नेहा पुनको हत्याको बिरोध तथा दोषी लाई कारबाही माग गर्दै पोखरामा विरोध (भिडियो)
-
नेहा पुनको हत्याको बिरोध तथा दोषी लाई कारबाही माग गर्दै पोखरामा विरोध (भिडियो)
https://www.youtube.com/watch?v=cV5q1kDtZvM
पुरा पढ्नुहोस » -
नेहा पुन (योरुना) कलाकार पनि थिइन ‘गाउला’ हेर्नुहोस् ( फिल्म)
बलात्कार गरी हत्या गरिएकी म्याग्दी चिमखोला–७ स्थायी घरभई हाल कास्की पोखरा–१५ नयाँ गाउँमा बस्ने १९ बर्षिया योरूना पुन नेहाद्धार अभियन गरिएको गाउँला गोठालो नामक फिल्मको पुरा भाग हेनुहोस् । https://www.youtube.com/watch?time_continue=24&v=fgVn7h92pv8 https://www.youtube.com/watch?time_continue=24&v=fgVn7h92pv8
पुरा पढ्नुहोस » -
अनेरास्ववियुका अध्यक्ष पौडेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
प्रताप बानियाँ म्याग्दी, माघ २४ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अनेरास्ववियुको आसन्न २२औं राष्ट्रिय महाधिवेशनमा आफू केन्द्रीय सदस्यमा उठ्ने बताएका हुन् । अनेरास्ववियुको मातृ पार्टी नेकपा एमालेसँगको छलफल र…
पुरा पढ्नुहोस » -
-
‘ए मेरो प्यारो वाखेत गाउँ’ बिमोचन
विकल्प,न्यूज म्याग्दी,माघ २४ गते । म्याग्दीको पात्लेखेत गाविस वाखेत निवासी कलाकार गुन पुर्जाले आफ्नो जन्मगाउँको बारेमा गीति एल्बम तयार पारेका छन् । गायन क्षेत्रमा रुची राख्ने पुर्जाले तयार पारेको ए मेरो प्यारो वाखेत गाउँको घारसुन्न लालीगुराँस युवा कल्व र विद्योदय निमावीको संयोजनमा भएको एक समारोहमा बिमोचन गरिएको छ । सालैजो, पञ्चेबाजा र…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण पदमार्गमा डेढ अर्ब आम्दानी गुम्यो
विकल्प न्यूज म्याग्दी,माघ २४ गते । अस्थिर राजनितिक अवस्था, बन्द हडताल र प्राकृतिक विपत्तिका कारण नेपालको प्रमुख पर्यटकीय गन्तब्य अन्नपूर्ण संरक्षण क्षेत्रमा सन २०१५ मा पर्यटक आगमन ३८ प्रतिशतले घटेको छ । पर्यटक आगमन ५० हजार जनाले घट्दा सो क्षेत्रमा कम्तीमा एक अर्ब ५० करोड रुपैयाँ आम्दानी गुमेको छ । पदयात्राका लागि…
पुरा पढ्नुहोस » -
पानी माथिको ओभानो बन्न खोज्दै प्लान नेपाल
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ २४ गते । महिला सहकारीको लगानी फसाएको अन्तराष्ट्रिय दातृ संस्था प्लान नेपालले पानी माथिको ओभानो बन्ने प्रयास गरिरहेको छ । नवविकल्प साप्ताहीक लगायतका सञ्चार माध्यममा प्लान नेपालको कर्तुत सार्वजनीक भएपछि सम्बन्धित सहकारीका सञ्चालकलाई फकाएर पानीमाथीको ओभानो बन्ने प्रयास गरेको हो । समाचार सार्वजनिक भएपछि प्लान नेपालका कर्मचारीले फोन गरेर…
पुरा पढ्नुहोस » -
ओझेलमा परेको पशुपालन ब्यवसाय
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ २४ गते । पुँजी लगानी र जनसहभागीताको हिसावले अगाडी भएपनि म्याग्दीमा पशुपालन ब्यवसाय ओझेलमा परेको छ । म्याग्दीमा उद्योग ब्यवसायको तुलनामा पशुपालनमा पुँजीको लगानी र श्रमको सहभागीता धेरै गुणा बढी छ । यद्यपी यो क्षेत्र ब्यवस्थित र व्यवसायीक बन्न नसक्दा ओझेलमा परेको हो । म्याग्दीका कृषकहरुले ब्यवसायीक पशुपालनका लागि…
पुरा पढ्नुहोस » -
‘अामा भन्नुहुन्छ – बेलुका हिँड्नु ठिक होइन’
गत मंगलबार पोखरा उपमहानगरपालिका वडा नं. १५ की युवति योरुना मगर अर्धनग्न अवस्थामा मृत फेला परिन् । आफ्नै घरबाट चार सय मिटर पर फालिएकी योरुना मगर फिल्मकी अभिनेत्रीसमेत हुन् । ‘गाउला’, ‘युँपा’जस्ता मगर भाषाका फिल्ममा अभिनय गरेकी उनी नेहा मगर नामले समेत चिनिन्थिन् । बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका…
पुरा पढ्नुहोस » -
बहशमा काँग्रेस अधिवेशन ः यूवाको उम्मेदवारी पुराना नेतालाई चुनौती
विकल्प न्यूज/बेनी माघ २३ गते । नेपाली काँग्रेसको माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनमा यूवाको उम्मेदवारीले पुराना नेताहरूलाई चुनौती दिएको छ । नेतृत्वमा आउन युवाले इच्छा देखाएपछि वर्षौ सम्म पद ओगटेर वसेका काँग्रेस नेताहरुलाई भने कठिन पर्ने देखिएको छ । सहमति गरेर वर्षौ सम्म पदमा रहेका काँग्रेसका पुराना एवम् पाका नेताहरुलाई…
पुरा पढ्नुहोस » -
काँग्रेस अधिवेशन ः राजनीतिमा इमान्दार र लगनशिल नेता महत सभापतिका लागि चुनावी मैदानमा
विकल्प न्यूज/बेनी माघ २२ गते । माघ २५ गते हुने नेपाली काँग्रेस म्याग्दीको छैठौ अधिवेशनमा सभापतिमा नेत्रबहादुर महतले उम्मेदवारीको घोषणा गर्नुभएको छ । सभापतिको उम्मेदवारी घोषणा गरेलगत्तै चुनावी प्रचारप्रसारमा जुटेका महत गाउँ र नगरबाट चयन भएको प्रतिनिधिहरूसंग भेटघाट सहित आगामी माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनमा आफ्नो विजय सुनिश्चित बनाउने अभियानमा…
पुरा पढ्नुहोस » -
प्रेस चौतारीको स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग
प्रताप बानियाँ /विकल्प म्याग्दी, माघ २२ गते । प्रेस चौतारी नेपालले शुक्रबार आफ्नो १८औं स्थापना दिवस देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले बेनी नगरपालिका–९ गलेश्वरधामस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न हस्तान्तरण गरी दिवस मनाएको हो ।म्याग्दी शाखाले ज्येष्ठ नागरिकलाई लक्षित गरी दैनिक उपभोग्य…
पुरा पढ्नुहोस » -
बहशमा काँग्रेस अधिवेशन ः पुराना नेताहरु चुपचाप, युवाको उमेद्वारी घोषणा, इमान्दार र कुनै अवसर नपाएका महतको बलियो पकड
विकल्प न्यूज /बेनी माघ २२ गते । नेपाली काँग्रेसको माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा आगामी नेतृत्वतर्फ राजनीतिक वृत्तको ध्यान र चासो केन्द्रित भएको छ । म्याग्दी काँग्रेस हाक्ने आगमी नेतृत्व कस्तो आउँछ भन्ने विषयमा जिल्लाका फरक रानीतिक दल र तिनका समर्थकहरुमा पनि यतिखेर बहश र छलफल केन्द्रित…
पुरा पढ्नुहोस » -
योरूना पुनको हत्या भएपछि म्याग्दी शोकमा, हत्यारालाई कडा कारवाहीको माग
विकल्प न्यूज /बेनी माघ २० गते । म्याग्दी चिमखोला–७ स्थायी घरभई हाल कास्की पोखरा–१५ नयाँ गाउँमा बस्ने एक यूवतीको बलात्कार पछि हत्या गरिए पछि अहिले म्याग्दी शोकमा ढुवेको छ। हत्यारालाई खोजी गरी कडा कारवाही गर्नुपर्ने माग उठेको छ । म्याग्दीमा रहेका विभिन्न दलहरु समर्थीत विद्यार्थी संघ,संगठनहरुले दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका…
पुरा पढ्नुहोस » -
म्याग्दीमा विद्युत कार्यालयको लापरवाही विरुद्ध अनेरास्ववियुको आन्दोलन
प्रताप बानियाँ /विकल्प म्याग्दी,माघ २० गते । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीको कार्यालयको लापरवाहीका विरुद्ध अनेरास्ववियुले आन्दोलन गरेको छ । लोर्डसेडिङको समय तालिका विद्यार्थीहरुको पक्षमा नभएको भन्दै नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु र युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीले संयुक्तरुपमा आन्दोलन गरेका हुन । म्याग्दी बहुमुखी क्याम्पस र सदरमुकामस्थित विद्यालयका…
पुरा पढ्नुहोस »