म्याग्दीमा नयाँ साहित्य प्रतिष्ठानको उदय

विकल्प न्यूज/बेनी
असार १८ गते ।
शनिबार एक कार्यक्रम को बिच म्याग्दीको साहित्य लाई उचाईमा पुर्‍याउनको लागि हातेमालो साहित्य प्रतिष्ठान गठन गरियको छ।

प्रतिष्ठान को अध्यक्ष मा बादल शाही उपाध्यक्ष मा जीवन कार्की अथक सचिबमा दर्पण रोका स सचिबमा प्रमिला बरुवाल कोषाध्यक्षमा बबि बिस्वकर्मा स कोषाध्यक्षमा दिनेश फगामी र सदस्यहरुमा बिकाश फगामी मौसम फगामी शिव बोहोरा मुनाल परियार रोशन रत्न शिव कार्की अमीत बिक पदम बिक सज्जन बोहोरा राकेश शर्मा सन्दिप शर्मा प्रबिण पौडेल ममता जुग्जाली शंंकर चोखाल रहेका छन सस्थाको सल्लाहकारमा शिव सस्मित दिपक बिखर्ची रेखा कौसल रेग्मी धुर्बलाल शर्मा अजय मिलन श्रेष्ठ घायल शृसुशील थकाली रहेका छन।13589159_525538420990077_1205798785_oसस्थाले ३५ गाविस र एक नगरपालिकामा कमिटी गठन गरि लेखक लाई लेखेर बाच्न सक्ने आधार बनाउने र म्याग्दिको साहित्यलाई उजागर गर्दै लैजाने रहेको अध्यक्ष बादल शाहिले बताउनु भयो । कार्यक्रम मा बादल शाहिको अध्यक्षता धुर्बलाल शर्माको प्रमुख आतिथ्यता अजयमिलन श्रेष्ठ को विशिष्ट आतिथ्यतामा सस्थाका सचिब दर्पण रोकाको सन्चालनमा सम्पन्न भय्को थियो ।कार्यक्रम मा ४ दर्जन भन्दा बढी श्रस्ताले रचना बाचन समेत गरेका थिए ।