बेनी आक्रमणको युद्धपोल फिर्ता ल्याउन दवाव अभियान सुरु
-
बेनी आक्रमणको युद्धपोल फिर्ता ल्याउन दवाव अभियान सुरु
बेनी भिडन्तमा राज्य र विद्रोही विच भएको दोहोरो गोली हानाहानबाट सयौ गोली लागेको विद्युतको पोल फिर्ता ल्याउने अभियान सुरू भएको छ । जिल्ला प्रशासन सहित स्थानीय सरोकारवाला निकायसंग समन्वय नगरी रातारात गायब गरिएको पोल जिल्लामै ल्याउन सामाजिक सञ्जालमार्फत दवाव सुरू गरिएको छ । मलेसीयमा रहेका रत्नेचौरका दिपक बोगटीले पोललाई जिल्लामा ल्याउन सम्बन्धित…
पुरा पढ्नुहोस » -
म्याग्दीका दुर्गम भेगमा इन्टरनेट विस्तार गर्न मोना हङकङले सहयोग गर्ने
विकल्प न्यूज /बेनी पुस २२ गते । म्याग्दीका दुर्गम भेगमा इन्टरनेट सञ्जाल विस्तार गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला विकास समितिले एक वर्ष अगाडी जिल्लाका दुर्गम गाउँमा वसोवास गर्ने जिल्लावासीहरुलाई इन्टरनेटको पहुँचमा ल्याउन योजना अगाडी बढाएको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना),…
पुरा पढ्नुहोस » -
म्याग्दीका महिला उद्यमीहरुद्धारा माघे संक्रान्ति मेलाको निरन्तरता
विकल्प न्यूज /बेनी पुस २२ गते । म्याग्दीका महिला उद्यामीहरुले परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि यसपाली पनि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका छन् । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा आगामी माघ १ र २ गते सदरमुकाम बेनीमा माघे संक्रान्ति मेला…
पुरा पढ्नुहोस » -
म्याग्दीमा निर्वाचन विकास कोषको डेढ करोड बजेट बाँडफाँड
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २२ गते । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७२७३ का लागि प्राप्त भएको निर्वाचन विकास कोष कार्यक्रमको डेढ करोड रुपैया बजेट बाँडफाँड गरिएको छ । जिल्ला विकास समितिको कार्यालयमा व्यवस्थापीका संसदमा प्रतिनिधित्व गर्ने म्याग्दीका सांसदहरु र सम्बन्धित अधिकारीहरुको मंगलबार बसेको बैठकले १५ वटा योजनाहरुलाई एक करोड ५० लाख रुपैयाँ…
पुरा पढ्नुहोस » -
वास्तवीक कृषकसम्म राज्यको सेवा सुबिधा पु¥याउन जरुरी– राज्यमन्त्री पुन
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २१ गते । पशु विकास राज्य मन्त्री नरदेवी पुनले कृषिको विकासका लागि वास्तवीक कृषकसम्म राज्यको सेवा सुबिधा पुग्न जरुरी रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा आयोजना गरेको स्वागत कार्यक्रममा राज्यमन्त्री पुनले वास्तवीक किसानले सरकारले उपलब्ध गराउने सेवा सुबिधा पाउन नसकेको प्रति दुख व्यक्त गर्नुभयो ।…
पुरा पढ्नुहोस » -
बेल्जियमका नेपालीद्धारा गलेश्वरका वृद्धाहरुलाई न्यानो कपडा सहयोग
निर्मल खत्री/विकल्प म्याग्दी,पुस २१ गते । म्याग्दीको गलेश्वर जेष्ठ वृद्धा आश्रममा रहेका ५० जना वृद्धालाई बेल्जियमा रहेका नेपालीहरुले ५० थान बल्याङ्गकेट बितरण गरेका छन । बेनी नगरपालिका वडा १ का झलक बहादुर महतको संयोजकमा बेल्जियममा कार्यरत्त नेपाली दाजुभाईहरुको सहयोगमा जाडो मौसम भएको समयमा म्याग्दीमा रहेको एक मात्र वृद्धा आश्रम गलेश्वर जेष्ठ नागरिक…
पुरा पढ्नुहोस » -
अबको कार्यभार विकास र सम्बृद्धी– पुर्व प्रधानमन्त्री भट्टराई
सन्तोष गौतम\विकल्प म्याग्दी,पुस २१ गते । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपालको अबको राजनीतिक कार्यभार विकास र सम्बृद्धी भएको बताउनु भएको छ । नयाँ संबिधानमा प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर नेपाललाई सम्बृद्धी र विकासमा अधि बढाउन नयाँ बिचार, नीति र नेतृत्व आवश्यक रहेको भट्टराईको भनाई छ…
पुरा पढ्नुहोस » -
यसरी गरियो रत्नेचौरमा अंञ्चलस्तरीय खेलकुद मैदानको शिलन्यास
विकल्प/म्याग्दी पुस,२१ गते । बेनी नगरपालिका १ स्थित रत्नेचौरमा अञ्चल स्तरीय खेलकुद मैदान निर्माणको सुरुवात गरिएको छ । रत्नेचौरका युवाहरुको सक्रियतामा उक्त स्थानमा खेलकुद मैदान निर्माण कार्यको थालनी गरिएको हो । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्राईले सोमवार साँझ रत्नेचौरमा एक कार्यक्रमका विच खेलकुद मैदान निर्माणको शिलन्यास…
पुरा पढ्नुहोस » -
दृष्टिविहिन विद्यार्थीलाई बोल्ने कम्प्यूटर हस्तान्तरण
हरिकृष्ण गौतम/विकल्प म्याग्दी,पुस २१ गते । म्याग्दीको पिप्ले गाविसस्थित ज्ञानोदय माविको दृष्टिविहिन स्रोतकक्षामा अध्ययरत विद्यार्थीलाई हङकङबाट १ लाख १२ हजार मुल्यको बोल्ने कम्प्यूटर सहयोग गरेका छन् । ओखरबोट गाविस महवीर स्थायी घरभई हाल हङकङमा बसोबास गर्ने धनमयाँ पुन (आशा)ले स्वर्गीय श्रीमान मोहन थापा मगरको सम्झनामा दृष्टिविहिन विद्यार्थीैले प्रयोग गर्ने ९२ हजार बराबरका…
पुरा पढ्नुहोस » -
मिलनचोकमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न
विकल्प /म्याग्दी पुस। १८ गते । पर्वतको धाईरीङ ५ मिलनचोकमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारीको ऐन नियमको बारेमा सेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । ५५ जना सेयर सदस्यहरु सहभागि कार्यक्रमको डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुख सहकारी निरिक्षक डिलबहादुर…
पुरा पढ्नुहोस » -
क्षेत्रीय भलिबल प्रतियोगितामा म्याग्दी चौथो
सन्तोष /विकल्प म्याग्दी,पुस १८ गते । बुटवलमा सम्पन्न पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगितामा म्याग्दी जिल्लाको टोली चौथो बनेको छ । लुम्बिनी एक्पो २०१५ अन्तराष्ट्रिय ब्यापार मेला अन्तरगत आयोजित प्रतियोगिताको सेमीफाईनलमा म्याग्दीको टोली नवलपरासीसंग पराजीत भएको थियो । १३ जिल्ला सहभागि प्रतियोगितामा नवलपरासी प्रथम, स्याङ्जा दितृय र गुल्मी तितृय भएका छन्…
पुरा पढ्नुहोस » -
जिल्लावासीको शिर झुकाउने काम गर्दीन ः राज्य मन्त्री पुन
विकल्प/म्याग्दी पुस १९ गते । नेपाल सरकारको नवनियुक्त पशु विकास राज्यमन्त्री नरदेवी पुनले आफ्नो कार्यकालमा जिल्लावासीको शिर नझुक्ने गरी काम गर्ने बताउनुभएको छ । मन्त्री पुनले पदमा रहुँञ्जेल सम्पूर्ण जिल्लावासीहरुको शिर उच्च हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री पुनले आफ्नो कार्यकालमा जिल्लाको समग्र विकासका लागि केन्द्रमा महत्वपूर्ण भूमिका…
पुरा पढ्नुहोस » -
बरङ्जाको सुन्तलाले चितवनमा बजार पायो
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १८ गते । म्याग्दीको बरंजामा उत्पादन भएको सुन्तलाले चिनवनमा बजार पाउन थालेको छ । यसअघि स्थानीय डोके ब्यापारीलाई सुन्तला बेच्दै आएका कृषकहरु चितवनका ब्यापारी बगैचामै आउन थालेपछि उत्साहीत बनेका छन् । बेनीको मल्लाजी जुस पसल मार्फत बरंजा ४ दहमा उत्पादन भएको सुन्तला चितवनको नारायणघाटमा लगेर बिक्री हुन थालेको हो…
पुरा पढ्नुहोस » -
म्याग्दी क्याम्पसको रजत जयन्ती मनाइयो
धिरन खत्री /विकल्प न्यूज म्याग्दी,पुस १८ गते । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको २५ औ वार्षिक उत्सव तथा रजत जयन्ती शनिबार बिबिध कार्यक्रमको आयोजना गरि मनाइएको छ । वार्षिक उत्सवको अवसरमा बेनी बजारमा प्रभातफेरी, जिल्ला अस्पतालका बिरामीहरुलाई पौष्टिक आहार र विद्यार्थीहरुलाई छात्रवृत्ती तथा पुरस्कार वितरण गरिएको हो । क्याम्पस परिसरबाट सुरु भएको…
पुरा पढ्नुहोस » -
पर्वतमा बन्ने भयो अर्को कीर्तिमानी झोलुङ्गे पुल
विशन क्षेत्री/पर्वत , पौष १८, लामो झोलुङ्गे पुलको जिल्लाबाट चर्चित पर्वतमा फेरि अर्को कीर्तिमानी झोलुङ्गे पुल निर्माण हुने भएको छ । कालीगण्डकी नदीमाथिको पर्वत र बाग्लुङ्ग जोड्ने नेपालकै लामो ३४७ मिटरको कुश्मा–कैया झोलुङ्गे पुलको रेकर्ड तोड्दै मोदी खोला माथि ३५९ लामो मुडिकुवा–बडागाउँ झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको…
पुरा पढ्नुहोस »