समाचार

सत्तरी हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

साउन ९ गते। आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् । आव २०७२/७३ को तुलनामा २०७३/७४ मा २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँकअनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म ६९ हजार ८३७ जनाले जिल्लाको भ्रमण गरेका थिए । आव २०७२/७३ मा ४३ हजार […]

बेनीको कृषि बजार किन भयो बेवारीसे ?

सन्तोष गौतम/विकल्प न्यूज साउन १० गते । बेनीको कृषि उपज स्थल बेवारीसे बनेको छ । साप्ताहिक हाटबजार सञ्चालन हुन छाडेपछि कृषकको सुबिधाका लागि निर्माण भएको पूर्वाधारको दुरुपयोग भएको छ । बेनपा ७ को बहुउद्देश्यिय मैदानमा रहेको कृषि हाटबजारको टहरामा बाँधीएका भैसी ।तस्विर नवविकल्प  कृषि उपजको खरिद बिक्री गर्ने ठाउँ पशु गोठमा परिणत भएको छ । […]

बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण तथा प्रचारप्रसारमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ साउन । बेनीका धार्मीक, ऐतिहाँसीक स्थलहरुको संरक्षण र पचारप्रसार गरी पर्यटन विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।बेनी शिवालय मन्दिर संरक्षण समितिले सोमबार बेनी नगरपालिकाका जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका सहभागीता यस्तो बताएका हुन् । बेनी शिवालय, महारानीथान, लक्ष्मीनारायण, बेनी कोट, बेनी भगवती लगायत धार्मीक तथा ऐतिहाँसीक […]

बागलुङमा जिप दुर्घटना

विकल्प न्यूज/बागलुङ साउन ९ गते । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भिर घाइते भएका छन् । जलजलादेखि ग्वालीचौर झर्दै गरेको ध१ ज १८४ नम्बरको जिप बडिगाड गाउँपालिका वडा नम्बर पाँचको वादीप भन्ने ठाउँमा सडकदेखि करिब आठ सय मिटर तल खसेको […]

बेनी दरवाङ सडक अवरुद्ध

ट्याक्सी ब्यवसायीद्धारा जलेश्वरको सडक मर्मत विकल्प न्यूज/बेनी साउन ८ गते । लाम्पाटा र फापरखेतमा पहिरो खसेपछि म्याग्दीको बेनी–दरवाङ सडकमा आईतबारदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको छ । २४ किलोमिटर दुरीको सडकमा यात्रा गर्दा तिन ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता भएको छ । करोडौ खर्च गरेर पहिरो रोकथामका लागि हालै निर्माण गरिएको संरचनामा समेत पहिरोले […]

वेष्ट पोइन्टमा अन्डर (U-5) फुटबल प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी साउन ८ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्डर ५ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बार्षिक तालिका अनुसार कक्षा ५ भन्दा मुनिका छात्रको प्रतियोगिता साउन ७ गते सनिबार सम्पन्न भएको हो । साउन ५ गते देखि शुरु भएको प्रतियोगितामा ४ सदनका ८ टिम सहभागी थिए । नकाउटका आधारमा खेलाइएको प्रतियोगिताको फाईनलमा […]

अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ साउन । बेनी नगरपालिका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई आईतबार तिन लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिहरुको […]

मालिका गाउँपालिकाद्धारा गाउँसभामा प्रस्तुत नीति,कार्यक्रम र बजेटको विवरण

मालिका गाउँपालिकाको प्रथम गाउँसभामा प्रस्तुत आव २०७४।७५ को वार्षिक नीति,योजना,वजेट तथा कार्यक्रम आदरणीय मालिका गाउपालिका वासी दाजुभाइ तथा दिदि वहिनीहरु यस मालिका गाउँपालिकावाट स्थानीय तह निर्वाचनमा यहाँहरुले अमुल्य मत दिइ हामीलाइ निर्वाचित गर्नुभएकोमा हामी सम्पूर्ण पदाधिकारीहरुको तर्फवाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । लामो समयको अन्तराल पश्चात स्थानीय तहको निर्वाचन सम्पन्न भइ निर्वाचित पदाधिकारी विहिन […]

यस्तो छ धौलागिरि गाउँपालिकाको बजेट विवरण

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालद्धारा गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७४/ ७५ को बजेट वक्तत्व आदरणीय गाउँसभाका सभापति अध्यक्ष ज्यू तथा गाउँपालिकाका सदस्य ज्यूहरु समृद्ध धवलागिरी बनाउनको लागि आदरणीय जनसमुदायहरुले निर्वाचनको माध्यमबाट हामीलाई निर्वाचित गरेको पहिलो गाउँसभाको बैठकमा बार्षिक आय व्ययको अनुमान विनियोजन ऐन वार्षिक विकास कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ । यो अवसरमा […]

धवलागिरी गाउँपालिकाद्धारा गाँउसभामा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्ण पाठ

गाउँपालिका अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत नीति तथा कार्यक्रम   आदरणीय गाँउसभाका सदस्यज्यूहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर यस धवलागिरी गाउँसभाको पहिलो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान गर्दछु । १ धवलागिरी गाउँपालिकाको यथार्थता झल्काउने तथ्यमा आधारित […]

हिमालपारीका बालबालिकाको पठन सिप वृद्धिका लागि पढाई उत्सब

विकल्प न्यूज/मुस्ताङ साउन ८ गते । हिमालपारीको जिल्ला मुस्ताङमा पढाइ उत्सव कार्यक्रम सम्पन्न भएको छ । रमाईलो पढाई, दिगो सिकाई भन्ने मुलनाराका साथ जिल्ला शिक्षा कार्यलय मुस्ताङ राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत जिल्लाका ५ वटा छोसेर, कागवेनी, जोमसोम, कोवाङ र लेते श्रोतकेन्द्रहरुमा प्रारम्भिक कक्षा १ देखि ३ सम्मका बालबालीका समुदायतथा सरोकारवालाहरुलाई लक्षित गरि पढाई […]

शान्ति भेटीएपछि दर्जी परिवारमा खुसी छायो

विकल्प न्यूज/बेनी साउन ८ गते । जलजला ७ धाईरिङका सन्ते दर्जीको परिवारमा यतिखेर खुसी छाएको छ । सन्ते विरामी भएर पोखरा हस्पिटलमा भर्ना भएका थिए । श्रीमान भेट्न भन्दै बेनीबाट पोखरा हिडेकी उनकी श्रमती काठमाण्डौ पुगिन । काठमाण्डौ पुगे लगत्तै परिवारको सम्पर्कबाट विहिन भइन । यता सन्ते निको भएर घर फर्के तर श्रीमती भने काठमाण्डौबाट […]

डम्मरामा वृक्षारोपण

विकल्प न्यूज/बेनी साउन ७ गते । बेनी–दरवाङ सडकको डम्मरा खण्डको सडक छेउछाउको क्षेत्रमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स कल्व अफ बेनी सिटी र बेनी नगरपालीका ६ को डम्मरा आमा समूहले भुक्षय, पहिरो रोकथाम र हरियाली प्रर्वद्धनका लागि सडक किनारमा वृक्षारोपण गरेका हुन् ।लायन्स कल्व अफ बेनी सिटी २०१७१८ को पहिलो कार्यक्रम अन्तरगत विभिन्न प्रजातीका […]

म्याग्दीमा गत वर्षका ७ सय चेक साट्न बाँकी

घनश्याम खड्का /बेनी साउन ७ गते । आर्थिक वर्षको अन्तिम मध्य रातसम्म काटिएका ७ सयभन्दा बढी चेक बैंकबाट साटिएका छैनन्। चेक बनाउने अख्तियारी पाएको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) ले भुक्तानी गर्न स्वीकृति दिएका र नेपाल बैंकले जारी गरेका चेकहरू ‘भुक्तानी पाउने’ ग्राहकसम्म पुगेको छैन। विकासे कार्यालय र कोलेनिकाले विनियोजित बजेटअनुसारको रकम बराबरको चेक […]

पार्टीभित्रको गुटबन्दी महारोग हो ः नेता खनाल

गुटबन्दी गर्ने छुट कसैलाई छैन । गुटले पार्टीलाई ध्वस्त पार्दछ । विकल्प न्यूज/बेनी साउन ७ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको समयमा संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले म्याग्दीले ३९औं पुष्पलाल स्मृति दिवसको अवसरमा शनिबार बेनीमा आयोजना गरेको प्रवचन कार्यक्रममा पुष्पलालको तस्बिरमा माल्यार्पण गर्दै उहाँले संविधान संशोधन […]