ताजा समाचार:
Search

राष्ट्रिय समाचार

कुकर बम भनी डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

मोरङ । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको हो । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व-पश्चिम […]

पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलनमा

विकल्प न्यूज/बेनी बैशाख ४ गते । ठगी’ गरेको भन्दै समाचार लेखेका कारण पक्राउ परेका अर्जुन गिरीको रिहाईको माग गर्दै पोखराका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । दफा ४७ र ४८ अन्तर्गतको ऐन खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगाएतका ब्यानर तथा प्लेकार्डहरु बोकेर बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध जनाएका हुन् । साथै पक्राउ परेका […]

संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन

ठिनी, वैशाख ४ गते ।  व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।     गत हप्ता मुस्ताङ आएर बुधबार […]

ग्रिन डेभलपमेन्ट बैंक दरबाङमा

साधन राम्जाली/ विकल्प न्युज बेनी बैशाख ३ गते । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको बैंकको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङमा नवौं शाखा विस्तार गरेको हो […]

“क्या राम्रो बासखर्क गाउँ” गीत सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/जलजला बैशाख ३ गते । सुन्तला गाउँका रुपमा परिचित पर्वतको जलजला १ बासखर्कलाई गीत मार्फत थप देश विदेशमा चिनाउन गिती एल्बम निर्माण गरिएको छ । सोमबार देखि युटुब मार्फत सार्वजनिक गरिएको गीतमा बासखर्कको कला, संस्कृति र पहिचानलाई समेटिएको छ । चर्चित गायीका मेलिना राईको आवाज रहेको उक्त गीतमा बाँसखर्क निवासी गायक गोविन्द गर्बुजाको शब्द र […]

पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या ः नेता आचार्य

विकल्प न्यूज\बेनी बैशाख २ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री भीम आचार्यले पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या उत्पन्न भएको बताउनुभएको छ । अहिले जेजति समस्याहरु आएका छन् ति सवैको जरो पार्टी र सरकार विधि अनुसार नचलेका कारण हो उहाँले भन्नुभयो । सोमबार बेनीको होटल डल्फीनमा आयोजना गरिएको कार्यकर्ता भेटघाटका […]

किन रोकियो मोना–बेनी–लभ्लिहिल पदमार्ग निर्माण ?

विकल्प न्युज /बेनी बैशाख २ गते । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्ग अलपत्र बनेको छ । गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएको बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महिनादेखि रोकीएको छ । साझेदार निकायबीचको असमझदारी र अविश्वासका […]

यू–१९ विश्वकप एसिया छनोट स् मलेसियामाथि नेपालको सानदार जित

विकल्प न्युज /काठमाण्डौ बेशाख २ गते । ( आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३।४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन […]

दुदिलाभाटीको स्वास्थ्य चौकी र घरहरुमा बाढि पस्यो

विकल्प न्युज /बागलुङ बैशाख १ गते । बागलुङको गल्कोट क्षेत्रमा आईतबार दिउँसो भीषण पानी परेपछि गल्कोट नगरपालिका वडा नम्बर १ को स्वास्थ्यचौकी र घरहरुमा बाढि पसेको छ । असिना सहितपरेको भीषण पानीले गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी स्वास्थ्यचौकी, दुदिलाभाटी अंग्रेजी स्कुल, वडाअध्यक्ष नेत्रबहादुर बुढाथोकी सहित स्थानियहरुको घरहरुमा बाढी पसेको छ । दिउँसो २ बजेबाट […]

गुल्मीमा निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते

विकल्प न्युज /गुल्मी बैशाख १ गते । सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भतित्कियो । तर यो वास्तविकता हो । गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ । बढिघाड खोलामा निर्माणधीन उक्त पुलले वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो पुल भत्किँदा […]

सोलुखुम्बु जहाज दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

विकल्प न्युज काठमाडौँ ,बैशाख १ गते । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले पुष्टि गरे । यसअघि समिट एयरका कोपाइलट सुदीप […]

तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग

प्रताप बानियाँ \बेनी म्याग्दी, चैत २९ ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान अन्तर्गत कार्यालयले तातोपानी कुण्ड व्यवस्थापन समितिलाई सरसफाइका लागि आवश्यक जग १२ थान, हार्पिक १०, […]

सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती

विकल्प न्यूज /बेनी चैत २९ गते । चालू आर्थिक वर्ष २०७५\७६ का लागि बजेट बिनियोजन भएका म्याग्दीका सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको ढिलासुस्तीले योजनाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । चालू आर्थिक वर्ष २०७५\७६ मा पूँजिगततर्फ छ करोड ३३ लाख […]

नारच्याङमा कुपोषणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, चैत २८ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी सहभागितामूलक अन्तत्र्रिmया तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको सुआहारा कार्यक्रमले […]

सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !

साधन राम्जाली /विकल्प न्यूज चैत २८ गते । कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ । कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयको […]