मंगला गाउँपालिका
मंगलाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । कृषिको संभावना भएको मंगलाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख […]
आफुँ बाँचे र मृगौला पीडितलाई बचाउने अभियानमा

हरिकृष्ण गौतम/विकल्प न्युज म्याग्दी, असार ८ गते । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । जसलाई समस्या परेको हुन्छ पीडा पनि उसैले मात्र भोगेको हुन्छ। पीडा अरूले अनुभूति गर्न सक्ने विषय होइनन् । तर, म्याग्दीका एक यूवाले आफ्नो दुवै मृगौला खरावीपछि भोगेको दुखलाई बुझ्दै आफूलाई अचानो सम्झिएर दुवै मृगौला खराबीभएपछि जीवन मरणको […]
कलाकार रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक

विकल्प न्युज म्याग्दी,असार ५ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा बस्दै आउनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियालाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो । दुई बर्षदेखी सांगितीक क्षेत्रमा […]
बाबियाचौरमा हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम

विकल्प न्युज म्याग्दी, असार ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा युवाहरुलाई लक्षित गरि हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । कृषकहरुलाई मिनिटिलर हलो मर्मतका लागि आवश्यक प्राबिधिक ज्ञान सिप […]
बावियाचौरमा बजार अनुगमन

जगत बानियाँ/विकल्प न्युज बावियाचौर , असार २ गते । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका चाउचाउ, मिठाई, बेसार, भुजिया, पेय पदार्थ लगायतका […]
मंगला गाउँपालिकाका युवायुवतीलाई १७ दिने लोकसेवा तयारी कक्षा

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको मंगला गाउँपालिकाले यहाँका युवायुवतीहरुलाई लोकसेवा तयारी तालिम प्रदान गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र हेमन्त मल्टि एजुकेशन सिर्भिस प्रा.ली बागलुङको व्यवस्थापनमा १७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । आइतवार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाका युवाहरुलाई सरकारी सेवाप्रतिको आकर्षण बढाउन लोकसेवा तयारी कक्षा सञ्चालन […]
बाबियाचौरमा सार्वजनिक सुनुवाई

विकल्प न्यूज/बेनी असार १ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजिकरणमा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा सुनुवाई गरिएको थियो । गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमलाई […]
मंगलाको बाबियाचौरमा ढल निर्माण

विकल्प न्युज बेनी, असार १ गते । पश्चिम म्याग्दीको मुख्य बजारहरु मध्ये मंगला गाउँपालिका–२ बाबियाचौर बजारमा ढल निर्माण भएको छ । व्यवस्थित ढल निकासका लागि स्थानीय उपभोत्ता समिति मार्फत आयोजना निर्माण गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाको २० लाख रुपैयाँ ,प्रदेश सरकारको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मार्फत २३ लाख रुपैयाँ र स्थानीय बजार […]
गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

विकल्प न्युज बेनी,बजेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य कार्यालय म्याग्दीका कर्मचारीहरुको टोलिले सबै पाँच […]
बावियाचौरमा बन्दै मोटरेबल पुल (फोटो)

विकल्प न्यूज/बेनी जेठ २३ गते । ् विकासले गति लिदै ः मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र ५ नम्बर वडा अर्मनलाई जोड्न निर्माण गर्न लागिएको मोटरेबल पुल । तस्विर ठाकुरप्रसाद आचार्य
कृषि विज्ञान विषयको पठनपाठन सुरु

विकल्प न्युज बेनी, जेठ २० गते । जिल्लाको पश्चिम मंगलामा गाउँपालिकामा रहेको मंगला माध्यामिक विद्यालयमा कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयको प्राबिधिक तथा व्यवसायिक धार कार्यक्रम अन्तर्गत गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको विद्यालयमा चालू शैक्षिक सत्रदेखि कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको हो । कक्षा ९ देखि १२ सम्म […]
जेठ १९ बाट बरंजामा धुले मेला लाग्ने

विकल्प न्यूज /बेनी जेठ ९ गते । मंगला गाउँपालिकाको ४ बरंजाको थर्पुमा धुले मेला लाग्ने भएको छ । धुले मेला संरक्षण समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत मेलाको वारेमा जानकारी गराएको हो । बरंजाका ५४ कुरिया मगर समुदायले लाग्ने परम्परागत धुले मेला यहि जेठ १९ गते देखि २४ सम्म आयोजना गरिएको धुले […]
टोड्के रिसोर्टको उद्घाटन (फोटोफिचर)

विकल्प न्युज म्याग्दी, बैशाख २९ गते । पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा निर्मित तोड्के रिसोर्टको शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको टोड्के रिसोर्टको उद्घाटन गरिएको हो । प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन […]
पुर्णगाउँमा होमस्टे तालिम सुरु

साधन राम्जाली /विकल्प न्युज बेनी , बैशाख २८ गते । म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा उद्यमशिलता विकास एवम् होमस्टे तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबार देखी पुर्णगाउँमा १० दिने तालिम सुरु भएको हो । जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी सहभागि भएका […]