नारच्याङमा भिषण सुख्खा पहिरो – हराएका पाँचजना सम्पर्कमा आए
-
नारच्याङमा भिषण सुख्खा पहिरो – हराएका पाँचजना सम्पर्कमा आए
बेनी समाचारदाता/ठाकुरप्रसाद आचार्य बेनी(म्याग्दी) फागुन ११ गते । म्याग्दीको नारच्याङ गाविस १ स्थित अन्नपूर्ण हिमालको वेशक्याम्पमा भिषण सुख्खा पहिरोका कारण हराएको भनिएका गाउँलेहरु आफन्तको सम्पर्कमा आएका छन् । सोमबार राती १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्कीएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजिवन प्रभावित बनेको नारच्याङ लेक…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण हिमालको फेदीमा भिषण सुख्खा पहिरो– पाँच जना सम्र्पक विहीन
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ११ गते । म्याग्दीको नारच्याङ गाविस १ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भिषण सुख्खा पहिरो गएको छ । गतराती १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्कीएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजिवन प्रभावित बनेको छ । नारच्याङ लेकगाउँबाट पहिरो गएको क्षेत्रमा निगालो काट्न गएका…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण हिमालमा हिमपहिरो – दाना र भुरुङ्ग तातोपानी धुलाम्मे
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ११ गते । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने नारच्याङ, दाना र भुरुङ्ग तातोपानी मंगलबार बिहानदेखि धुलाम्मे बनेको छ । राती १२ बजेदेखि त्यसक्षेत्रमा अन्नपूर्ण हिमालतर्फबाट आएको धुलोले कुहीरोझै छोपीएको छ । नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ बेसक्याम्पबाट धुँवाको मुस्लो आएकाले त्यहाँ पहिरो गएको शंका गरिएको छ । अन्नपूर्ण साउथ हुदै…
पुरा पढ्नुहोस » -
म्याग्दीकी क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीकी नव मोडेल क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । निभ्नै लागेको दियो नामक म्यूजिक भिडियोमा थापा,मिलन र खगेन्द्रले अभिनय गर्नुभएको छ । विन्ध्वासिनी म्यूजिकले बजारमा ल्याएको भिडियोको निर्देशन सम्पादन प्रदिप दाहलले गर्नुभएको हो । …
पुरा पढ्नुहोस » -
काँग्रेस म्याग्दी– सभापतिमा खम्बिर गर्बुजा निर्वाचित
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ११ गते । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ । छैठौ जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनको मंगलबार बिहान सम्पन्न मतगणना अनुसार २५७ मत प्राप्त गरेर गर्बुजा सभापतिमा निर्वाचित हुनुभएको हो । संस्थापन पक्षका गर्बुजाका प्रतिस्पर्धी देउवा पक्षका नेत्रबहादुर महतले १२६…
पुरा पढ्नुहोस » -
म्याग्दी काँग्रेस – सभापतिमा गर्बुजा विजयी
विकल्प न्यूज/बेनी नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खम्बिर गर्बुजा विजयी हुनुभएको छ । गर्बुजाले दुइसय ५७ मत प्राप्त गर्नुभएको छ । यसै गरी सचिबमा हरिकुमार श्रेष्ठ कोषाध्यक्षमा टंक हमाल बिजयी हुनुभएको छ ।
पुरा पढ्नुहोस » -
म्याग्दी काँग्रेस अधिवेशन – जिल्ला कार्य समिति सदस्यको मत परिणाम
विकल्प न्यूज/ बेनी अहिले प्राप्त जानकारी अनुसार नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमितिको मत गणना भइरहेको छ । मत गणनाको प्रारम्भिक नतिजा अनुसार खुल्ला तर्फ ओम छन्त्याल १३८ कमरा पटेल १९ कर्ण बहादुर भण्डारी केबि १५२ कृष्णा प्रसाद बरूवाल १०४ जमान ब,बानियाँ १९ पदम ब पुर्जा ७३ भिम प्रसाद गौतम ४९ माधव प्रसाद रेग्मी…
पुरा पढ्नुहोस » -
लोकप्रियता कायम गर्दै बानियाँ
विकल्प/बेनी फागुन १० गते । नेपाली काँग्रेस म्याग्दीका वर्तमान सभापति एवम् सांसद रेशम वहादुर बानियाँले आफ्नो लोकप्रियता कायम गर्न सफल हुनुभएको छ । नेपाली काँग्रेसको छैठौ अधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा बानियाँले सवै भन्दा धेरै मत प्राप्त गर्न सफल हुनुभएको हो । खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा बानियाँले सवै भन्दा वढी दुइसय…
पुरा पढ्नुहोस » -
नेका म्याग्दी अधिवेशन – आरक्षण पदमा विजयी महाधिवेशन प्रतिनिधिहरु
विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाली काँग्रेस म्याग्दीको सोमवार सम्पन्न निर्वाचनमा आरक्षण पदमा महाधिवेशन प्रतिनिधिहरुको अन्तिम मतगणना अनुसार महिला तर्फ दुइ सय ३७ मत प्राप्त गरी विमला गौचन र १७६ मत ल्याई सामित्रा गर्बुजा विजयी भएका छन् । यसै गरी धनकुमारी थापा एकसय ३४,विना खड्का, ८८, यामकुमारी केसी ३७ र कुसुम…
पुरा पढ्नुहोस » -
जिल्लाका काँग्रेस हस्तीहरुलाई हराउने यि हुन युवा नेता
विकल्प न्यूज /बेनी फागुन १० गते । नेपाली काँग्रेस म्याग्दीको छैठौ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा नेविसंघका वर्तमान जिल्ला अध्यक्ष भरतवहादुर रकाल विजयी भएका छन् । रकालले खुल्ला तर्फको प्रतिनिधिका लागि भएको निर्वाचनमा एकसय ६० मत प्राप्त गरे । खुल्ला तर्फ ६ जना महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुनेमा उनी उमेरका हिसावले सवै भन्दा कान्छा…
पुरा पढ्नुहोस » -
काँग्रेस अधिवेशन – महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ कसले कति मत प्राप्त गरे
काँग्रेस अधिवेशन – महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ कसले कति मत प्राप्त गरे विकल्प /बेनी फागुन १० गते ।
पुरा पढ्नुहोस » -
काँग्रेस अधिवेशन – महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ विजयी हुनेहरु
विकल्प फागुन १० गते । महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ विजयी हुनेहरु रेशमबहादुर बानियाँ २४५, चिरञ्जिवी शर्मा २१८, मुकुन छन्त्याल १९२, तमबहादुर थापा १८६, जितेन्द्र पुन १५९, भरतबहादुर रकाल १६० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
पुरा पढ्नुहोस » -
काँग्रेस अधिवेशन – अपडेट. दोस्रो नतिजा यस्तो छ
विकल्प फागुन १० गते । खुल्ला तर्फका मधाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतगणना अनुसार दोस्रो घोषणा . ६ जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा रेशमबहादुर बानिया १६२, चिरञ्जिवी शर्मा १४३, मुकुन छन्त्याल १२३, तमबहादुर थापा १२३, जितेन्द्र पुन १०९, भरतबहादुर रकाल १०५ र लिलाबहादुर बानियाले ९७ मत प्राप्त गर्नुभएको छ । यसैगरी…
पुरा पढ्नुहोस » -
काँग्रेस अधिवेशन – प्रारम्भिक मत गणनाको नतिजा
विकल्प न्यूज /बेनी फागुन १० गते । नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनको लागि सोमबार निर्वाचनको मतगणना सुरु भएको छ । बिहान ९ देखि दिउँसो २ बजेसम्म भएको मतदानमा ४०४ जना मतदाता मध्य ३८९ मत खसेको थियो । दिउँसो ४ बजेदेखि खुल्ला तर्फका मधाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतगणना सुरु भएको निर्वाचन…
पुरा पढ्नुहोस » -
म्याग्दी काँग्रेसको अधिवेशन – यस्तो छ महाधिवेशन प्रतिनिधिको खुला तर्फको प्रारम्भिक नतिजा
म्याग्दी काँग्रेसको अधिवेशन – यस्तो छ महाधिवेशन प्रतिनिधिको खुला तर्फको प्रारम्भिक नतिजा
पुरा पढ्नुहोस »