म्याग्दी काँग्रेस अधिवेशन – जिल्ला कार्य समिति सदस्यको मत परिणाम
विकल्प न्यूज/ बेनी
अहिले प्राप्त जानकारी अनुसार नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमितिको मत गणना भइरहेको छ । मत गणनाको प्रारम्भिक नतिजा अनुसार खुल्ला तर्फ ओम छन्त्याल १३८ कमरा पटेल १९ कर्ण बहादुर भण्डारी केबि १५२ कृष्णा प्रसाद बरूवाल १०४ जमान ब,बानियाँ १९ पदम ब पुर्जा ७३ भिम प्रसाद गौतम ४९ माधव प्रसाद रेग्मी १३२ क्या मीन बहादुर कार्की १२९ रण बहादुर शाहि २६ हेम बहादुर खत्री २९ श्रिराम पौडेल ५३ अल्पसंख्यक तर्फ कमल छन्त्याल १५८ सुरेन्द्र खत्री ७३ दलित तर्फ बालकुमार लामिछाने बिक ७१ नन्द बहादुर बिक ६५ मनकुमारि बिश्वकर्मा १०७ मत प्राप्त भएको छ । मत गणना जारी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्