नेपाल मगर संघ म्याग्दीको छैठौ जिल्ला अधिवेशन सुरु
-
नेपाल मगर संघ म्याग्दीको छैठौ जिल्ला अधिवेशन सुरु
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन १५ गते । नेपाल मगर संघ म्याग्दीको छैठो जिल्ला अधिवेशन शनिबारदेखि सदरमुकाम बेनीमा सुरु भएको छ । ३४ औ मगर दिवसको अवसरमा आयोजित जिल्ला अविधेशनका पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो । राज्यमन्त्री पुनले नयाँ संबिधानले मगर लगायत आदीवासी जनजातीहरुको हक अधिकार समावेशी ब्यवस्था मार्फत सुरक्षित गरेको बताउनुभयो…
पुरा पढ्नुहोस » -
यसरी सुरु भयो म्याग्दीमा मगर संघको जिल्ला अधिवेशन (फोटोफिचर)
नेपाल मगर संघ म्याग्दीको छैठौ जिल्ला अधिवेशन तथा ३४ औ मगर दिवस बेनीमा सुरु भएको छ । अधिवेशनका अवसरमा मगर समुदायले विभिन्न झाँकी सहित बेनीबजारमा ¥याली निकालेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
वाईसीएल म्याग्दीको अभियान ः बेनपा १३ मा वडा कमिटी गठन
विकल्प न्यूज/बेनी फागुन १५ गते । एकिकृत नेकपा माओवादीको युवा संगठन वाईसीएलको बेनी नगरपालीका १३ मा शुक्रबार वडा कमिटि गठन भएको छ । चयन्द्र श्रीसको अध्यक्षतामा गठन भएको २७ सदस्यीय कमिटिको उपाध्यक्षमा विजय कार्की, मनोज गुरुङ, सचिवमा सुदीप खत्री, सहचिवमा कुमार विक र कोषाध्यक्षमा महेन्द्र केसी रहनुभएको छ । सदस्यहरुमा दिपक…
पुरा पढ्नुहोस » -
रेडक्रस बेनी उपशाखाको सभापतिमा राजेन्द्र श्रेष्ठ
सन्तोष गौतम/विकल्प म्याग्दी १४ फागुन । नेपाल रेडक्रस सोसाईटी बेनी बजार उपशाखाको शुक्रबार सम्पन्न १३ औ अधिवेशनबाट राजेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । अपशाखाको उपसभापतिमा काशीराम रेग्मी, सचिवमा मुक्तिप्रसाद ढुंगाना, कोषाध्यक्षमा हृदयकुमार श्रेष्ठ, सहचिवमा मनोज पौडेल र सहकोषाध्यक्षमा तुलसीलता श्रेष्ठ चयन हुनुभएको छ । उपशाखा सदस्यहरुमा भुनु तिलीजा, ज्ञान…
पुरा पढ्नुहोस » -
कार्यक्षेत्र र फाँटमा बसेर काम गर्न वन अधिकृतको निर्देशन
सन्तोष गौतम/विकल्प म्याग्दी १४ फागुन । जिल्ला वन कार्यालय म्याग्दीले मातहतका कर्मचारीहरुलाई खटाइएको कार्यक्षेत्रमा खटिन र फाँटमा रहेर काम गर्न निर्देशन दिएको छ । जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले कार्यालय मातहतका फाँट र ईलाका वन कार्यालयका प्रमुखहरुलाई बिहीबार पत्र मार्फत निर्देशन सहितको परिपत्र जारी गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय…
पुरा पढ्नुहोस » -
म्याग्दीका ग्रामिण क्षेत्रमा ईन्टरनेट विस्तारका लागि प्रवासीसंग सहयोग सम्झौता
सन्तोष गौतम/विकल्प म्याग्दी १४ फागुन । पहाडी जिल्ला म्याग्दीको ग्रामिण क्षेत्रमा ईन्टरनेट सेवा विस्तार सम्बन्धि योजनाका लागि प्रवासीहरुले आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । ग्रामिण क्षेत्रमा ईन्टरनेट सेवा विस्तार गरि सर्वसाधारणमा अत्याधुनीक सूचना प्रबिधिको पहुँच स्थापीत गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको योजनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको…
पुरा पढ्नुहोस » -
अस्पतालको पुर्वाधार तयार गरेर मात्रै स्वास्थ्य कार्यालयसंग अलग गर्नुपर्ने माग
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन १३ गते । म्याग्दीका सरोकारवालाहरुले जिल्ला अस्पताल बेनीमा पुर्वाधार तयार गरेपछि मात्रै स्वास्थ्य कार्यालयबाट अलग गर्नुपर्ने माग गरेका छन् । स्वास्थ्य मन्त्रालयले म्याग्दी जिल्ला अस्पताललाई ५० शैयाको बनाउने निर्णय गरेसंगै यसैहप्ता संगै रहेका अस्पताल र जनस्वास्थ्य कार्यालय छुट्टीएका छन् । बेनीमा शुक्रबार भएको सरोकारवालाहरुको भेलामा सहभागि अधिकांशले तत्कालै अस्पताल…
पुरा पढ्नुहोस » -
म्याग्दीमा टोड्के महोत्सवको तयारी तिव्र ः फागुन २५ मा टोड्के महोत्सवमा जाऔं
विकल्प न्यूज /बेनी फागुन १३ गते । म्याग्दीको पर्यटकीय स्थलका रुपमा विकास हुन लागेको टोड्के क्षेत्रमा गरिने दोस्रो गुराँस महोत्सवको तयारी तिव्र बनाइएको छ । आगामी फागुन २५ देखी २९ गतेसम्म सञ्चालन हुने महोत्सवको लागि आवश्यक पर्ने आर्थिक संकलन कार्यलाई आयोजकले तिव्र बनाएका छन् । जिल्लाको कुहुँ र झीँ गाउँको सिमानामा यो ठाउँ…
पुरा पढ्नुहोस » -
म्याग्दीः स्वास्थ्य कार्यालयमा विवाद, विना जानकारी जनस्वास्थ्य र अस्पताल छुट्टाएकोमा विरोध
प्रताप बानियाँ /विकल्प म्याग्दी, फागुन १३ गते । म्याग्दी जिल्ला अस्पताल परिसरभित्र रहेको जनस्वास्थ्य कार्यालय र अस्पताल जानकारी नदिइकनै छुट्टाएको भन्दै ध्यानाकर्षण भएको छ । कार्यालय प्रमुख नभएको समयको मौका छोपी कर्मचारीहरुको समेत स्टाफ वैठक नगरीकन एकाएक जिल्ला जनस्वास्थ्य कार्यालयको बोर्ड टाँसेर कार्यालय घोषणा गरिएको भन्दै पेशागत सङ्गठनहरुले बिहीबार एक विज्ञप्ति जारी…
पुरा पढ्नुहोस » -
जिविस म्याग्दीले सुरु ग¥यो मोबाइल एप्स
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,फागुन १३ गते । जिल्ला विकास समिति म्याग्दीले आफ्ना गतिविधिहरुका वारेमा जिल्लावासीलाई सहज रुपमा जानकारी दिने उद्देश्यले विहिवार देखि मोबाइल एप्स प्रविधिको सुरुवात गरेको छ । स्थानीय विकास अधिकारी चिरन्जीवि पौडेलले विहिबार सो प्रविधिको उद्घाटन गर्नुभएको हो । जिविस मार्फत हुने विकास निर्माणका गतिविधिका साथै अन्य सूचना र सन्देशहरु…
पुरा पढ्नुहोस » -
महावीर पुन भन्छन्- मैले दिएका अत्याधुनिक उपकरण उपयोग नगर्दा विमान दुर्घटना
१३ फागुन, काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेर रोमन म्यागासेसे जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित महावीर पुनले आफूले दिएका प्रविधिहरुलाई विमानस्थलका कर्मचारीहरुले सदुपयोग नगर्दा विमान दुर्घटना भएको दाबी गरेका छन् । बुधबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनाको…
पुरा पढ्नुहोस » -
जहाज दुर्घटना अपडेट ः विहानै देखि शव संकलन कार्य (दुर्घटनास्थलका थप तस्विरहरु)
विकल्प न्यूज/बेनी फागुन १३ गते । म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने यात्रुको शव आज पोखरा ल्याइने भएको छ। खराब मौसमका कारण बुधवार शव ल्याउन सक्ने अवस्था नरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले जानकारी दिए। उनका अनुसार अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शव टाढाटाढासम्म छरिएका…
पुरा पढ्नुहोस » -
तारा एयरको जहाज दुर्घटना ः दुर्घटनास्थलका तस्विरहरु
हामीलाई अहिले भर्खर मात्र प्राप्त भएका जहाज दुर्घटनाका केही तस्विरहरु । हाम्रा सहकर्मी पत्रकार निर्मल केसीले दुर्घटना स्थलमा पुगेर खिचेका केही तस्विरहरु
पुरा पढ्नुहोस » -
युवा संघको आयोजनामा दरवाङमा सञ्चालित खेलकुदको उपाधी तोरीपानी युवा क्लबले जित्यो
विकल्प न्यूज /बेनी फागुन १२ गते । युवा संघ जिल्ला कमिटी म्याग्दी र दरबाङ गाउँ कमिटीद्वारा संयुक्तरुपमा दर्बाङमा आयोजित विविध खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । पुरुष भलिबलमा तोरिपानी युवा क्लब प्रथम, आयोजक युवा संघ दरबाङ गाउँ कमिटी दुखु बेसी द्धितीय, महिला भलिबलमा जनसाहारा युवा क्लब डाँडागाउँ रुम प्रथम, न्यू महिला…
पुरा पढ्नुहोस » -
तारा जहाज दुर्घटना ः रोशन मान्धर अनुभवी र कुशल पाइलट थिए
विकल्प न्यूज /बेनी फागुन १२ गते । बुधबार बिहान म्याग्दीमा दुर्घटनाग्रस्त भएको तारा एयरको विमान ९ एन–एएचएच असोज ९ गते नेपाल ल्यान्ड गरेदेखि नै क्याप्टेन रोशन मानन्धर तथा को–पाइलट डिकेस नेमकुलले मात्र उडाउँदै आएका थिए । तारा एयरको स्थापनाकालदेखि नै आवद्ध रहेका वरिष्ठ पाइलट रोशन तारा एयरका ‘डेजिक्नेटेड चेक पाइलट’ तथा प्रशिक्षक…
पुरा पढ्नुहोस »