बेनी नगरपालिका
जेसिज कपको उपाधी न्यू वेष्ट प्वाइन्टले जित्यो (भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दी जेसिजद्धारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधि बेनीको न्यू वेष्ट प्वाइन्ट आवशिय माविले हात पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा शनिबार सम्पन्न बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट विच भएको फाइनल खेलमा बुद्धलाई १ विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी […]
बुद्ध एकेडेमी जेसिज कपको फाइनलमा प्रवेश

विकल्प न्यूज/ बेनी मंसिर १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बगरफाँट फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउसो बेनी सामुदायिक विद्यालयलाई १ का विरुद्ध दुई गोल गर्दै फाइनलमा प्रवेश गरेको हो । जेसिज कपको १८ औं संस्करणको शनिबार हुने फाइनलमा न्यू वेष्ट प्वाइन्ट सँग बुद्ध भिड्ने […]
माउण्टलाई पराजित गर्दै बुद्ध एकेडेमी क्वाटर फाइनलमा प्रवेश (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ११ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधवार भएको खेलमा बेनीको माउन्ट एभरेष्ट आवाशिय माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट क्वाटर फाइनल मा प्रवेश गरेको छ । चार पटक सम्म जेसिज कप विजेता माउन्ट र बुद्ध ऐकेडेमी विच भएको खेल निकै प्रतिस्पर्धा र रोचक […]
बेनीमा जेसिज कप फुटबलको १८ औं संस्करण सुरु

विकल्प न्यूज/बेनी मंसिर १० गते । बेनीमा जेसिज कप फुटबल प्रतियोगिताको १८ औं संस्करण सुरु भएको छ । म्याग्दी जेसिजले आयोजना गर्ने अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका छन् । विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना […]
पक्राउ परेका १२ जुवाडेको प्रहरीद्धारा नाम सार्वजनिक

विकल्प न्यूज/बेनी मंसिर ९ गते । आईतवार जुवाको खालबाट पक्राउ परेका जुवाडेहरुको प्रहरीले नामवली सार्वजनिक गरेको छ । आइतवार नाम सार्वजनिक नगरेको प्रहरीले सोमबार विहान नाम सार्वजनिक गरेको हो । बेनीका दुई स्थानबाट जुवा खेल्दै गरेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै […]
बेनी बजारबाट १२ जना जुवाडे पक्राउ

विकल्प / बेनी मंसिर ८ गते । म्याग्दीको सदरमुकाम बेनीबजारबाट आइतबार १२ जना जुवाडेहरु पक्राउ परेका छन् । बेनीको पिपलचोक र मंगलाघाट स्थित घरमा तास खेलिरहेका १२ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो पक्राउ परेकाहरु अहिले प्रहरी हिरासतमा राखिएको छ । तास खेल्न जम्मा भइरहेको अवस्थामा उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरी अनुशन्धानका […]
सहयोग जुटाएर जेसिज कपलाई निरन्तरता

विकल्प न्यूज/बनी मंसिर ८ गते । म्याग्दी जेसिजले आयोजना गर्ने १८ औं जेसिज कप फुटबल प्रतियोगिताको रौनक सुरु भएको छ । प्रतियोगिताको उपाधि हात पार्न बेनीमा रहेका निजी तथा सामुदायिक विद्यालयले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । जेसिज कपको उपाधिलाई बेनीका विद्यालयहरुले आफ्नो प्रतिष्ठाको रुपमा लिन्छन् । खेल निकै रोचक र प्रतिस्पर्धा हुने गर्दछ । […]
विद्यालयहरुमा जेसीजको मूल ट्रफी यात्रा

विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा विद्यालयहरुमा रनिङ्ग ट्रफीको प्रदर्शन गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो । गत कार्तिक २९ गते पश्चिमी क्षेत्र दरबाङ, […]
सङ्गिनी सहकारीको अध्यक्षमा ः श्रेष्ठ चयन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, मंसिर २ गते । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा नविना थापा रावल, सचिवमा कल्पना केसी, सहसचिवमा जानकी […]
एउटै बोकाको मूल्य तीन लाख रुपैयाँ

२६ कत्तिक, बेनी । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको […]
व्यवसायीको नमुना काम ः १८ महिनामा सक्नुपर्ने काम ७ महिनामै सम्पन्न

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक २५ गते । निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्दा कतिपय योजनाहरु अलपत्र परेका छन् । मुलुकभर साना देखि ठूला योजनाहरु निर्माण व्यवसायीहरुको लापरबाही कारण थला परेका खबरहरु आइरहेका समयमा म्याग्दीमा भने योजना सक्नुपर्ने समय भन्दा एघार महिना अगावै निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहल सहितको दुइतला भवन […]
वेष्ट पोइन्टमा दुई दिने कार्यशाला सम्पन्न

विकल्प न्यूज/बेनी कार्तिक २४ गते । न्यु वेष्ट पोइन्ट आवासीयमाघ्यामिक विद्यालयमादुई दिने कार्यशाला सम्पन्नभएको छ । ग्रीनवेष्ट पोइन्ट क्लिन वेष्ट पोइन्टलाइ निरन्तरतादिंदै यसलाई अझै प्रभावकारी बनाउनदुई दिने कार्यशाला संचालन गरिएको हो । कार्तिक २२ र २३ गते शुक्रबार र शनिबार गरि कार्यक्रम सम्पन्नभएको हो । पहिलो दिनवेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दीप्रालीकाअध्यक्ष सुदर्शन कुमार श्रेष्ठले […]
नेपाली भूभाग मिचिएको विरोधमा अनेरास्ववियुद्धारा विरोध प्रदर्शन

विकल्प न्यूज/बेनी कार्तिक २० गते । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा नेकपा समिर्थत अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले संयुक्त रुपमा बुधवार साँझ बेनीको क्याम्पसचोकमा विरोध सभा गरेका छन् । प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लेखिएको कालो व्यानर राखेर विरोध सभा गरेका थिए । विरोध सभामा वोल्ने विद्यार्थी नेताहरुले […]
जलजलाको धाइरिङमा हुने पहिलो गौ महोत्सवको तयारी तिव्र (भिडियो सहित)

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गते सम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको छ । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको हो । […]
लोकदिप सहकारीमा नयाँ सञ्चालक समिति चयन

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो । मेयर श्रेष्ठले सहकारीमार्फत […]