नवविकल्प पत्रिकाको २२ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस
-
नवविकल्प पत्रिकाको २२ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस
नवविकल्प पत्रिकाको २२ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस Nawa Bikalpa 8-22
पुरा पढ्नुहोस » -
छिनाल बने प्रथम धौलागिरी लोकतारा
सन्तोष गौतम/विकल्प फागुन ९ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न प्रथम धवलागिरी लोकतारा प्रतियोगितामा शक्ति छिनाल बिजयी हुनुभएको छ । स्थानीय लोक संस्कृतीको संरक्षण र प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित एकल गायन प्रतियोगिता मार्फत म्याग्दीको कुहुँ ५ पैयुपाटाका छिनाल प्रथम धौलागिरी लोकतारामा बिजयी हुनुभएको हो । छिनाललाई प्रथम धौलागिरी लोकतारा धोषणा गर्नुका…
पुरा पढ्नुहोस » -
अनेरास्ववियुको केन्द्रिय सदस्यमा म्याग्दीका प्रकाश पौडेल विजय
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आठौ महाधिवेशनबाट म्याग्दीका प्रकाश पौडेल केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न मतगणनामा अनेरास्ववियु म्याग्दीका अध्यक्ष समेत रहेका पौडेले भुगोल अन्र्तरगत धौलागिरि अञ्चलबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । भुगोल तर्फबाट पौडेल र पर्वतका रामचन्द्र नेपालहुी निर्वाचत भएका छन् । त्यस्तै राष्ट्रिय प्रतिनिधि परिषद्…
पुरा पढ्नुहोस » -
युवा संघको दरबाङमा युवा भेला सहित वृहत खेलकुद मेला शुरु
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन ८ गते । युवा संघ नेपालका महासचिव किरण पौडेलले नेपालमा बहुमतसहितको स्थिर सरकार बन्न नसक्दा देशले विकासको गति लिन नसकेको बताएका छन् । युवा संघ जिल्ला कमिटी म्याग्दी र दरबाङ गाउँ कमिटीद्वारा संयुक्तरुपमा दर्बाङमा आयोजित बृहत युवा भेला तथा विविध खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका…
पुरा पढ्नुहोस » -
म्याग्दीकी खिम माया मृत्यु प्रकरण : १० दिनपछि ब्याग भेटियो तर मोवाईल भेटिएन
गोकुल बानियाँ, पोखरा ७ फागुन । कास्कीको लेखनाथ स्थित वेगनासतालमा शब भेटिएको १० दिनपछि खिम माया पुनको ब्याग भेटिएको छ । लेखनाथ १२ निवासी २९ वर्षिय पुनको माघ २६ गते शब भेटिएपनि पहिचानको लागि साथमा केहि भेटिएको थिएन । प्रहरीले तत्काल अन्दाजको आधारमा विदेशी महिला भनेपनि माघ २९ गते आफन्तले शख पहिचान गरेका…
पुरा पढ्नुहोस » -
बागलुङ कांग्रेसमा देउवा पक्षीय थापा विजयी
फाल्गुन ६, आज (बिहीबार) सम्पन्न नेपाली कांग्रेस बाग्लुङ अधिवेसनबाट देउवा पक्षीय दीपेन्द्रबहादुर थापा सभापति निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा दोस्रो भएका थापाले दोस्रो चरणको निर्वाचनमा संस्थापनका जगदीशचन्द्र उपाध्यायलाई पराजित गरेका हुन् । पहिलो चरणको निर्वाचनमा उपाध्याय पहिलोस्थानमा थिए । थापा अघिल्लो अधिवेशनमा प्रकाश शर्मा पौडेलसँग १३ मतले पराजित भएका थिए…
पुरा पढ्नुहोस » -
म्याग्दीको जनकल्याण मावि – किन हुनसकेन डेढ वर्षसम्म शिक्षक नियुक्त ?
सन्तोष गौतम /विकल्प म्याग्दी,फागुन ६ गते । म्याग्दीको बेनी नगरपालीका १२ स्थित जनकल्याण माविमा बिवादका कारण डेढ वर्ष भन्दा लामो समयदेखि शिक्षक नियुक्त हुन सकेको छैन् । वि.स २०७१ असोजदेखि सुरु भएको मावि तहको अंग्रेजी विषयको अस्थाई शिक्षक नियुक्ती प्रक्रियाले पूर्णता पाउन नसकेको हो । विद्यालय ब्यवस्थापन समिति र प्रशासनबिच आफू अनुकुलका…
पुरा पढ्नुहोस » -
पर्वत कांग्रेसमा संस्थापनका भुषाल
विकल्प न्यूज/पर्वत पर्वत,फागुन ५ गते । नेपाली कांग्रेस पर्वतको बुधबार भएको दोस्रोपटकको निर्वाचनबाट संस्थापनका खिमप्रसाद भुषाल सभापतिमा बिजयी भएका छन् । भुषालले ३ सय ४४ मत प्राप्त गरे भने देउवा पक्षका खगेन्द्र तिवारीले २ सय ७ मत प्राप्त गरे । सोमबार भएको पहिलोपटकको निर्वाचनमा संस्थापनका दुईसहित तीन जनाको उम्मेदवारी परेकोमा पार्टीको बिधान…
पुरा पढ्नुहोस » -
एकिकृत अखिल नेपाल शिक्षक संगठनको सम्मेलन चैत १४ र १५ मा
विकल्प न्यूज/बेनी फागुन ५ गते । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको पाँचौ जिल्ला सम्मेलन आगामी चैत १४ र १५ गते बेनीमा हुने भएको छ । संगठनका अध्यक्ष सोमनाथ ढुंगानाको अध्यक्षतामा बुधबार बेनीमा सम्पन्न विस्तारीत बैठकले सम्मेलनको तयारीका साथै विभिन्न बिभाग र जिम्मेवारी बाँडफाँड गरेको छ । सचिव होमनाथ पाण्डेको सञ्चालन, उपाध्यक्ष…
पुरा पढ्नुहोस » -
किन च्याते काँग्रेस सांसद जोसीले पर्वतमा पत्रिका
विकल्प न्यूज /बेनी फागुन ५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्वत क्षेत्र नं। १ का सांसद अर्जुनप्रसाद जोशीले समाचारका विषयलाई बुधबार न्यु कालीगण्डकी दैनिक पत्रिका च्यातेका छन् । पत्रिका च्यात्ने उनले पत्रिकाको अपमान समेत गरेका छन् । छापिएको समाचारका विषयमा उजुरी गर्ने कानुनी प्रावधान हुँदा हुँदै सांसद जस्तो व्यक्तीले पत्रिका…
पुरा पढ्नुहोस » -
अझै खुल्न सकेन म्याग्दीकी खिममायाको मृत्युको रहस्य,
विकल्प न्यूज/बेनी फागुन ५ गते । माघ २५ मा लेखनाथको बेगनाश तालमा मृत अवस्थामा भेटिएकी खिममाया पुनको मृत्युको रहस्य अझै खुल्न सकेको छैन । मृतकका आफन्तले हत्याको आशंका गर्दै शव बुझ्न मानेका छैनन् भने कास्की प्रहरीले न त स्वभाविक मृत्यु हो भन्न सकेको छ न त हत्या भएको प्रमाण फेला पारेको छ…
पुरा पढ्नुहोस » -
सुन्दा नी अचम्म, हिदीका वासिन्दा तिन घण्टा पैदल हिडेर स्वास्थ्य सेवा
सन्तोष गौतम/विकल्प म्याग्दी, ५ माघ । म्याग्दीको दुर्गम र बिकट बस्ती हिदीका बासिन्दाहरु सामान्य बिरामी पर्दा समेत तिन घण्टा पैदल हिडेर स्वास्थ्य संस्था पुग्न बाध्य भएका छन् । कुहुँ, बाबियाचौर र दरवाङ गाविसमा पर्ने हिदी गाउँका बासिन्दाहरु नजिक स्वास्थ्य संस्था नहुँदा आधारभुत स्वास्थ्य उपचार सेवाबाट बञ्चित भएका हुन् । कुहु र बाबियाचौरको…
पुरा पढ्नुहोस » -
बेनीमा टेलिकमको एनटी वाईफाई र थ्रीजीको काम, चल्दैन पैसा मात्रै काट्छ झ्वामझ्वाम्
प्रताप बानियाँ /विकल्प म्याग्दी, फागनु ५ गते । नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दी शाखाले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको एनटी वाईफाई र थ्रिजी सेवामा समस्या आएपछि सर्वसाधारणलाई सास्ती भएको छ । धौलागिरि अञ्चलमै पहिलोपटक म्याग्दी जिल्लामा २०७१ साल वैशाख २३ गतेबाट शुरु गरेको एनटी वाईफाई र थ्रीजीको गुणस्तरीय सेवा प्रवाहमा समस्या देखिएपछि…
पुरा पढ्नुहोस » -
जगन्नाथ मन्दिरको विकास गर्न छलफल
प्रताप बानियाँ/विकल्प म्याग्दी, फागनु ५ गते । म्याग्दीको बेनी नगरपालिका–१२ गाजनेमा अवस्थित ऐतिहासिक जगन्नाथ मन्दिरमा मङ्गलबार अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसहित मन्दिरमा पुगेको टोलीले स्थानीयसँग अन्तत्र्रिmया गरेको हो । जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयले जिल्लास्थित सरोकारवालाहरुलाई जगन्नाथ मन्दिरको दिगो विकासका लागि…
पुरा पढ्नुहोस » -
बेनी – मल्लाज पदमार्गले बजारवासीलाई ‘मर्निङ वाक’मा सहज
प्रताप बानियाँ /विकल्प म्याग्दी, फागुन ४ गते । पर्वतको बेनीस्थित कालीपुलदेखि माझफाँट गाविसको डिलफाँटसम्म पक्की पदमार्ग निर्माण भएपछि सो बाटो भएर हिँड्ने सर्वसाधारणलाई सहज भएको छ । विकास बेल्जियमको मुख्य आर्थिक सहयोगमा स्थानीय जनश्रमदान र सरोकारवाला संघसंस्थाको सहयोगमा निर्माण गरिएको गोरेटो बाटोले स्थानीयलाई म्याग्दी सदरमुकाम बेनीलगायतका ठाउँमा ओहोरदोहोर गर्न सजिलो भएको हो…
पुरा पढ्नुहोस »