ताजा समाचार:
Search

मालिका गाउँपालिका

दरबाङमा १५ शैयाको अस्पताल सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्य /म्याग्दी बेनी(म्याग्दी) चैत १२ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाख देखि १५ शैयाको अस्पताल सञ्चालनको तयारी गरिएको छ । मालिका गाउँपालिका र निक साइमन इन्स्टिच्युटको संयुक्त साझेदारीमा दरबाङ प्राथमिक स्वस्थ्य केन्द्रलाई स्तरोन्नति गरि अस्पताल बनाउन लागिएको हो । अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र चिकित्सकको व्यवस्थापन निकसाइमन र गाउँपालिकाले […]

दरबाङ्गमा प्रथम मालिका महोत्सव हुने

विकल्प न्यूज/बेनी चैत १० गते ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा पहिलो पटक एतिहासिक प्रथम मालिका महोत्सव आयोजनमा हुने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समितिको आयोजनामा यही चैत २७ गते देखी २०७८ बैशाख ३ गते सम्म महोत्सवको आयोजना गरिएको हो । मलिका गाउँपालिका भित्रका स्थानीय कला सास्कृतीको जर्गेना तथा […]

मुस्ताङ जिल्ला इन्चार्जलाई बिना सर्त रिहा गर्न विप्लव नेतृत्वको नेकपाको माग

विकल्प न्यूज/बेनी फागुन १५ गते ।  प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई बिना सर्त रिहा गर्न माग गरेको छ । नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले शुक्रबार वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धिन पक्ष हुने चेतावनीसमेत दिएका छन् । वक्तव्यमा राजनले पार्टीका कार्यकर्ता फिल्टरलाई […]

तस्विरमा हेनुहोस् बिमको बराह ताल

विकल्प न्यूज/बेनी फागुन १० गते ।मालिका गाउँपालिका ७ बिममा रहेको धार्मिक स्थल बराह ताल । तालमा धौलागिरि हिमालको छाया देख्न सकिन्छ ।  तस्विर ठाकुरप्रसाद आचार्य  

धार्मिक स्थल मालिकालाई प्रवद्र्धन गर्न हाइकिङ

विकल्प न्यूज/बेनी फागुन ८ गते । लायन्स क्लब अफ बेनी पिस सिटीले मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रमको आयोजना गरेको छ । पहाडको टुप्पोमा रहेको प्रख्यात धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रमको आयोजना गरेको हो । लायन्स क्लबका पदाधिकारी,पत्रकार र मालिका गाउँपालिका ७ विमका स्थानीय सहित शुक्रबार मालिका […]

प्रवासी म्याग्देलीद्धारा बाढीपहिरो पीडितको पुर्नस्थापना अभियान सुरु

विकल्प न्यूज/बेनी माघ ७ गते ।      गत असार २५ गते आएको भिषण पहिरोका कारण घर विहिन भएका बाढीपहिरो पीडितहरुको पुर्नवासका लागि प्रवासी म्याग्देलीहरुले घर बनाउन सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) को अगुवाईमा बुधवार रघुगंगा गाउँपालिकाको ५ झिँबाट अभियानको सुरुवात गरिएको पुर्नबास अभियानका सदस्य दल शेरबुजाले बताउनुभयो । बाढीपहिरोका कारण घर गुमाएका […]

म्याग्दीका ६ वटै स्थानीय तहको समन्वयात्मक वैठकद्धारा २० बुँदै बाबियाचौर घोषणापत्र जारी

विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी गरेको हो । […]

रुमकी २२ वर्षीय मृगौला पीडित श्रीपालीले गरिन अस्पतालबाट सहयोगको अपिल

विकल्प न्यूज/रुम पुस २ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमकी मृगौला रोगकको पीडित सन्जीता श्रीपालीले पोखरा स्थित अस्पतालको शैयाबाट सहयोगको अपिल गरेकी छिन् । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि पोखरा गण्डकी अस्पतालमा पुगेकी २२ वर्षीय श्रीपालीको उपचारमा आर्थिक अभाव भएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या […]

विप्लवका नेताको मरण : घरजग्गा धरौटीमा, अस्पतालमा शव !

३ पुस, पोखरा।  जिल्ला कारागार, कास्कीका प्रतिनिधि मंसिर २८ गते गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन कहाँ पुगे । र, आग्रह गरे, ‘म्याग्दीका जगेन्द्रलाई पोखरा अस्पताल त ल्याइयो तर भेन्टिलेटरले मात्र सास धानेको छ ।’ सरकार र कारागारले लापरबाही गरेकाले यो अवस्था आएको भन्दै परिवारले आरोप लगाइरहेको उनीहरुले सुनाए । ‘हाम्रो कुनै कमजोरी छैन । […]

बेनी बजारका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीमा मंगलबार थप १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा लिएको स्वाव पोखरामा परिक्षण गर्दा बेनी बजारमा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बेनी अस्पताल स्रोतले जानकारी दिएको छ । नेकपाका जिल्ला सचिव समेत रहनुभएका हरिकृष्ण श्रेष्ठले आफू र आफ्नो परिवारका सदस्यहरुमा […]

दरवाङमा पनि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । कोरोना संक्रमणको जोखिम बढेको भन्दै म्याग्दीको मालिका  गाउँपालिकाको केन्द्र दरबाङ बजारमा बुधबार देखि अत्यावश्यक वाहेक सवै सेवाहरु पूर्णरुपमा बन्द हुने भएका छन् । मंगलबार गाउँपालिका र वडाको विपद् व्यवस्थापन समितिको वैठकले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै विहिवार (कार्तिक २० गते ) देखि दरवाङ बजारमा रहेका वैंक […]

म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता

विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]

इजरायलबाट आयो रुमका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री

विकल्प न्यूज/बेनी कार्तिक१गते।    म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु पुनमगरले ४० हजार बराबरको स्वास्थ्य साम्रागी वितरण […]

म्याग्दीबाट पोखरा उपचार गर्न पुगेकी एक महिलामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी असोज२३गते। म्याग्दीबाट उपचार गर्न पोखरा पुगेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मालिका गाउँपालिका ५ देविस्थानकी ३५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त संक्रमित महिला असोज १५ गते उपचारका लागि पोखरा पुग्नुभएको थियो । गण्डकी अस्पतालमा उपचारका लागि पुग्नुभएकी उक्त महिलाको असोज २१ गते पोखरामै स्वाव संकलन गरिएको थियो […]

बाढीपहिरोका पीडितहरुको घाउमा मलम लगाउँदै मगर संघ म्याग्दी

विकल्प न्यूज/बेनी असोज १३ गते । म्याग्दीको मंगला,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बाढी पहिरोमा ज्यान गुमाएका ,बेपत्ता र […]