समाचार

प्रमोद खरेलको बेनीमा हङ्गमा भयो…. (भिडियो)

विकल्प न्यूज/बेनी माघ ४ गते । बेनीमा जारी छैठौं म्याग्दी महोत्सव संगितमय भएको छ । चर्चित राष्ट्रिय कलाकार प्रमोद खरेलका साथ म्याग्देली युवायुवतीहरु खुवै सँग नाचे । प्रमोद खरलेलको प्रस्तुतीले खुल्ला मञ्चमा खचाखच भरिएका पुरै दर्शकहरुले डान्समा रमाएका थिए ।

महोत्सवमा लोपोन्मुख यानीमायाको रौनक

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ ।  बेनीमा सञ्चालीत म्याग्दी महोत्सव माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगीक, ब्यापारीक मेलाको छैठौ दिन बुधबार विभिन्न कलाकार, लोक संस्कृतीको प्रस्तुती र खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । लोपोन्मुख यानीमाया लोकगित, कलाकार प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतको प्रस्तुती बुधबारको बिशेष आकर्षण बनेको छ […]

धौलागिरिवासीको कोरला सपना ः कहिले खुल्छ कोरला नाका ?

सन्तोष गौतम/विकल्प न्यूज मघ ३ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित नेपाल चीन सिमा क्षेत्रको कोरला नाका । तस्विर निरज थकाली, मुस्ताङ मुस्ताङ स्थित कोरला नाका सञ्चालनका लागि सरकारले पूर्वाधार निर्माणलाई तिब्रता दिनुका साथै कुटनीतिक पहल थालेको छ । नेपाल र चीनबीच ब्यापारीक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालनका लागि पहुँच […]

मानवअधिकार कार्ययोजना कार्यान्वयनमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ माघ ।  बेनीमा बुधबार चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रममा २०७१ साउन १ गतेदेखि लागु भएको चौथो मानवअधिकार कार्यायोजनाको राष्ट्रिय र जिल्ला तहमा कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको थियो । छलफलमा प्रशासक, सुरक्षा […]

ताकममा कोटखोला खानेपानी आयोजना निर्माण तिब्र

विकल्प न्यूज/बेनी माघ ३ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा कोटखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । पँधेरा र सार्वजनिक धाराबाट पानी ओसारेर उपभोग गर्दै आएका ताकमका बासिन्दा घरघरमा निजी धारा जडान गर्ने अभियानमा जुटेका छन् । पानीको स्रोत र व्यवस्थापनको कमीका कारण ताकममा बर्षौदेखि खानेपानीको असुबिधा छ […]

को हुन म्याग्दी महोत्सवको सञ्चालिका शोभा !

विकल्प न्यूज/बेनी माघ २ गते ।  कालि र म्याग्दीको संगमस्थलमा आयोजना भएको म्याग्दी महोत्सवको सञ्चालिका शोभा त्रिपाठीले हजारौं दर्शकहरुको मन जितेकी छिन । कला र गलामा धनी शोभा त्रिपाठी बेनीमा आयोजना गरिएको छौठौं म्याग्दी महोत्सवकी सञ्चालीका हुन । कार्यक्रम सञ्चालन गर्न निकै सिपालु त्रिपाठी म्याग्देली दर्शकमाझ प्यारी बनेकी छिन् । उनको प्रस्तुतीले दर्शकहरुलाई लोभ्याइरहेको छ […]

लोक नृत्य प्रतियोगितामा मगर संघ पोखरा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ माघ । बेनीमा मंगलबार खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव अन्तरगत लोक नृत्य प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल मगर संघ पोखरा दिपको समूह प्रथम र बेनीको माउन्ट एभरेष्ट आवासीय मावि दितृय भएका प्रतियोगिताका संयोजक तथा […]

म्याग्दी महोत्सवमा घोडा सफारीप्रति युवायुवतीहरु आकर्षीत

विकल्प न्यूज/बेनी माघ २ गते । मंङगलवार घोडाबाट बेनी देखि लभ्लीहिल जाने तयारी गर्दै एक युवती । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको सदरमुकाम बेनी बजारमा जारी छैठौं म्याग्दी महोत्सवमा घोडासफारीप्रति युवाहरु आकर्षीत भएका छन् । महोत्सवको अवधिभर बेनी देखि लभ्लीहिल सम्म पाँचसय रुपियाँमा घोडा सफारीको व्यवस्था गरिएको छ । नयाँ पर्यटकीय क्षेत्रका रुपमा विकसित हुन लागेको […]

बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २ माघ । म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहले सहभागिता जनाएका छन् । पुरुष भलिबलमा १०, […]

कृषि मेलामा २८ उत्कृष्ट कृषक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ माघ । बेनीमा सोमबार बृहद कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजना गरेको प्रर्दशनी तिन दिनसम्म सञ्चालन भएको थियो । उत्कृष्ट फसल प्रर्दशनी गर्ने २८ जना कृषकहरुलाई समापनका क्रममा पुरस्कृत गरिएको छ । सात वटा बिधामा प्रथम, […]

म्याग्दी महोत्सवमा दर्शकको ओईरो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ माघ । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक, ब्यापारीक तथा सांस्कृतीक मेलाको चौथो दिन सोमबार दर्शकको ओईरो लागेको छ । बेनीको खुल्ला मञ्चमा पुष २८ गते सुरु भएको महोत्सवमा सोमबार हालसम्मकै बढी दर्शकले अवलोकन गरेका मुख्य आयोजक म्याग्दी उद्योग वाणीज्य संघका पदाधीकारीले […]

म्याग्दीका मगर र छन्त्याल समुदायले धुमधामका साथ माघे संक्रान्ति पर्व मनाए (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दीं १ माघ ।  म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले सोमबार आफ्नो मुख्य चाड माघे संक्रान्ति धुमधाम र हर्षोउल्लासका साथ मनाएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा नेपाल मगर संघ र छन्त्याल संघले छुट्टाछुट्टै स्थानमा शुभाकामना आदानप्रदान कार्यक्रम गरेका थिए । मगर संघले बेनीमा जातीय बेषभुषा र झाँकी सहितको ¥याली […]

बेनीमा योग दिवस मनाइयो

धिरन खत्री/विकल्प न्यूज बेनी १ माघ । बेनीमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय योग दिवस मनाइएको छ ।  बेनी नगरपालीका, आयुर्वेद कार्यालय र नविन आनन्द योग केन्द्रको आयोजनामा योग दिवस मनाइएको हो । बेनी बजारमा ¥यालीका साथै औपचारीक समारोह गरिएको थियो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य नरदेवी पुन र बिनोद केसीले […]

जिससद्धारा गाउँपालिका र वडा कार्यालयको भवन निर्माणका लागि सिफारीस

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० पुष ।जिल्ला समन्वय समितिले म्याग्दीका २ वटा गाउँपालीका र २ वटा वडा कार्यालयको भवन निर्माणका लागि संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयमा सिफारीस गरेको छ । मन्त्रालयले गरेको आग्रह अनुसार धौलागिरी र रघुगंगा गाउँपालीका तथा मंगला ४ र अन्नपूर्ण ८ राम्चेको वडा कार्यालय भवन निर्माणका लागि योजना सिफारीस गरिएको जिल्ला […]

बेनीमा निशूल्क आँखा शिवीर सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ पुष । बेनीमा शनिबारदेखि निशूल्क आँखा शिवीर सुरु भएको छ । बेनी अस्पताल परिसरमा सुरु भएको शिवीरको बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । हिमालयन आँखा अस्पताल पोखरा, बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शिवीर सुरु भएको हो । शिवीर सञ्चालनका […]