ताजा समाचार:
Search

राष्ट्रिय समाचार

बेनी अस्पतालमा पाठेघरको निशुल्क परिक्षण सुरु

विकल्प न्युज । म्याग्दी, २७ फागुन । बेनी अस्पतालमा पाठेघरको निशुल्क परिक्षण शिविर राखिएको छ। गण्डकी प्रदेश सरकारको समन्वय र नेपाल टे«ड यूनियन महासंघ(जिफन्ट) बेनी नगर कमिटिको आयोजनामा स्वास्थ्य शिविर संचालन गरियको हो । बेनी अस्पतालको ब्यवस्थापनमा आयोजित शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले आमाहरु बचाउ अभियान अन्तरगत पाठेघर सम्वन्धी स्वास्थ्य शिविर […]

पश्चिमी वायुको प्रभाव : शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

फागुन २७ विकल्प न्युज , म्याग्दी हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र […]

बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु(फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २७ गते ।  नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला विहिवार बेनीमा सुरु भएको छ । भेलाको उदघाटन हुनुभन्दा पहिला मगर समुदायको कलासंस्कृति,झाँकी र सोरठी नृत्य सहित बजारमा ¥याली निकालिएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । भेलामा संघले […]

७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार !

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शय्याभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा निःशुल्क हुने भएको छ । हाल मुलुकभरका २४ वटा अस्पतालबाट उपलब्ध हुँदै आएको कार्यक्रम विस्तार गर्ने उद्देश्यले नयाँ ‘जेरियाट्रिक ज्येष्ठ […]

माधव पक्षको निष्कर्ष : वाम गठबन्धनकै सरकार, माओवादीसँग सहकार्य

फागुन २७ गते । सत्तारुढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले बुधबार सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएकाले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको हो । बैठकमा नेताहरुले तत्काल वामपन्थी दलको एकता सम्भव नभए पनि सरकारबाट चाहिँ छुट्न नहुने […]

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

फागुन २७ । तनहुँको एक दम्पतीले चितुवासँग लडेर  छोरालाई बचाउन सफल भएका छन् । बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार  साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई   […]

जलजलाका महिलाहरुलाई अचार बनाउने तालिम

विकल्प न्यूज/बेनी फागुन २५ गते ।  जलजलाका महिलाहरुलाई ६ दिने अचार बनाउने तालिम दिइएको छ । गाउँपालिकाको ७ मिलनचोकमा सञ्चालन भएको तालिम मंगबार सम्पन्न भएको हो । गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडेपा) को आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । स्थानीय स्तरमा पाइने अर्गानिक सामग्रीको प्रयोग गरि कार्क्रो ,सिस्नो ,लसुन ,बन्दा,गोलभेडा लगायत […]

कम्युनिष्ट पार्टी सरकार सञ्चालनमा असफल भए – काँग्रेस नेता गुरुङ

विकल्प न्यूज/बेनी फागुन २४ गते । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनु भएको छ । नेपाल शिक्षक संघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको २२–२३ औ जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता गुरुङले प्रधानमन्त्रीले राजिनामानै नदिएको […]

कहिले खुल्छ नेकपा (विप्लव) को बेनी स्थित कार्यालय ?

विकल्प न्यूज/बेनी फागुन २४ गते । विप्लवले नेतृत्व गरेको नेकपा सँग सरकारले तिनबुँदे सहमति गरेसँगै प्रतिबन्ध फुकुवा भएको छ । नेताहरु सार्वजनिक भएका छन् । तर म्याग्दीको सदरमुकाम बेनीमा रहेको नेकपाको कार्यालय अझै खुलेको छैन । दुई वर्ष अघि सरकारले प्रतिबन्ध लगाएपछि बन्द भएको कार्यालय सोमबार सम्म खुलेको छैन । जिल्लामा अझै पनि उक्त पार्टीका […]

बागलुङ र पर्वतलाई जोड्ने २० झोलुङ्गे पुल

विकल्प न्यूज/बेनी फागुन २४ गते ।  बागलुङ झोलुङ्गे पुलको जिल्ला भनेर स्थापित छ तर, यस्तो परिचय पछिल्लो समय छिमेकी जिल्ला पर्वतले पनि बनाइरहेको छ । पर्वतले पुलको नयाँ परिचयमात्रै होइन, पुलकै सहारामा जिल्लाको पर्यटन, व्यावसाय र समृद्विको अभियानमा पनि उल्लेख्य उभार ल्याएको छ । यी दुई जिल्लालाई दर्जनौँ झोलुङ्गे पुलले जोडेको छ । बागलुङ र […]

वारीबेनीमा सडक धमाधम कालोपत्रे

विकल्प न्यूज/बेनी फागुन २४ गते ।  म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि निर्माण भएको छ । म्याग्दीको कालीपुल […]

सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र नै अस्तित्वमा

काठमाडौं ।  सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आइतबार यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको […]

ओली–प्रचण्डको नेकपा खारेज

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । nepalpress

म्याग्दीमा ५४ वटा खोप केन्द्र मार्फत कोभिड विरुद्धको खोप लगाइने

विकल्प न्यूज/बेनी म्याग्दी, २२ फागुन । विश्वभरी महामारीको रुपमा देखापरेको कोभिड १९ रोग विरुद्धको दोस्रो चरणको खोप अभियान म्याग्दीमा आईतबार देखि संचालन हुने भएको छ। नेपालभर हुने दोस्रो चरणको खोप अभियान अन्तरगत स्वास्थ्य कार्यालय म्याग्दीले ६५ बर्ष भन्दा माथि उमेर समुहलाई लक्षित गरेर खोप लगाउने अभियान सञ्चालन गर्न लागेको हो । वडामा रहेका खोप केन्द्रबाट […]

बेनीमा हुने विस्तारित भेलाको तयारीमा जुट्दै मगर विद्यार्थी संघ

विकल्प न्यूज/बेनी फागुन २२ गते । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा हुने भएको छ । संघले शनिबार बेनीमा गरेको पत्रकार भेटघाट आयोजना गरेर फागुन २७ र २८ गते हुन लागेको भेलाको तयारीका वारेमा जानकारी गराएको हो । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको […]