Breaking News

नवौँ राष्ट्रिय खेलकुद –बेनीमा खेलमैदान तयार

म्याग्दी,  असोज १८ गते । म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ ।  […]

भगवती कोत मन्दिरमा राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

विकल्प न्युज र बेनी बेनी , १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा सहभागी भगवतीको वख्नेका सचिन केसीले सबैले […]

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोतमन्दिरहरुमा फूलपाती भिœयाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाइएको हो […]

लिङ्गेपिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने

कुश्मा, असोज १६ गते।  “कस्तो आङ्नै जिरिङ् भो। दशैंमा एकपटक भुइँ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई।”, बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिनुभएकी कुश्मा बजारकी शर्मिला श्रेष्ठले भन्नुभयो, “बच्चा हुँदा बजारको टोल–टोलमा पिङ हालिन्थ्यो। सबै ठाउँमा पालो लगाएर खेल्न जान्थ्यौँ तर अहिले पिङ हाल्ने जागर कसैले चलाउँदैनन्।” “हाम्रो दशैंमा टीका छैन। […]

जोखिमपूर्ण छ बेनी–जोमसोम सडकको यात्रा

ठाकुरप्रसाद आचार्य\म्याग्दी असोज १ गते । यतिखेर सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । उक्त भाइरल भिडियो हो बेनी –जोमसोम सडक अन्तर्गत रुप्से झरना देखि काभ्रेभीर सडक खण्डको । सेकेन्डभरले ठूलो दुर्घटनाबाट एउटा स्र्कोपियो र पैदलयात्री जोगिए । यक्त भिडियो बुधवारको हो । उक्त स्र्कोपियो जोमसोमबाट बेनी आउँदै थियो । रुप्से नजिक काभ्रेभीर […]

नवौं राष्ट्रिय खेलकुद ः बेनीमा पहिलोपटक महिला भलिबल प्रतियोगिता हुने

विकल्प न्यूज\बेनी भदौं २९ गते । असोजको अन्तिम हप्ता देखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ । […]

प्रतिनिधिसभा निर्वाचन ः म्याग्दी काँग्रेसको भागमा,को होला उम्मेदवार !

विकल्प न्यूज\बेनी भदौं २९ गते । सत्ता गठबन्धनका दलहरुका बीच सिट बाँडफाँट गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दी नेपाली काँग्रेसको भाग परेको छ । सिट बाँडफाँट कार्यदलमा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीको प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसको मात्र एकल दावी रहेकाले सहमति जुटेको हो । नेपाली काँग्रेस म्याग्दीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारका आकाक्र्षीहरु पार्टी सभापति […]

एक करोडको पुरस्कार महावीर पुनलाई

काठमाडौं, भदौ २८ गते । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ। मङ्गलबार गैर आवासीय नेपाली सङ्घ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रूपियाँको भवन कीर्तिपुर पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा पुरस्कार ग्रहण गर्दै […]

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राप्रपाको चुनावी एजेण्डा ः अध्यक्ष लिङ्देन

विकल्प न्यूज\बेनी म्याग्दी २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक स्थिरताका लागि संवैधानिक राजसंस्था सहितको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राप्रपाको आगमी चुनावी एजेण्डा भएको बताउनुभएको छ । मंगलबार बेनीमा राप्रपा म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हिन्दुराष्ट्र सहित अभिभावकीय भूमिकामा राजसंस्था र कार्यकार्य प्रधानमन्त्री जनताबाट निर्वाचित हुने व्यवस्था […]

कालीगण्डकीमा पाइन छाडे शालिग्राम

ठाकुर आचार्य/अमृत पौडेल/ नवीनशिशिर विक/अर्जुन काफ्ले ‘म्याग्दी/बागलुङ/स्याङ्जा, भदौ २८ गते ।  ‘माछापुच्छ्रे  गिरिशिखरको पारमा मुक्ति क्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’ राष्ट्रकवि माधव घिमिरेको चर्चित कविता   बेनी बजारका ८१ वर्षीय अंगद श्रेष्ठको घरमा रहेको शालिग्राम । श्रेष्ठले करिब ६० वर्ष […]

एमाले म्याग्दी निर्वाचन प्रचारमा जुट्यो, अलमलमा गठबन्धन दलहरु

विकल्प न्यूज\बेनी भदौं २७ गते । म्याग्दीमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले आगमी मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धनका नेताहरु दिनदिनै सिट वाँडफाँडमा गलफत्ती गरिरहेका छन् । अझै उनीहरुले कुन निर्वाचन क्षेत्र कसको भागमा पर्ने हो कुनै टुंगो लगाउन सकेका छैनन् । केन्द्रमा भागवण्डा नमिलेका […]

दिदीबहिनी सहकारीको लगानी ११ करोड ३० लाख

विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको मसान्त सम्म ११ करोड ३० लाख ६१ हजार सातसय २७ रुपैयाँ लगानी गरेको जनाइएको छ । सहकारीको शनिबार सम्पन्न ११ औं वार्षिक साधारणसभामा  संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष जगत कुमारी खत्रीले सो जानकारी गराउनुभएको हो । […]

दिदीबहिनी सहकारीको नयाँ संचालक समिति चयन

विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको ११ औं साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा अम्विका श्रेष्ठ, सह – सचिवमा कमला जिसी […]

१ लाख १५ हजार म्यादी भर्ना गर्दै नेपाल प्रहरी

काठमाडौं, भदौ २६ गते । नेपाल प्रहरीले  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको […]

मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन निर्वाचित

विकल्प न्यूज\बेनी भदौं २५ गते । नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन ’लोकेश’ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको जिल्ला समन्वय समितिको आठौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर पुन, कोषाध्यक्ष विष्णुकुमारी रोका, सह–सचिव रमेश फगामी रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका,टंकसरा राना,रामदेवी […]