धवलागिरी गाउँपालिका

खिबाङका आमाहरुलाई कानुनी साक्षरता

विकल्प न्यूज/बेनी मंसिर १५ गते । जिल्लाको धवलागिरि गाउँपालिका–४, मुदीको खिबाङका आमा समुहलाई कानुनी साक्षरता तथा आर्थिक सशक्तिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । खिबाङको जनजागरण आमा समूहको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत उक्त सचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले दुर्गम तथा पछाडि परेको समुदायमा कानुनी साक्षरता एवं […]

धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता

ठाकुरप्रसाद आचार्य /बेनी मङ्सिर ६ गते ।  म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]

म्याग्दीमा कांग्रेसका गर्बुजा र एमालेका श्रेष्ठबीच कडा प्रतिस्पर्धा

ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ६ गते । म्याग्दीको प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाको प्रारम्भिक अवस्थालाई हेर्दा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बजा –खम्बिर) र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठबीच निकै रोचक प्रतिस्पर्धा देखिएको छ । धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा कांग्रेसका उम्मेदवार गर्बुजा झिनो मतअन्तरले अगाडि देखिनुभयो । गर्बुजाले धवलागिरि गाउँपालिकाबाट २६५६ […]

पश्चिम म्याग्दीमा एमाले बलियो भएकाले जित सुनिश्चित छ ः उम्मेदवार गर्वुजा

विकल्प न्यूज\बेनी मंसिर १ गते । २०२६ साल साउन २८ गते म्याग्दीको धवलागिरी गाउँपाकिला ६ मराङमा जन्मिुन भएका याम बहादुर गर्वुजा म्याग्दीको परिवर्तनका आन्दोलनका एक अग्रणी व्यक्ति हुनुहुन्छ ।जनप्रीय मावि दरबाङबाट माध्यामिक शिक्षा हासिल गर्नुभएका गर्वुजाले पोखराको पृथ्वी नारायण क्याम्पसबाट शिक्षा शास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । २०४१ सालमा तत्कालिन […]

दुर्गम गुर्जा प्रस्थान गरे मतदान केन्द्रमा खटिएका कर्मचारी

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २९ गते । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका छन् । जिल्लाको अति विकट धवलागिरि गाउँपालिका १ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मंगलबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी […]

धवलागिरीको पर्यटन पूर्वाधारमा जोड दिन्छुः एमाले उम्मेदवार गर्बुजा

विकल्प न्यूज/बेनी कात्तिक २६ गते । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० का उम्मेदवार याम बहादुर गर्वुजाले धवलागिरि गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले पुर्वाधार निर्माणमा विशेष जोड दिने बताउनुभएको छ । शनिवार धवलागिरि गाउँपालिका वडा नम्वर ७ को धारापानी, ताकम र वडा नम्वर ३ को मुनामा […]

पश्चिम म्याग्दीमा विकासको जग एमालेले बसालेको छ ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज\बेनी कात्तिक २२ गते । नेकपा एमालेका तर्फबाट प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजाले पश्चिम म्याग्दीमा एमालेले विकासको जग बसालेको बताउनुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा धौलागिरि गाउँपालिकाका विभिन्न वडाहरुमा गरिएका चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले एमालेको नेतृत्वको सरकारको पालामा पश्चिम म्याग्दीको विकासले नयाँ फड्को मारेको दावी गर्नुभयो । सडक,शिक्षा,पर्यटन,कृषि र स्वास्थ्यका क्षेत्रमा […]

म्याग्दी खोला जलविद्युत निर्माणका लागि पाँच बैंकबीच आठ अर्ब लगानी सम्झौता

काठमाडौं, कात्तिक २२ गते । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँच बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रा.लि.ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणका लागि कम्पनी र बैंकहरूबीच करिब आठ अर्ब रुपियाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर […]

गठबन्धनलाई मत दिनुहोस् म्याग्दीको विकास गरेर देखाउँछौं

विकल्प न्यूज\बेनी कात्तिक २१ गते । पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ, युवा उमेद्वार रोज्ने लहरको प्रभाव म्याग्दीमा पनि देखिएकाले गठबन्धनले […]

एमालेको पिप्ले र मुदीमा घरदैलो कार्यक्रम

विकल्प न्युज/बेनी कार्तिक १६ गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन् । बिहीबार देखि खुला आमसभा तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन […]

माओवादी केन्द्र गुर्जाका नेताहरु एमालेमा प्रवेश

विकल्प न्यूज/बेनी कात्तिक १४ गते । नेकपा माओवादी केन्द्र गूर्जाका स्थानीय नेता, कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१, गूर्जामा आयोजित एमालेको चुनाव लक्षित कार्यक्रमको अवसरमा उनीहरु माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा माओवादी केन्द्र गूर्जाका प्रेम छन्त्याल, गोर्खा छन्त्याल र तारामान विकसहितको टिम रहेको […]

मोना हङकङले ग¥यो आधार शिविर पुगेर राउण्ड धौलागिरिको प्रचार (फोटो फिचर)

विकल्प न्यूज/बेन कार्तिक ८ गते । राउण्ड धौलागिरि पदयात्रालाई प्रचारप्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीलेहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो । धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) […]

राउण्ड धवलागिरिको प्रचार गर्न मोना हङकङको टोली पदयात्रामा (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २६ गते । राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको छ । सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गर्न पदयात्राको आयोजना गरिएको हो । विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्गकङ्गमा वसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवद्र्धन […]

धवलागिरि गाउँपालिकामा १३ जलविद्युत आयोजना

ठाकुरप्रसाद आचार्य  म्याग्दी (बेनी), भदौ १९ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर […]

१४ करोड रुपैयाँ खर्चिदै ः दरबाङ–धारापानी सडक स्तरोन्नति

ठाकुरप्रसाद आचार्य/बेनी भदौं ९ गते । बादिकाको भीरबाट तल दाङखोला तर्फ आउँदै गरेको जीप । यो स्थानमा भीर काटेर सडक बनाउन वाँकी रहेको छ । मालिका गाउँपालिकाको केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने दरबाङ देखि धारापानी सम्म सडक स्तरोन्नतिको काम भइरहेको छ । दुईवर्ष अघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँमा […]