राष्ट्रिय समाचार
‘विपद विरुद्ध म्याग्दी सक्षम छ’ ः प्रजिअ अधिकारी

विकल्प न्यूज/बेनी साउन १ गते । मनसुन सुरु भइसकेको छ । म्याग्दी जिल्ला भौगोलिक रुपमा पनि सम्भावित बाढीपहिरोको जोखिममा पर्दछ । विकट र ग्रामिण वस्तीहरु पहिरोको जोखिममा छन् । अर्को तर्फ म्याग्दी,रघुगंगा र कालिगण्डकी जलाधार क्षेत्रभित्र पर्ने वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन् । भने तीन ठूला नदीहरु जुनसुकै वेलामा पनि पहिरोका कारण थुनिन […]
यस्तो छ बेनी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/०७७ नीति तथा कार्यक्रम

यस वेनी नगरपालिकाका उप प्रमुखज्यू, नगर सभाका सदस्यज्यूहरु, नेपालको संविधान २०७२ को भाग १९ धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ.व.०७६/०७७का लागि वेनी नगरपालिकाको बजेट तथा कार्यक्रम समेतलाई दिशानिर्देश सहितको नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा म ज्यादै हर्षित एवं गौरवान्वित भएकोछु । यस अवसरमा राष्ट्रियता, संघीय […]
वेष्ट पोइन्टलाई राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान

विकल्प न्यूज/बेनी असार ३१ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविले बिजय उत्सव तथा र्याली निकालेको छ । पाचौं जिल्ला स्तारिय अन्तर मावि राष्ट्रपति रनिंग शिल्डको जित र असार २८ गते राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान प्राप्त गरेपछिको खुसियालीमा सो ¥र्याली निकालिएको हो । नागरिक एकता समाज काठमाडौँले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका उत्कृष्ट […]
पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जोड

विकल्प न्यूज/बेनी असार ३० गते । जिल्लामा पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका छन् । भूकम्प पछिको निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपामा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय इकाई म्याग्दीले बेनीमा आयोजना गरेको चालु आर्थिक वर्ष २०७५/०७६ मा संचालित योजना तथा कार्यक्रमको […]
फिलिपिन्समा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा म्याग्दीकी गर्बुजा पुने भाग लिँदै

विकल्प न्युज म्याग्दी, असार ३० गते । म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जन्मनुभएकी अंशु गर्बुजा पुन फिलिपिन्समा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुनुहुने भएको छ । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जित्नुभएकी गर्बुजा पुन यसै महिना फिलीपिन्समा आयोजना हुन लागेको प्रतियोगितामा सहभागि हुनु हुने भएको हो […]
निर्माण व्यवसायी संघद्धारा गुल्मपतिलाई विदाई

विकल्प न्यूज/बेनी असार ३० गते । १३ महिनाको म्याग्दी बसाईपछि सरुवा भएर जानु लाग्नुभएका श्रीबक्स गुल्मका गुल्मपति राजन दाहाललाई निर्माण व्यवसायी संघ म्याग्दीले सम्मान सहित विदाई गरेको छ । आईतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर संघले गुल्मपति दाहाललाई विदाई गरेको हो । जिल्लामा रहदा विपद् व्यवस्थापन र राहत उद्दारमा नेपाली सेनाले खेलेको भूमिकालाई सम्मान गर्दै गुल्मपति […]
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्युज बेनी, असार २७ गते । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत काभे्र भिर (बादरजंग)मा नदीले सडक कटान गरेपछी सिधा यातयात अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रे भीरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । अविरल बर्षाका कारण शुक्रबार दिउँसो मुस्ताङको थासाङ […]
युवा सञ्जालले जुटायो मृगौला पीडित मगरलाई ५० हजार

विकल्प न्यूज/बेनी असार २६ गते । जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपियाँ सहयोग जुटाएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भएको युवा सञ्जालका अध्यक्ष सन्दीप शर्मा रिजालले जानकारी दिनुभयो […]
नगरपालिकाद्धारा पुर्ण खोप घोषणालाई निरन्तरता

धिरन खत्री म्याग्दी, असार २५ गते । बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि नगरलाई पुर्ण खोप घोषणा कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना २५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक बर्ष यस कार्यक्तमा प्रभावकारी रुपमा निरन्तरता दिएको हो । जन्मदेखि देखि १५ महिनासम्मका र […]
बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी असार २४ गते । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि खुल्लामञ्चमा सुरु भएको छ […]
धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

विकल्प न्यूज/बेनी असार २४ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग र तटबन्ध निर्माण तथा सडक मर्मत गरिएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत मराङमा नदी कटान नियन्त्रणका लागि तटबन्ध, मुदीमा पदमार्ग निर्माण, मुना र ताकममा सडकमा ढुङ्गा बिछ्याएर सोयलीङ गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । पूर्वाधार विकाससँगै नागरिकलाई […]
मंगला गाउँपालिकाको पहलमा हिलाम्मे सडक मर्मत

विकल्प न्यूज/बेनी असार २२ गते ।बेनी दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौरमा हिलाम्मे भएको सडक मर्मत गरिएको छ । सडकमा पानी र हिलो भरिएर यातायाता र पैदल यात्रा गर्न समेत कठिन भएको समाचार सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो । सम्बन्धित निकायको लापरबाहीका कारण सर्वसधारणहरुले सास्ती खेप्दै आएका थिए । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, […]
बेनी नगरको नीति तथा कार्यक्रम पारित – करिब ५३ करोडको बजेट प्रस्ताव

विकल्प न्यूज/बेनी असार २१ गते । बेनी नगरपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ । संघिय सरकारको समृद्ध नेपाल सुखी नेपाली […]
४९ जनाको एउटै परिवार

धनगढी, असार २१ गते । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार । ’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् । कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् […]
सुविधा थप्दै गण्डकी प्रदेशका सांसद – सुब्बासरहको स्वकीय सचिव

२० असार, पोखरा । गण्डकी प्रदेशका सांसदले अब स्वकीय सचिव राख्न पाउने भएका छन् । संसदबाट शुक्रबार पारित प्रदेश सरकारले ल्याएको बजेटमार्फत सांसदले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको हो । नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने गरी एकमुष्ट बजेटको व्यवस्था गरिएको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा […]