीले गर्दै आएको […]
फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध
कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । यो निर्णय तत्काल लागू हुने फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ekantipur.com