यसरी सुरु भयो पर्वत महोत्सव (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पर्वत,माघ १३ गते । आजबाट पाँचौ पर्वत महोत्सव सुरु भएको छ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले केहीबेर महोत्सवको समुदघाटन गर्ने कार्यक्रम छ । अहिले कुश्मा बजारमा विभिन्न जातजातिका भेषभूषा सहित झाँकी  निकालिएको छ ।pppppppजिल्लाको पर्यटकीय क्षेत्रको विकासका लागि पर्वत उद्या्ग वाणिज्य संघले पाँचौं पर्वत महोत्सव गर्न लागेको हो । महोत्सवले जिल्लाको कला, संस्कृति र घरेलु उद्योगलाई प्रवद्र्धन गर्न टेवा पुग्ने अपेक्षा आयोजकले लिएका छन् । DSC_0067 DSC_0072 DSC_0083 DSC_0089 DSC_0093 DSC_0110 DSC_0114

ppppppppppppppppppppp