कृषि विकास बैंकमा २९८ जनालाई जागिर खुल्यो
-
कृषि विकास बैंकमा २९८ जनालाई जागिर खुल्यो
२६ पुस, काठमाडौं । कृषि विकास बैंककमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ । बैंकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ । चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने बैंकले जनाएको छ । पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक…
पुरा पढ्नुहोस » -
शिख गाविसको २४ औ गाउँ परिषद् सम्पन्न
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २५ गते । म्याग्दीको शिख गाविसको गाउँ परिषद् शनिबार सम्पन्न भएको छ । परिषद्ले चालु आर्थिक वर्षका लागि चालु तर्फ चार लाख ८५ हजार र पुँजीगततर्फ १७ लाख ४५ हजार रुपैया बजेट वितरण गर्ने निर्णय गरेको छ । यसैगरी आगामी आर्थिक वर्षका लागि चार लाख ८५ हजार र पुँजीगततर्फ…
पुरा पढ्नुहोस » -
उत्कृष्ट देशहरु मध्य नेपाल पहिलो सूचिमा परेपछि म्याग्दीको पर्यटकीय स्थलका बासिन्दा उत्साहीत
सन्तोष गौतम /विकल्प म्याग्दी,पुस २५ गते । सन २०१६ मा घुम्नै पर्ने विश्वका दश उत्कृष्ट देशहरु मध्य नेपाल पहिलो नम्बर सूचिमा परेपछि म्याग्दीका पर्यटकीय क्षेत्रका बासिन्दाहरु उत्साहीत भएका छन् । अमेरीकाको भ्रमण सम्बन्धि वेवसाईट रफगाईड्सले गत हप्ता नेपाललाई भ्रमणका लागि पहिलो नम्बरको सूचिमा राखेपछि म्याग्दीका पर्यटकीय क्षेत्रका बासिन्दाहरुले भुकम्प र नाकाबन्दीका कारण…
पुरा पढ्नुहोस » -
केवल नेटर्वकको सेवालाई ग्राहकमैत्री हुनुपर्छ ः सांसद बानियाँ
विकल्प /बेनी पुस २५ गते । केवल नेटर्वकले डिजिलट प्रविधिको प्रयोग गरी ग्राहकलाई प्रभावकारी सेवा उपलब्ध गराउनुपर्ने सांसद रेशम बहादुर बानियाँले बताउनुभएको छ । केवलको सेवा लिए वापत ग्राहकले शुल्क तिर्ने भएकाले पनि शुल्क अनुसारको सुविधा उपलब्ध गराउन कन्जुसाई गर्न नहुने बानियाँको भनाई थियो । शनिबार बेनीमा सम्पन्न पब्लिक भिजन केवल नेर्टवक…
पुरा पढ्नुहोस » -
अनेरास्ववीयू (क्रान्तिकारी) म्याग्दी क्याम्पसको अध्यक्षमा रेशम केसी
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २५ गते । अनेरास्ववीयू (क्रान्तिकारी) म्याग्दी बहुमुखि क्याम्पसको अध्यक्षमा रेशम केसी निर्वाचित हुनुभएको छ । रत्नेचौरमा शनिबार सम्पन्न सामुहिक वनभोज तथा क्याम्पस सम्मेलनले केसीको अध्यक्षता ३३ सदस्यीय मूल इकाई कमिटि चयन गरेकोे हो । समितिको उपाध्यक्षमा रसिला बस्नेत र युकेश कार्की, सचिवमा सन्दीप निउरे, कोषाध्यक्षमा सुस्मा पाईजा र सह…
पुरा पढ्नुहोस » -
घोडेपानीलाई पुर्ण सरसफाईयुक्त घोषणा (फोटोफिचर)
सन्तोष गौतम /विकल्प घोडेपानी(म्याग्दी)पुस २४ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय बस्ती घोडेपानीलाई पूर्ण सरसफाई युक्त घोषणा गरिएको छ । घोडेपानीमा बसोबास गर्ने ४३ घरपरिवारले सरसफाईका आधारभुत सूचकहरु पालना गरेकाले बिहीबार एक समारोहको आयोजना गरि पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो । घोडेपानी बासीले शौचालय र शुद्ध खानेपानीको…
पुरा पढ्नुहोस » -
म्याग्दी भगवतीको सामुदायीक वनमा खरि उत्खनन गर्न दिएको आरोपमा उपभोक्ता समिति विरुद्ध मुद्दा दर्ता
सन्तोष गौतम /विकल्प म्याग्दी,पुस २४ गते । म्याग्दीको भगवतीमा अबैध तरिकाले सामुदायीक वन क्षेत्रमा खरि उत्खनन् गर्न दिएको आरोपमा जिल्ला वन कार्यालयले उपभोक्ता समूह विरुद्ध मुद्दा दर्ता गराएको छ । राखु भगवती गाविस ७ स्थित खलतलेत्रो सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष सहित १० जना विरुद्ध जिल्ला अदालत म्याग्दीमा सामुदायीक वन क्षेत्रमा अवैध…
पुरा पढ्नुहोस » -
बेनी खानेपानीको क्षमत्ता बढाउन चार करोड ९३ लाख अनुदान प्राप्त
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २४ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा बेनी बजारमा खानेपानी वितरण गर्दै आएको संस्थाको क्षमत्ता विस्तारका लागि सर्वेक्षण पुरा भई ठेक्का सम्झौताको क्रममा रहेको जानकारी गराइएको थियो । सात करोड चार लाख ४० हजार ३३४ रुपैयाँको लागत…
पुरा पढ्नुहोस » -
बेनीमा एमालेको अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २४ गते । म्याग्दीको बेनीमा शुक्रबार नेकपा एमालेको धौलागिरी अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नयाँ संबिधानको उपलब्धिको बारेमा गाउँ तहसम्म सन्देश प्रवाह गराउन कार्यकर्तालाई प्रशिक्षण दिने उद्देश्यले धौलागिरी अञ्चल समन्वय कमिटिले भेलाको आयोजना गरिएको हो । भेलामा म्याग्दी, बागलुङ र पर्वत जिल्ला कमिटिका पदाधीकारी, सदस्य,…
पुरा पढ्नुहोस » -
बेनी आक्रमणको “युद्धपोल” फिर्ता ल्याउन प्रजिअलाई ज्ञापनपत्र
विकल्प न्यूज /बेनी पुस २४ गते । बेनी भिडन्तमा राज्य र विद्रोशी विच भएको दोहोरो गोली हानाहानबाट सयौ गोली लागेको विद्युतको पोल फिर्ता ल्याउन सञ्चालन गरिएको अभियानका क्रम शुक्रबार म्याग्दीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल जेसीजका राष्ट्रिय निवर्तमान अध्यक्ष धनञ्जय कुमार श्रेष्ठको अगुवाइमा म्याग्दी सामुदायिक पुस्ताकालय, लायन्स क्लब…
पुरा पढ्नुहोस » -
बेनीमा एमालेको धौलागिरि अञ्चलस्तरीय प्रशिक्षण भेला
विकल्प न्यूज /बेनी पुस २४ गते । नेकपा एमालेको एकदिने धौलागिरि अञ्चलस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण भेला म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेको छ । जिल्ला विकास समितिको सभाहलमा चलिरहेको प्रशिक्षण भेलामा धौलागिरिका अञ्चलका चार जिल्लाका पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सचिवालय सदस्य राजकुमार थापाले जानकारी दिनुभयो । नयाँ संविधान निर्माण,…
पुरा पढ्नुहोस » -
सरकारका वारेमा पार्टीमा कुनै विवाद छैन ः उपाध्यक्ष ज्ञवाली
प्रताप बानियाँ /विकल्प म्याग्दी, पुस २४ गते । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकारका वारेमा पार्टी भित्र कुनै विवाद नभएको बताउनुभएको छ । उपाध्यक्ष ज्ञवालीले पार्टी भित्र सवैको सर्वसहमतिका आधारमा अध्यक्षलाई प्रधानमन्त्री बनाएको बताउँदै पार्टी भित्र विवाद छ भन्नु हल्ला मात्र भएको बताउनुभयो । उपाध्यक्ष ज्ञवालीले नेपाल एउटै देशसँग मात्रै परनिर्भर…
पुरा पढ्नुहोस » -
विश्वमै चर्चित घोडेपानी सरसफाईमा पनि नमुना
विकल्प न्यूज /विकल्प म्याग्दी,पुस २३ गते । म्याग्दीको घारा गाविस १ मा पर्ने पर्यटकीय गाउँ घोडेपानीलाई विहीबार एक समारोहका वीच पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । घोडेपानीमा बसोबास गर्ने ४४ घरपरिवारले सरसफाइका आधारभूत सूचक पालना गरेकोले जिल्ला स्तरिय खोनपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, गाविस स्तरिय समिति र सुआहारा परियोजनाको सहयोगमा…
पुरा पढ्नुहोस » -
वर्षमानको उपचारमा सभामुखलाई आर्थिक संकट
२३ पुस, काठमाडौं । एमाओवादी सचिव एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ को उपचारमा उनको परिवारलाई आर्थिक संकट परेको छ । थाइल्याण्डमा उपचार गराइरहेका वर्षमान सभामुख ओनसरी घर्तीका श्रीमान् हुन् । जण्डिसबाट पीडित वर्षमानको बैंककस्थित समितिवेज अस्पतालमा एक महिनादेखि उपचार भैरहेको छ । उनलाई भेट्न सभामुख ओनसरी घर्तीसहित एमाओवादी अध्यक्ष प्रचण्ड, उनकी श्रीमती…
पुरा पढ्नुहोस » -
सरकार आफै ढल्छ ः काँग्रेस नेता सिटौला
विकल्प न्यूज /बेनी पुस २३ गते । नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले नयाँ संविधान कार्यान्वयन गर्न राजनीतिक दलहरुका विच सहमति र एकता आवश्यक रहेको बताउनुभएको छ । नयाँ संविधान कार्यान्वयन गर्नका लागि बर्तमान सरकारले बृहत्तर राष्ट्रिय एकताको वातावरण तयार पार्नुपर्ने महामन्त्री सिटौलाको भनाई थियो । उहाँले चाँढै नयाँ संविधानको कार्यान्वयन गरेर मुलुक…
पुरा पढ्नुहोस »